☰ open Loading... 16 September 2025|  

देश

भाइटीका,बिहान १०ः५१ बजे शुभ साइत

भाइटीका,बिहान १०ः५१ बजे शुभ साइत

    प्रकाशित मितिः २८ कार्तिक २०८०, मंगलवार २३:०३
भाइटीकाको टीका भोलि दिनभर लगाउन कुनै बाधा नभएपनि साइत खोज्नेका लागि बिहान १०ः५१ बजेको अभिजित् मुहूर्तको समय उत्तम रहेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताए। यस वर्ष भाइटीका लगाइदिने दिदीबहिनी पश्चिम र लगाइमाग्ने दाजुभाइ पूर्व फर्कनुपर्ने समितिले जनाएको छ । यसो गरेमा वृश्चिक राशिमा रहेका उत्तरका चन्द्रमा दाहिने पर्नेछन्।दिदीबहिनीले दाजुभाइलाई आशीर्वाद दिने भएकाले यसरी बस्नुपर्ने धर्मश

आज गोवर्द्धन पूजा

    प्रकाशित मितिः २८ कार्तिक २०८०, मंगलवार ०९:०५
यमपञ्चक अर्थात् तिहारको चौँथो दिन आज गोवद्र्धन पर्वत, बली, गोरु र हलिको पूजा आजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । कार्तिक शुक्ल प्रतिपदाका दिन गोवद्र्धन पर्वत, बली, गोरु र हलिको पूजा आजा गरी सम्मान प्रकट गर्ने गरिन्छ । आजका दिनमा घर आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवद्र्धन पर्वत मानी पूजा गरिन्छ । द्वापर युगमा भगवान् श्रीकृष्णले हत्केलाले गोवद्र्धन पर्वत उचाली गोकुलवा
नेपालमा टिकटक आजैदेखि बन्द गरिने

नेपालमा टिकटक आजैदेखि बन्द गरिने

    प्रकाशित मितिः २७ कार्तिक २०८०, सोमबार १७:०९
नेपालमा टिकटक आजदेखि नै बन्द गरिने बताइएको छ। आज बसेको मन्त्रिपरिषदको बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको छ। त्यसपछि आजदेखि नै टिकटक बन्द गर्ने तयारी गरिएको हो। टिकटकले समाजमा नकारात्मक पारेको भन्दै नेपालमा तत्कालाई टिकटक बन्द गर्ने निर्णय गरेको सरकारको प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बताएकी छिन्। यसको व्यवस्था भने सूचना प्रविधि मन्त्रालयले गरिरहेको छ। सर
सरकारले अस्थायी आवास निर्माण गर्न भूकम्प पीडितलाई ५० हजार दिने

सरकारले अस्थायी आवास निर्माण गर्न भूकम्प पीडितलाई ५० हजार दिने

    प्रकाशित मितिः २७ कार्तिक २०८०, सोमबार ०६:३५
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले जाजरकोट केन्द्रविन्दु भई गएको भूकम्पबाट प्रभावित प्रति परिवारलाई अस्थायी आवास निर्माण गर्न रु ५० हजार दिने निर्णय गरेको छ। समितिका अध्यक्ष तथा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा सिंहदरबारमा आज बसेको समितिको १९औँ बैठकले भूकम्पपीडित प्रति परिवारलाई रु २५/२५ हजार गरी दुई किस्तामा सो रकम दिने निर्णय गरेको हो।
मुगु हत्यामा ‘मामाका छोरा’ को संलग्नता

मुगु हत्यामा ‘मामाका छोरा’ को संलग्नता

    प्रकाशित मितिः २४ कार्तिक २०८०, शुक्रबार १५:१६
मुगुको छायाँनाथ रारा नगरपालिका–६ मुन्दुगाउँमा एकै परिवारका चार जनाको हत्यामा संलग्न आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मुगु घर भएका ३१ वर्षीय गोरखराज शाही (ठकुरी) र ३१ वर्षीय गोपाल बोहोरा छन्। उनीहरूलाई केही समयपछि पत्रकार सम्मेलन गरेर जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गर्ने तयारी गरेको छ। गोपाल श्रीदेवीको आफ्नै 'मामाका छोरा' हुन् भने गोरखबहादुर पनि नातेदार नै हुन्।
जन्ममिति विवादपछि उपरथी पाण्डेले राजीनामा बुझाउँदै

