☰ open Loading... 16 April 2025|  

कृषि/पशु

जुम्लामा भेडापालन प्रवर्द्धन गर्न गोठालो भत्ता वितरण

जुम्लामा भेडापालन प्रवर्द्धन गर्न गोठालो भत्ता वितरण

    प्रकाशित मितिः ३ चैत्र २०८१, सोमबार ०७:०६
जिल्लाका २३० जना भेडापालक किसानलाई गोठालो भत्ता वितरण गरिएको छ । आठवटै स्थानीय तहका भेडापालक किसानलाई ५० भन्दा बढी भेडा पाल्ने किसानलाई प्रोत्साहन बापत् गोठालो भत्ता प्रदान गरिएको पशु अस्पताल तथा पशु सेवा कार्यालयका प्रमुख ज्ञानेन्द्र बुढ्थापाले जानकारी दिए । जिल्लाका भेडापालक किसानलाई कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयबाट चालु आर्थिक वर्षका लागि ४५ लाख प्रोत्साह
सागसब्जी बेचेर मासिक एक लाख

सागसब्जी बेचेर मासिक एक लाख

    प्रकाशित मितिः २८ फाल्गुन २०८१, बुधबार १४:२९
प्रत्येक दिन रोजगारीको खोजीमा सयौँ युवा विदेशिने गरेका छन्भने केही भने विदेशबाट फर्किएर स्वदेशमा नै व्यवसायी बनेका छन् । विदेशबाट फर्किएर नेपालमा स्वरोजगार बनेका एक उदाहरण हुन् रामधुनी नगरपालिका–२ कालीझोडाका किसान सुरकुमार राई । एघार वर्ष विदेशमा श्रम गरेर स्वदेश फर्किएका उनले रु ३० हजार लगानीमा सुरु गर्नुभएको सागसब्जीखेतीबाट वार्षिक १२ लाख आम्दानी गर्दै आएका छन्। विसं २०७६ सालमा रामधुनी कृष
७ वर्षमा कर्णालीको कृषि क्षेत्रमा अर्बौं खर्च तर समस्या उस्तै

७ वर्षमा कर्णालीको कृषि क्षेत्रमा अर्बौं खर्च तर समस्या उस्तै

    प्रकाशित मितिः २२ फाल्गुन २०८१, बिहीबार १३:३१
प्रदेश सरकार स्थापना भएदेखि अर्बौं रकम खर्च भइसक्दा पनि कर्णालीको कृषि उत्पादन वृद्धि हुन सकेको छैन । प्रदेशमा वार्षिक २३ हजार ४३४ मेट्रिक टन उपभोग्य खाद्यान्न अभाव हुने गरेको छ । प्रदेशको भूमि, व्यवस्था, कृषि तथा सहकारी विकास मन्त्रालयले तयार पारेको १० वर्षे कृषि रणनीतिमा उल्लेख गरिए अनुसार कर्णाली प्रदेशको कुल उपभोग्य खाद्यान्न यहाँको जनसंख्यालाई अपुग हुन्छ । प्रदेशको कुल उपभोग्य ख
हिउँले ल्यायो किसानको मुहारमा खुसी

हिउँले ल्यायो किसानको मुहारमा खुसी

    प्रकाशित मितिः १६ फाल्गुन २०८१, शुक्रबार २१:५८
जुम्लाको हिमा गाउँपालिका -७ की चन्ना न्याैपानेको मुहारमा धेरैपछि खुसी छाएको छ। लामो समयको खडेरीले गहुँ-जौँलगायत बाली सुक्न थालेपछि चिन्तित बनेकी उनलाई बिहीबार रातिदेखि परेको हिउँले राहत दिएको हो। ‘लामो समयदेखि हिउँकै प्रतीक्षामा थियौं,’ न्याैपानेले भनिन्, ‘हिउँले सुबिकालको आशा पलाएको छ।’ लामो समयपछि जुम्लामा हिमपात भएपछि किसान खुसी भएका हुन्। हिमपात भएपछि उच्च लेकाली बस्ती सेताम्मे बनेका छन्। ह
कर्णालीको कृषि कार्यक्रमका नाममा प्रदेश बाहिरका कर्मचारीको विदेश सयर

कर्णालीको कृषि कार्यक्रमका नाममा प्रदेश बाहिरका कर्मचारीको विदेश सयर

    प्रकाशित मितिः ९ फाल्गुन २०८१, शुक्रबार १२:१६
कृषि विकास कार्यालय जुम्लामा कार्यरत कृषि अधिकृत कमला महत तीन दशकदेखि कर्णाली क्षेत्रमा बसेर काम गरिरहेकी छिन् । तर उनले अहिलेसम्म कृषिसँग सम्बन्धित ज्ञान, सिप र प्रविधि अध्ययन तथा अनुभव आदानप्रदानका लागि हुने वैदेशिक भ्रमणमा जाने अवसर पाएकी छैनन् । ‘दुर्गममा बसेर सेवा गर्नेको खासै पहुँच र पावर पुग्दैन । कामको मूल्यांकन पनि नहुँदो रहेछ,’ उनी भन्छिन् । मन्त्री, सचिव र उच्च तहका कर्मचारीको नजर नप
हिउँ परेपछि जुम्लाका किसान उत्साहित

