☰ open Loading... 6 November 2025|  

देश

मधेशका एमाले संसदीय दलका उपनेताविरुद्ध मुद्धा दायर

मधेशका एमाले संसदीय दलका उपनेताविरुद्ध मुद्धा दायर

    प्रकाशित मितिः २७ जेष्ठ २०८२, मंगलवार १७:२३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेकपा एमालेका मधेस प्रदेशका संसदीय दलका उपनेता दीपेन्द्र कुमार ठाकुर विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। विस्तृतमा आउँदै .....
तोलामा तीन हजारले घट्यो सुनको मूल्य

तोलामा तीन हजारले घट्यो सुनको मूल्य

    प्रकाशित मितिः २५ जेष्ठ २०८२, आईतवार ११:५१
शुक्रबारको तुलनामा स्थानीय बजारमा आज सुनको मूल्य तोलामा तीन हजारले घटेको छ। चाँदीको मूल्य पनि तोलामा ५ ले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य एक लाख ९० हजार ७०० कायम भएको छ भने सोही परिमाणको चाँदीको मूल्य दुई हजार १४५ निर्धारण भएको छ। अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुनको मूल्य तीन हजार ३११ डलर कायम भएको अन्तरराष्ट्रिय सञ्चारमाध्यमरूले जनाएका छन्।
टी.बी स्मृति यु १६ राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशीको फराकिलो जीत

टी.बी स्मृति यु १६ राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशीको फराकिलो जीत

    प्रकाशित मितिः २४ जेष्ठ २०८२, शनिबार १५:५७
बलिंग र ब्याटिंग दुबैमा नियन्त्रण गुमाउँदा सुर्खेतको वीरेन्द्रनगरमा जारी टी.बी स्मृति राष्ट्रिय क्रिकेट प्रतियोगिताको छैठौं दिन गण्डकीले कोशीसामु १ सय ७१ रनको फराकिलो हारको सामना गर्नुपरेको छ। प्रतियोगिताकै सबैभन्दा कमजोर मानिएको गण्डकीका बलरहरुले शनिबार कालुंगचोक मैदानमा भएको खेलमा गरेको कमजोरीको सहज फाइदा उठाउँदै कोशीका ब्याटरहरुले २ सय ५६ रनको योगफल खडा गरे। पूरा ५० ओभर खेलेको कोशीले ९ व
सुदूरपश्चिममा थप चार जनामा कोरोना संक्रमण

सुदूरपश्चिममा थप चार जनामा कोरोना संक्रमण

    प्रकाशित मितिः २४ जेष्ठ २०८२, शनिबार १५:०७
सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा थप चार जनामा कोरोना सङ्क्रमण पुष्टि भएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ। निर्देशनालयका महामारी सम्पर्क व्यक्ति हेमराज जोशीका अनुसार सङ्क्रमण पुष्टि हुने सबै भारतबाट आएका पुरूष छन्। त्रिनगर नाकामा तीन जना र एकजनाको झुलाघाट नाकामा एन्टिजेन परीक्षण गर्दा सङ्क्रमण पुष्टि भएको हो। सङ्क्रमितहरु कञ्चनपुर, अछाम र बझाङ र बझाङका रह
आज चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

आज चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

    प्रकाशित मितिः २४ जेष्ठ २०८२, शनिबार ०६:५०
हाल देशको पश्चिम र मध्य भू–भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भू–भागमा मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश, बागमती प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ। कोशी र मधेश प्रदेशको एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भैरहेको छ। आ
सुदूरपश्चिमकोे पहिलो जीत

सुदूरपश्चिमकोे पहिलो जीत

    प्रकाशित मितिः २३ जेष्ठ २०८२, शुक्रबार १३:३१
सुर्खेतको वीरेन्द्रनगरमा जारी टी.बी स्मृति राष्ट्रिय क्रिकेट प्रतियोगिताको पाचौं दिन शुक्रबार घरेलु टोली कर्णालीले निराशाजनक प्रदर्शन दोहोर्याउँदा सुदूरपश्चिमले पहिलो जीत हात पारेको छ । कालुंचोक मैदानमा कर्णालीले लुम्विनीलाई ८ विकेटसहितको नतिजा सुम्पिदा तुलनात्मक बलियो मानिएको मधेशलाई हराउँदै सुदूरपश्चिमले तेश्रो खेलमा पहिलो जीत निकाल्दै अंक तालिकामा २ अंकले खाता खोलेको छ । घरेलु मैदानमा टस
देशका अधिकांश भागमा आज मौसम सफा रहने

देशका अधिकांश भागमा आज मौसम सफा रहने

    प्रकाशित मितिः २३ जेष्ठ २०८२, शुक्रबार ०६:४७
हाल देशका पश्चिम र मध्य भागमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशका अधिकांश भागमा मनसुनी वायुको प्रभाव छ। आज दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहनेछ। कोशी प्रदेशका केही स्थानका साथै बाँकी प्रदेशका पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
कर्णाली र कोशीको जीत

कर्णाली र कोशीको जीत

    प्रकाशित मितिः २२ जेष्ठ २०८२, बिहीबार १६:५९
सुर्खेतको वीरेन्द्रनगरमा जारी टी.बी स्मृति राष्ट्रिय क्रिकेट प्रतियोगिताको विहीबार चौथो दिन कर्णाली र कोशीले जीतसहितको नतिजा निकालेर अंक तालिकामा एक एक स्थान माथि उक्लिएका छन् । वीरेन्द्रनगर मैदानमा भएको खेलमा घरेलु टोली कर्णालीले बाग्मतिलाई ३ विकेटले पन्छाउँदा कालुंगचोक मैदानमा कोशीले लुम्बिनीको चुनौतिलाई २१ रनको अन्तरले परास्त गर्दै क्रमशः दोश्रो र तेश्रो स्थानमा उक्लिएका हुन् । समान ३ तीन
माधव नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर

माधव नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर

    प्रकाशित मितिः २२ जेष्ठ २०८२, बिहीबार १३:४०
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। पतञ्जली योगपीठलाई आयुर्वेद अस्पताल तथा जडिबुटी केन्द्रका नाममा दिइएको हदबन्दी छुटको जग्गा बिक्री भएको प्रकरणमा अख्तियार विशेष अदालतमा मुद्दा दायर गरेको हो। विस्तृत आउन बाँकी।
दुई लाखको बाटोमा सुन

दुई लाखको बाटोमा सुन

    प्रकाशित मितिः २१ जेष्ठ २०८२, बुधबार १३:१२
बुधबार (आज) सुनको मूल्यमा पुन: वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ९३ हजार २०० रुपैयाँ पुगेको छ। यो हिजो मंगलबारको तुलनामा ५०० रुपैयाँले बढी हो। मंगलबार सुनको मूल्य प्रतितोला एक लाख ९२ हजार ७०० रुपैयाँ कायम भएको थियो। यस्तै, चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। आज चाँदी प्रतितोला दुई हजार ७५ रुपैयाँ कायम भएको छ, जुन हिजोको तुलनामा ३० रुपैयाँले बढी हो