मर्निङ वाकमा निस्किएका २ जनाको गाडीको ठक्करबाट मृत्यु
प्रकाशित मितिः २ जेष्ठ २०८२, शुक्रबार ११:३४
गोरुसिङे पत्थरकोट सडक खण्ड अन्तर्गत मर्निङ वाक्मा निस्किएका दुई जनाको गाडीको ठक्करबाट कपिलवस्तुको बुद्दभुमी नगरपालिका १ बसन्तपुरमा मृत्यु भएको छ।
अर्घाखाँचीबाट बुटवलका लागि हिँडेको बीएडी ९५९९ नम्बरको गाडीले ठक्कर दिँदा स्थानीय ६५ वर्षीया शान्ता खत्री र तिलकुमारी रायमाझीको मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय गोरुसिङेले जनाएको छ।
बिहान पौने ६ बजे सो दुर्घटना भएको हो। चालकसहित गाडी प्रहरी नियन्

