☰ open Loading... 28 September 2025|  

दुर्घटना

अर्घाखाँची बस दुर्घटना अपडेट : दुईको मृत्यु, १८ घाइते

अर्घाखाँची बस दुर्घटना अपडेट : दुईको मृत्यु, १८ घाइते

    प्रकाशित मितिः १९ कार्तिक २०८१, सोमबार २०:२०
अर्घाखाँचीको भूमिकास्थान नगरपालिकास्थित जयठाँटीमा भएको बस दुर्घटनामा मृतकको संख्या दुई र र घाइतेको संख्या १८ पुगेको छ । वडा नं ५ र ६ को सिमाना पर्ने जयठाँटीमा आज साँझ ५ बजेतिर देउसीभैलो नाचिरहेको स्थानमा ना ३ ख २४७१ नं को बसको ‘ब्रेक फेल’ हुँदा दुर्घटना भएको थियो । बसले भैलो खेलिरहेकाहरूलाई ठक्कर दिएकामा एक महिलाको घटनास्थलमै मृत्यु भएको थियो भने अर्घाखाँची अस्पतालमा उपचारका क्रममा २२ वर्षी
भैलो खेलिरहेको स्थानमा बस खस्यो, एकको मृत्यु २० जना घाइते

भैलो खेलिरहेको स्थानमा बस खस्यो, एकको मृत्यु २० जना घाइते

    प्रकाशित मितिः १९ कार्तिक २०८१, सोमबार १९:४६
अर्घाखाँचीमा भैलो खेलिरहेको स्थानमा बस खस्दा एक जनाको मृत्यु र २० जना घाइते भएका छन्। भूमिका स्थान नगरपालिका वडा नं ५ र ६ को सिमाना पर्ने जयठाटीमा सोमबार साँझ ५ बजे ना ३ ख २४७१ नं को बस दुर्घटनामा परेको हो । बस ‘ब्रेक फेल’ भएर दुर्घटना भएको प्रहरीले जनाएको छ। बस खसेकै स्थानमा स्थानीय एक भैली समूह भैलो खेलिरहेको जनाइएको छ । जहाँ भैलो खेलिरहेकैमध्ये एक जना महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्य
अलमोडामा बस दुर्घटना हुँदा ३६ जनाको मृत्यु

अलमोडामा बस दुर्घटना हुँदा ३६ जनाको मृत्यु

    प्रकाशित मितिः १९ कार्तिक २०८१, सोमबार १९:४४
नेपालको पश्चिमी सिमानासँग जोडिएको भारतको उत्तराखण्डमा यात्रु बहाक बस दुर्घटना हुँदा ३६ जनाको मृत्यु भएको छ । उत्तराखण्डको अलमोडामा पर्ने मार्चुलामा सोमबार बिहान अनियन्त्रित भएर बस भिरमा खसेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । दुर्घटनामा १५ जना घाइते भएका छन् । दुर्घटनापछि उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले दुख व्यक्त गरेका छन् । ‘उत्तराखण्डको अलमोडामा भएको भीषण सडक दुर्घटनाबारे समाच
जीप दुर्घटना हुँदा चार घाइते

जीप दुर्घटना हुँदा चार घाइते

    प्रकाशित मितिः १५ कार्तिक २०८१, बिहीबार २१:३१
अछामको रिडिकोटमा जीप दुर्घटना हुँदा चार जना घाइते भएका छन्। लु १ ज ४७११ नम्बरको जीप ब्रेक फेल हुँदा बाजुराका चार जना घाइते भएका हुन्। बयलपाटाबाट बाजुरा जाँदै गरेको जीप रिडिकोटस्थित मध्यपहाडी लोकमार्गको नालीमा पल्टिदा बाजुराको त्रिवेणी नगरपालिका–६ बस्ने १९ वर्षीया नन्दा बुढा, बुढीगङ्गा नगरपालिका–४ बस्ने २७ वर्षीय राजेन्द्र लुहार र उनका छोरा छ वर्षीय सक्षम लुहार तथा बाजुराकै खप्तड छेडेदह गाउँपालि
सल्यानमा मिनी ट्रक दुर्घटना : दुई जनाको मृत्यु, ९ जना घाइते

सल्यानमा मिनी ट्रक दुर्घटना : दुई जनाको मृत्यु, ९ जना घाइते

    प्रकाशित मितिः १२ कार्तिक २०८१, सोमबार १८:५९
सल्यानमा मिनी ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । अरू ९ जना घाइते भएका छन् । कपुरकोट गाउँपालिका-६ सिनबाङ्गको दुबेदेबाट धान र पराल लिएर सिनबाङ्ग जाँदै गरेको मिनी ट्रक सोमबार बेलुकी करिब ६ बजेतिर दुर्घटनामा परेको हो । मिनी ट्रक दुर्घटना हुँदा स्थानीय १४ वर्षीय गोबर्द्धन खडका र १२ वर्षीय डिल्ली भन्ने अनिल भण्डारीको मृत्यु भएको कपुरकोट गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर पुनले जानकारी द
बर्दियामा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

