☰ open Loading... 30 January 2025|  

देश

विश्वविद्यालयकाे रजिष्ट्रारमा मल्ल यथावत

विश्वविद्यालयकाे रजिष्ट्रारमा मल्ल यथावत

    प्रकाशित मितिः २८ असार २०७३, मंगलवार ०४:३२
मध्यपश्चिमाञ्चल विश्वविद्यालयका रजिष्ट्रार फेर्न पर्ने भन्दै अड्डी कसेको नेकपा माओवादी केन्द्र निकट विद्यार्थीलाई झट्का लागेको छ । लामो समयदेखि विभिन्न मागसँगै रजिष्ट्रार पनि नयाँ नियुक्त गर्नु पर्ने मुख्य माग केन्द्र निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले राख्दै आएको थियो । तर प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले मध्यपश्चिमाञ्चल विश्वविद्यालयको रजिष्ट्रारम

‘प्रहरी मेरो साथी’ अभियान सुरु

    प्रकाशित मितिः २७ असार २०७३, सोमबार ०४:०२
शान्ति सुरक्षाको मुख्य जिम्मेवारी सम्हाल्दै आएको नेपाल प्रहरीले सोमबारदेखि ‘प्रहरी मेरो साथी’ अभियान सुरु गरेको छ । सरकारको आर्थिक वर्ष २०७२ र ७३ को नीति तथा कार्यक्रममा समावेश गरिएको अनुसार उक्त अभियान सुर्खेत, दैलेख, जाजरकोटसहित देशभर एकै साथ सञ्चालनमा आएको हो । नेपाल प्रहरीका नागरिक समुदाय केन्द्रित सबै कार्यक्रम तथा क्रियाकलाप ‘प्रहरी मेरो साथी’को अवधारणामा समेटिनेछ । विद्यालय तथा समुदायमा

प्रहरी निशानामा विप्लवका कार्यकर्ता

    प्रकाशित मितिः २३ असार २०७३, बिहीबार ०३:१६
अञ्चल प्रहरी कार्यालय भेरीले आफ्ना मातहतका जिल्लाहरुमा आपराधिक क्रियाकलाप रोक्न विशेष अपरेसन चलाइरहेको छ । तीन महिनादेखि जारी अपरेसनका क्रममा विप्लव माओवादीका कार्यकर्तादेखि सिके राउतका समर्थकहरुसम्म निशानामा परेका छन् । केही समयअघि सिके राउतको समूहका केन्द्रीयय प्रवक्ता अब्दुल खान, बाँके–बर्दियाका इन्चार्ज इरफान शेषसहित १५ जना समर्थकहरु पक्राउ परे । बाँकेको महेन्द्र पार्कभित्र भेला भएर शंकास्पद