☰ open Loading... 25 November 2024|  

कृषि/पशु

सल्यानमा ९५ प्रतिशत धान रोपाई सम्पन्न

सल्यानमा ९५ प्रतिशत धान रोपाई सम्पन्न

    प्रकाशित मितिः ४ श्रावण २०७४, बुधबार १६:५८
सल्यान । यस बर्ष सल्यानमा अहिले सम्म ९५ प्रतिशत धान रोपाई भएको छ । बर्षेयाममा खेती गरिने धान खेती अहिले सम्म जिल्लाभरी ९५ प्रतिशत रोपाई भएको हो । धान खेतीको लागी राम्रो सम्भाबना भएको यस जिल्लामा अब ५ प्रतिशत मात्रै धान रोप्न बाँकी रहेको जिल्ला कृषि बिकास कार्यालय सल्यानले जनाएको छ । सिंचाई सुबिधा भएकोमा असारको पहिलो साता सम्म लगभग धान रोपाई सकिए पनि बाँकीमा भने पानी ढिलो परेका कारण अहिले सम्म ९
बजार अभावले गाउँमै थन्कियाे अालु

बजार अभावले गाउँमै थन्कियाे अालु

    प्रकाशित मितिः २ श्रावण २०७४, सोमबार १६:१३
जुम्ला । बजारीकरणको अभावमा तातोपानी गाउँपालिका ६ का स्थानियले उत्पादन गरेको अर्गानिक आलु गाउँमै थन्किएको छ । झण्डै ६० घरधुरीले उत्पादन गरेको आलु घरमै थन्किदा परिश्रम बालुवामा पानी खनाए झै हुने भन्दै किसानलहरुले चिन्ता व्यक्त गरेका छन । तातोपानी गाउँपालिका ६ हियाखोलाका आलु कृषक एैमान नेपाली भन्छन 'उत्पादन गर्न बिउ दिनेले बजारीकरणको मेसोपनि सिकाउनु पर्छ ।' कडा परिश्रमका साथ आलु फलाइएयो अन्नत ः अह
दैलेख आलुमा आत्मनिर्भर

दैलेख आलुमा आत्मनिर्भर

    प्रकाशित मितिः १ श्रावण २०७४, आईतवार १६:५८
दैलेख । केही वर्षअघिसम्म जिल्ला बाहिरबाट आलु निर्यात गर्ने दैलेख जिल्ला अहिले आलुमा आत्मनिर्भर भई बाहिरी जिल्ला निर्यात गर्ने गरेको छ । आलु खेतीका लागि उर्वर भुमी मानिने दैलेखमा पछिल्लो वर्षहरुमा ब्यवसायीक रुपमा किसानहरु आलुमा आर्कषण हुन थालेपछि आलु उत्पादनमा वृद्धि भएको हो । जिल्ला कृषि विकास कार्यालयले किसानहरुको सहजताका केही पकेट क्षेत्र घोषणा गरेर आलु उत्पादनमा जोड दिएको छ । सहज बजार र आम्द
कृषि कार्यालयको  बजेट ८१ प्रतिशत खर्च

कृषि कार्यालयको बजेट ८१ प्रतिशत खर्च

    प्रकाशित मितिः १ श्रावण २०७४, आईतवार ०६:५७
सुर्खेत । जिल्ला कृषि विकास कार्यालय सुर्खेतले आर्थिक वर्ष २०७३÷७४ मा आफ्नो कुल बजेटको ८१ प्रतिशत बजेट खर्च गरेको छ । वार्षिक कार्यक्रमहरुको बारेमा जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै वरिष्ठ कृषि विकास अधिकृत कालिका प्रसाद कोईरालाले यो आर्थिक वर्षमा ८१ दशमलव ३१ प्रतिशत बजेट खर्च भएको जानकारी दिएका छन् । कुल बजेट ९ करोड १७ लाख ६९ हजार बजेटबाट विभिन्न शीर्षकमा गरी ७ करोड ४५ लाख ७४
धनगढीमा ८५ प्रतिशत धान रोपाइँ

धनगढीमा ८५ प्रतिशत धान रोपाइँ

    प्रकाशित मितिः २७ असार २०७४, मंगलवार १८:४३
धनगढी । कैलालीमा सोमबारसम्म ८५ प्रतिशत धान रोपाइँ पूरा भएको छ । यस वर्ष मनसुन असार १५ गते पछि मात्र सक्रिय हुँदा रोपाइँ ढिलो गरी सुरु भएको जिल्ला कृषि विकास कार्यालयका बाली विकास अधिकृत कोमल शाहीले बताए । जिल्लामा ७२ हजार ४०० हेक्टर जग्गामा वर्षे धानबालीको खेती हुने गरेकामा आधा भन्दा बढी क्षेत्रफलको जग्गामा सिँचाइ सुविधा छैन । सिँचाइ सुविधाको भरपर्दो व्यवस्था नहुँदा किसानले आकासको पानीको भर
रोपाईमा यान्त्रिकिकरण