हिउँ परेपछि जुम्लाका किसान उत्साहित

    प्रकाशित मितिः ४ माघ २०८१, शुक्रबार १६:१३
लामो समयदेखि खडेरीको मार खेप्दै आएका जुम्लाका किसान हिउँ परेपछि खुसी छन्। हिउँ परेसँगै उनीहरू नियमित खेती कर्म तिर लागेका हुन्। माघ महिनामा वर्षा र हिमपात भएपछि हिउँदे बाली राम्रो हुनेमा किसान विश्वस्त छन्। बिहीबार दिउँसोदेखि परेको हिउँले किसानमा खुसी छाएको छ। खडेरीले सुकेको हिउँदे बालीमा राहत पुग्ने भएपछि किसानहरू खुसी भएका हुन्। विशेष गरी अहिले खेतबारीमा लगाएको जौ, गहुँ र उवा बाली उम्रिने सम
कर्णालीमा उत्पादित महको बजारीकरण गर्न प्रदर्शनी मेला

कर्णालीमा उत्पादित महको बजारीकरण गर्न प्रदर्शनी मेला

    प्रकाशित मितिः २ माघ २०८१, बुधबार ०८:४७
कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित वीरेन्द्रननगरमा प्रथम प्रादेशिक मह प्रदर्शनी मेला–२०८१ को आयोजना गरिएको छ। कर्णाली प्रदेशका १० जिल्लामा उत्पादन गरिएको मह, अर्ग्यानिक खाद्य, पोषण कर्नर, अर्ग्यानिक तरकारी, महको गुणस्तर जाँच मेसिन, मौरीका घार, मह निकाल्ने प्रविधि, खाद्य केराको रेसबाट बनेका म्याटलगायत सामग्री प्रदर्शनमा राखिएका छन्। ‘स्वस्थ जीवन र पर्यावरणका लागि कृषि जैविक विविधता’ भन्ने मू
कर्णालीका दुग्ध उत्पादक किसानलाई प्रोत्साहन

कर्णालीका दुग्ध उत्पादक किसानलाई प्रोत्साहन

    प्रकाशित मितिः १ माघ २०८१, मंगलवार २३:२४
तीन हजार बढी दुग्ध उत्पादक किसानलाई कर्णाली प्रदेश सरकारले प्रोत्साहनका लागि रू एक करोड २३ हजार उपलब्ध गराएको छ । प्रदेश सरकारले विनियोजित रकमबाट सात जिल्लाका दूध उत्पादक किसानलाई प्रोत्साहनस्वरूप बैंक खातामार्फत भुक्तानी गरिएको छ ।
कर्णालीको अदुवा र बेसार युरोपसम्म

कर्णालीको अदुवा र बेसार युरोपसम्म

    प्रकाशित मितिः २९ पुष २०८१, सोमबार ११:०५
कर्णालीमा उत्पादित अदुवा र बेसार युरोपसम्म पुग्न थालेको छ। अदुवा खरिद गरेर सुर्खेतको भेरीगङ्गा नगरपालिका–५ कालिदमार स्थित अदुवा प्रशोधन उद्योगले विदेश निर्यात गर्न थालेको हो। उद्योगका अनुसार स्वदेशमा भन्दा विदेशमा अदुवाको माग धेरै छ। पहिला यहाँका किसानले उत्पादन गरेको अदुवाले बजार नपाउने समस्या थियो। कालिदमारस्थित अदुवा प्रशोधन उद्योगले अदुवा र बेसार प्रशोधन गर्न थालेपछि बजारको समस्या समाधान भए
साइगाउमा बाख्रा पालन तालिम

साइगाउमा बाख्रा पालन तालिम

    प्रकाशित मितिः २९ पुष २०८१, सोमबार ११:०३
नेशनल लघुवित्त वित्तीय संस्था लि शाखा कार्यालय राकम कर्णाली दैलेख मार्फत समुहका सदस्यहरुलाई व्यवसायिक बनाउने उदेश्यका तालिम आयोजना गरिएको छ । आठबिस नगरपालिका –३ साइगाउ दैलेखमा २ दिने व्यवसायिक बाख्रा पालन तालिम प्रदान गरेको हो । बाख्रा पालन तालिमका े प्रमुख अतिथि आठबिस नगरपालिका –३ का वडाअध्यक्ष नगेन्द्रराज कार्कीले उद्घाटन गरेका थिए । सो कार्यक्रममा प्रशिक्षक विवेक राज उपाध्याय, शाखा प्रमुख नर