☰ open Loading... 3 November 2025|  

देश

पहाडी र हिमाली क्षेत्रमा वर्षाको सम्भावना

पहाडी र हिमाली क्षेत्रमा वर्षाको सम्भावना

    प्रकाशित मितिः १७ कार्तिक २०८२, सोमबार ०८:११
नेपालमा हाल पश्चिमी वायुको प्रभाव कायमै रहेकाले केही पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार देशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ। यसैगरी धेरै जसो स्थानमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ। बङ्गालको खाडीमा विकसित ‘मोन्था चक्रवातका’ का कारण वर्षा ह
सुनको मूल्य बढ्यो

सुनको मूल्य बढ्यो

    प्रकाशित मितिः १६ कार्तिक २०८२, आईतवार १३:३०
गत शुक्रबारको तुलनामा स्थानीय बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुन प्रतितोला रु ७०० ले बढेको छ भने चाँदी प्रतितोला रु पाँचले घटेको छ। गत शुक्रबार तोलाको रु दुई लाख ३९ हजारमा कारोबार भएको एक तोला सुनको मूल्य आज रु दुई लाख ३९ हजार ७०० कायम भएको महासङ्घले जनाएको छ। यसैगरी, चाँदीको मोल प्रतितोला रु तीन हजार ५५ निर्धारण भएको छ। अन्तर्राष्

आजदेखि मौसम खुल्दै जाने

    प्रकाशित मितिः १६ कार्तिक २०८२, आईतवार ०७:२२
बङ्गालको खाडीबाट उठेको ‘मोन्था’ चक्रवातका कारण प्रभावित भएको देशभरको मौसममा क्रमशः सुधार हुँदै गएको छ । चक्रवातको प्रभाव कमजोर हुँदै गएपछि आजदेखि मौसममा थप सुधार हुने मौसमविद्हरुको पूर्वानुमान छ । तर, केही स्थानमा भने आज पनि वर्षाको सम्भावना कायमै छ ।
काठमाडौंमा २४, मधेस–कोशीमा ३६ घन्टासम्म वर्षाको अनुमान

काठमाडौंमा २४, मधेस–कोशीमा ३६ घन्टासम्म वर्षाको अनुमान

    प्रकाशित मितिः १३ कार्तिक २०८२, बिहीबार १०:१४
बंगालको खाडीमा विकास भएको देखिएको मोन्था चक्रवातको प्रभाव नेपालको मौसमी प्रणालीमा पनि पर्न थालिसकेको छ। बुधबार रातिदेखि नै मोन्था चक्रवातको असर देखिन थालेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। बिहीबार बिहान काठमाडौं उपत्यकासहित कोशी, मधेश र बागमती प्रदेशका केही स्थानहरूमा, लुम्बिनी, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ। यो चक्रवातल
केही ठाउँमा भारी वर्षाको सम्भावना

केही ठाउँमा भारी वर्षाको सम्भावना

    प्रकाशित मितिः १३ कार्तिक २०८२, बिहीबार १०:१०
बंगालको खाडीमा विकसित 'मोन्था' चक्रवातको आंशिक प्रभाव देखिन थालेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबारदेखि शनिबारसम्म कोशी, मधेश र बागमती प्रदेशका केही ठाउँमा भारी वर्षा हुने सम्भावना रहेको छ । विभागअन्तर्गतकै बाढी पूर्वानुमान महाशाखाले आगामी ३ दिन विभिन्न नदीहरूमा आकस्मिक बहाव बढ्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ । बिहीबार कोशी, मधेश, ब
आज यी प्रदेशमा हुनेछ हिमपातसहित वर्षा

आज यी प्रदेशमा हुनेछ हिमपातसहित वर्षा

    प्रकाशित मितिः १२ कार्तिक २०८२, बुधबार ०७:३२
हाल देशमा पश्चिमी वायुको साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशभर साधरणतया बदली रहेको छ । गण्डकी प्रदेशका केही स्थानहरूमा, कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा तथा बाँकी पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा मध्यम वर्षासहित हिमपात भइरहेको छ । आज दिउँसो कोशी, बागमती, गण्ड
मुस्ताङ र मनाङमा भारी वर्षा

मुस्ताङ र मनाङमा भारी वर्षा

    प्रकाशित मितिः ११ कार्तिक २०८२, मंगलवार १७:११
पश्चिमी वायुका साथै अरब सागरबाट उत्पन्न न्यून चापीय प्रणालीका कारण मौसम बदली हुँदा मनाङ र मुस्ताङमा मंगलबार भारी वर्षा भएको छ ।
उदाउँदो सूर्यलाई अर्घ चढाएर छठ सम्पन्न

उदाउँदो सूर्यलाई अर्घ चढाएर छठ सम्पन्न

    प्रकाशित मितिः ११ कार्तिक २०८२, मंगलवार ०७:२८
उदाउँदो सूर्यलाई मंगलबार बिहान अर्घ दिएर यस वर्षको छठ विधिवत् रूपमा सम्पन्न भएको छ। व्रतालुले मंगलबार बिहान सबेरै घर नजिकका जलाशयमा पानीमा डुबेर सूर्योदयको प्रतीक्षा गरेका थिए। सूर्योदयसँगै बाँसको सुपुलीमा विधिवत् रूपमा नरिवल, ठेकुवा र अन्य पूजा सामग्रीको अघ्र्य दिएर व्रतालुहरूले व्रत विधिवत् रूपमा सम्पन्न गरेका छन्। श्निबार बिहान नहाय खाय, आइतबार साँझ सख्खर, दूध र चामलबाट तयार पारिएको खीर ख
१२ गते बिहानसम्म पानी पर्न सक्ने

१२ गते बिहानसम्म पानी पर्न सक्ने

    प्रकाशित मितिः ११ कार्तिक २०८२, मंगलवार ०७:२६
पश्चिमी वायुको साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभावका कारण आज रातिदेखि हल्कादेखि मध्यम हिमपात तथा वर्षाको सम्भावना देखिएको छ । यस प्रणालीको प्रभावले कात्तिक १० गते रातिदेखि कात्तिक १२ गते बिहानसम्म हल्कादेखि मध्यम हिमपात तथा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाकाअनुसार गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स
यी दुई प्रदेशमा फाटफुट वर्षा

यी दुई प्रदेशमा फाटफुट वर्षा

    प्रकाशित मितिः १० कार्तिक २०८२, सोमबार ०७:५१
हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउसो सबै प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहने छ । कोशी प्रदेश र कर्णाली प्रदेशहरूका पहाडी भूभागका एक–दुई स्थानमा फाटफुट वर्षाको सम्भावना रहेको छ। आज राति देशभर मौसम मुख्यतया सफा रहने छ । बुधवार भने सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बद