जन्ममिति विवादपछि उपरथी पाण्डेले राजीनामा बुझाउँदै

    प्रकाशित मितिः २४ कार्तिक २०८०, शुक्रबार १५:०९
नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेले राजीनामा बुझाएका छन्। सेनाको उच्च श्रोतका अनुसार पाण्डेले बलाधिकृत रथी सिताराम खड्कालाई राजीनामा बुझाएका हुन्। उनको राजीनामाबारे रक्षामन्त्री पूर्णबहादुर खड्कालाई जानकारी गराईदैछ। उपरथि पाण्डेको उमेर विवादमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत रक्षा मन्त्रालयलाई चासो राख्दै पत्रचार गरेको थियो। त्यसपछि नेपाली सेनाको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले
भूकम्पले जाजरकोटसहित पाँच जिल्लामा १३ सय १३ घर भत्कायो

भूकम्पले जाजरकोटसहित पाँच जिल्लामा १३ सय १३ घर भत्कायो

    प्रकाशित मितिः २१ कार्तिक २०८०, मंगलवार १२:२२
शुक्रवार राति जाजरकोट केन्द्रविन्दु बनाएर गएको भूकम्पका कारण १ हजार ३ सय १३ घर पूर्ण रुपले क्षतिग्रस्त भएका छन्। कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयको पछिल्लो जानकारी अनुसार जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर शुक्रवार राति गएको ६.४ रेक्टर स्केलको भूकम्पका कारण जाजरकोटसहित रुकुम पश्चिम, सल्यान, जुम्ला र दैलेखमा गरी १ हजार ३ सय १३ घर पूर्ण रुपले क्षतिग्रस्त भएका हुन्। भ
हिमाली भू–भागमा आज हल्का हिमपातको सम्भावना

हिमाली भू–भागमा आज हल्का हिमपातको सम्भावना

    प्रकाशित मितिः २१ कार्तिक २०८०, मंगलवार ०८:३८
हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज बिहान देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको बताएको छ। महाशाखाले आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने बताएको छ। देशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षा र उच्च पहाड
सोमबारको भूकम्पले जाजरकोटमा चर्किएका घरहरू भत्किए

सोमबारको भूकम्पले जाजरकोटमा चर्किएका घरहरू भत्किए

    प्रकाशित मितिः २० कार्तिक २०८०, सोमबार १८:२८
जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर सोमबार दिउँसो गएको ५.८ म्याग्निच्युडको परकम्पले अघिल्लो भूकम्पले चर्काएको घरहरू भत्किएका छन्। सोमबार दिउँसो गएको ५.८ म्याग्निच्युडको परकम्पले अघिल्लो भूकम्पले चर्काएका घरहरू भत्काएको बारेकोड गाउँपालिकाका अध्यक्ष वीर बहादुर गिरीले जानकारी दिए। उनले भने, 'अघिल्लो भूकम्पले घरहरू भत्किएका छन्। अहिलेसम्म मानवीय क्षति भएको छैन्।' परकम्प दिउँसै गएको र मान्छे
भाइटीकाको साइत बुधबार बिहान १० बजेर ५१ मिनेटमा

भाइटीकाको साइत बुधबार बिहान १० बजेर ५१ मिनेटमा

    प्रकाशित मितिः २० कार्तिक २०८०, सोमबार १६:५२
यस वर्षको भाइटीकाको शुभ साइत कात्तिक २९ गते बिहान १० बजेर ५१ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले सोमबार एक विज्ञप्ति जारी गर्दै भाइटीकाको साइत कात्तिक २९ गते बुधबार बिहान १० बजेर ५१ मिनेटमा रहेको जनाएका हुन्।