बर्दियामा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

    प्रकाशित मितिः १२ कार्तिक २०८१, सोमबार १८:५४
बर्दियामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। राजापुर नगरपालिका–१० ढुण्डिपुरका २७ वर्षीय एलिस शाहको सोमबार बिहान साढे नौ बजे मृत्यु भएको हो। राजापुर नगरपालिका–६ टपरा स्थित हुलाकी सडक खण्डमा गुलरियातर्फबाट राजापुरतर्फ जाँदै गरेको मोटरसाइकल बिजुली पोलमा ठोकिएको थियो। भे ७ प २६११ नम्बरको मोटरसाइकल तीव्र गतिको कारण अनियन्त्रित भई बिजुलीको पोलमा ठोकिएको हो। मोटरसाइकल पोलमा ठोकिँदा चा
कर्णाली राजमार्गमा ट्रक दुर्घटना, चालकको मृत्यु

कर्णाली राजमार्गमा ट्रक दुर्घटना, चालकको मृत्यु

    प्रकाशित मितिः ३ कार्तिक २०८१, शनिबार २०:०८
कर्णाली राजमार्गको सुर्खेत-जुम्ला सडक खण्डमा शनिबार एक मालवाहक ट्रक दुर्घटनामा परेको छ। जुम्लाबाट सुर्खेत जाँदै गरेको लु १ क ३९३० नम्बरको ट्रक कालिकोटको तिलागुफा नगरपालिका-५ खल्लागाड स्थित पुल नजिकैको मोडमा अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा ट्रक चालकको मृत्यु भएको छ। उनको पहिचान खुलिनसकेको कालिकोट प्रहरीले जनाएको छ। कालीकोटका प्रहरी प्रमुख टेकबहादुर रावतका अनुसार
३ जना चढ्ने अटोमा ८ जना, दुर्घटनामा परी ७ घाईते

३ जना चढ्ने अटोमा ८ जना, दुर्घटनामा परी ७ घाईते

    प्रकाशित मितिः २ कार्तिक २०८१, शुक्रबार १९:४८
सडक दुर्घटनाको मुख्य कारण क्षमताभन्दा बढी यात्रु बोक्नु तथा ट्राफिक नियम उल्लङ्घन नै हो भन्ने थाहा हुँदाहुँदै पनि चालकहरुले अधिक भार बोक्न नछाड्दा बारम्बार दुर्घट्ना हुने गरेको छ । उदयपुर सदरमुकाम गाईघाटमा यस्तै अधिक यात्रु बोकेको अटो टेम्पु शुक्रबार दुर्घटनामा पर्दा चालकसहित ७ यात्रु घाईते भएका छन् । त्रियुगा नगरपालिका १४ साउनेदेखि गाईघाट आउँदै गरेको स १ ह ८८७ नं. को अटो टेम्पु दुर्घटनामा पर
दैलेखमा जात्रा जान हिडेको गाडी दुर्घटना

दैलेखमा जात्रा जान हिडेको गाडी दुर्घटना

    प्रकाशित मितिः १ कार्तिक २०८१, बिहीबार २०:०५
पश्चिम दैलेखको सात्तला भन्ने ठाउँमा लाग्ने भैलो जात्रामा सहभागी हुन जान लागेको एक फोर्स गाडी दुर्घटनामा परेको छ । आठबिस नगरपालिका–१, को चिने जीउला भन्ने ठाउँमा बिहीबार पौने ६ बजेतिर दुर्घटनामा परेको हो । अस्थाई प्रहरी पोष्ट सिगौडीका प्रहरी निरीक्षक सम्मरबहादुर रानाका अनुसार बिहीबार बेलुका कोजाग्रत पुर्णिमाको दिन सात्तलाम ठुलो भैलो जात्रा लाग्ने गर्दछ । कर्णाली प्रदेश ०२–००१ ख १००१ नम्बरको फोर्स
डडेल्धुरामा बस दुर्घटना, चारजनाको मृत्यु

डडेल्धुरामा बस दुर्घटना, चारजनाको मृत्यु

    प्रकाशित मितिः ३० आश्विन २०८१, बुधबार ०८:०४
डडेल्धुरामा रात्रिबस दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्। महेन्द्रनगरबाट बैतडीको पुर्चौंडी गइरहेको रात्रिबस गएराति डडेल्धुराको अमरगढी नगरपालिका–७ खस्रेखानमा दुर्घटना हुँदा चार जनाले ज्यान गुमाएका हुन्। दुर्घटनामा दुई महिला, एक पुरुष र एक शिशुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उपेन्द्रबहादुर बमले बताए। दुर्घटनामा बैतडीको पुर्चौंडी