
उपत्यका ट्राफिक प्रहरी प्रमुख भन्छन्- भोलि अत्यावश्यक अवस्थामा मात्रै सवारीसाधन कुदाउनू होला
प्रकाशित मितिः ६ मंसिर २०८०, बुधबार १९:०१
उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख डीआईजी पोषराज पोखरेलले बिहीबार अत्यावश्यक अवस्था मात्र सवारीसाधन लिएर निस्किन अनुरोध गरेका छन् ।
नेकपा एमालेको भातृ संगठन युवा संघ र दुर्गा प्रसाईं नेतृत्वको समूहले ७ मंसिर (बिहीबार) एउटै समयमा शक्ति प्रदर्शन गर्ने घोषणा गरेकाले उपत्यकाको सवारी आवागमनमा असहजता सिर्जना हुने भन्दै उनले अत्यावश्यक अवस्थामा मात्रै सवारीसाधन लिएर निस्किन भनेका छन् ।
‘५ सय