रोपाईमा यान्त्रिकिकरण

    प्रकाशित मितिः १६ असार २०७४, शुक्रबार ०७:५८
दैलेख । सधै खेतभरि बाँउसे र जोत्ने र साउनेका लागि गोरु । तर, यसपटकको असार १५ को रोपाई महोत्सवको दृश्य अलि फरक थियो । न गोरु थिए न त पहिलेझै खेतभरी बाँउसे नै । रोपाईमा यान्त्रिकिकरणले छिटो र सरिदो रोपाई । हाते ट्याक्टर जोत्नेदेखी साउने फटाफट गरेपछि छिनझमै रोपाईका ब्याट तयार । त्यसमै भयो रोपाई महोत्सवको उद्घाटन । सासद अम्मरबहादुर थापाले उद्घाटन गरे । अनि हिलो हाल्ने र रोप्ने कामसंगसगै भयो । पहिलो
आज धान दिवस

आज धान दिवस

    प्रकाशित मितिः १५ असार २०७४, बिहीबार १२:११
आज १४ औं राष्ट्रिय धान दिवस मनाइँदै छ । जिल्ला कृषि विकास कार्यालय र कृषक समुहको आयोजनामा धान दिवस तथा रोपाइँ महोत्सव गर्न लागिएको हो । असार १५ का दिन प्रत्येक वर्ष झै यसपटक पनि विभिन्न कार्यक्रमको आयोजना गरी रोपाइँ महोत्सव मनाउन लागेको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार वीरेन्द्रनगरको मनिकापुरस्थित किसानको खेतमा धान रोपेर महोत्सव मनाउन लागिएको हो । असार १५, अर्थात् नेपाली समाजमा खेतमा रोपाइ
मल्टिच्याम्बर शित भण्डारको शिलान्यास

मल्टिच्याम्बर शित भण्डारको शिलान्यास

    प्रकाशित मितिः १२ असार २०७४, सोमबार १०:०७
सुर्खेत । वीरेन्द्रनगर–१२ स्थित औद्योगीक क्षेत्रमा प्रदेशस्तरीय मल्टिच्याम्बर शित भण्डारको शिलान्यास गरिएको छ । उच्च मुल्य कृषि बस्तु विकास आयोजनाको अनुदान सहयोगमा र कर्णाली कोल्ड चैन लजिष्टिक प्रालीको सहलगानीमा निर्माण हुन लागेको मल्टिच्याम्बबर शित भण्डारको सोमबार शिलान्यास गरिएको हो । सुर्खेतसहित प्रदेश नम्बर–६ का किसानहरुले उत्पादन गरेका कृषि बस्तुहरुसँगै र फलफूललाई भण्डारण गर्ने उद्देश्यले
किसान आयोगका अध्यक्ष भन्छन् ‘बेरोजगारी हटाउन कृषिलाई व्यवसायी बनाऔं’

किसान आयोगका अध्यक्ष भन्छन् ‘बेरोजगारी हटाउन कृषिलाई व्यवसायी बनाऔं’

    प्रकाशित मितिः ७ असार २०७४, बुधबार १८:३५
सुर्खेत । मुलुकको बेरोजगारी हटाउन कृषिलाई व्यवसायीक बनाउनु पर्ने आवश्यकता रहेको राष्ट्रिय किसान आयोगका अध्यक्ष चित्रबहादुर श्रेष्ठले बताएका छन् । कृषि पेशालाई व्यवस्थित र आधुनिकीकरण प्रविधिको प्रयोग गरेर अगाडी बढाउने पर्ने पनि उनले बताएका छन् । वीरेन्द्रनगरमा बुधबारदेखि शुरु भएको प्रदेश ६ स्तरिय कृषक अधिकार एवम् कल्याणकारी नीति पहिचान कार्यक्रमका प्रमुख अतिथि समेत रहेका श्रेष्ठले कृषि क्षेत्रला
तीन महिनामै फल्यो जुम्लामा इटालियन गोल्डेन फुजी स्याउ ( फोटाे फिचर )

तीन महिनामै फल्यो जुम्लामा इटालियन गोल्डेन फुजी स्याउ ( फोटाे फिचर )

    प्रकाशित मितिः २७ जेष्ठ २०७४, शनिबार १७:४५
जुम्ला । निकै महंगो मानिने इटालीमा उत्पादन हुने स्याउ जुम्लामा रोपेको ३ महिनामै फल्न सुरु भएको छ । इटालीमा उत्पादन भएको गोल्डेन र फुजी स्याउको दई हजार सात सय बिरुवा जुम्लाको चन्दननाथ मन्दिरको सेरा जिउलामा तीन महिनाअघि रोपिएको थियो । अहिले फल्न सुरु भएको हो । गएको फागुनमा जुम्लामा ल्याई रोपिएको स्याउको बिरुवामा अहिले फल लाग्न थालेपछि किसान खुशी भएका छन् । सेरा जिउलाको २० हजार वर्ग्मिटर मध्ये १०