☰ open Loading... 6 November 2025|  

देश

पूर्वराज्यमन्त्री खड्काको निधन

पूर्वराज्यमन्त्री खड्काको निधन

    प्रकाशित मितिः १५ जेष्ठ २०८२, बिहीबार १३:३७
दैलेख – नेपाली कांग्रेसका नेता तथा पूर्व राज्यमन्त्री गणेशबहादुर खड्काको ८२ वर्षका उमेरमा निधन भएको छ । दैलेखको नारायण नगरपालिका–७ किमुगाउँस्थित आफ्नै निवासमा उहाँको आज विहान निधन भएको नेपाली काँग्रेसका जिल्ला सभापति मणिराम रेग्मीले जानकारी दिनुभयो । कांग्रेसका दैलेख जिल्ला सभापति खड्का २०४८, २०५१ मा प्रतिनिधिसभा सदस्य र २०६४ को पहिलो संविधानसभा निर्वाचनमा समेत गरी तीन पटक साँसदमा हुनुभएको थिय
आज यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा

आज यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा

    प्रकाशित मितिः १५ जेष्ठ २०८२, बिहीबार ०७:१०
हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ । जसको प्रभावले सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदलीदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ । कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्ष
एक करोड बढी राजस्व छलीको आरोपमा मुद्दा दायर

एक करोड बढी राजस्व छलीको आरोपमा मुद्दा दायर

    प्रकाशित मितिः १५ जेष्ठ २०८२, बिहीबार ०७:०६
राजस्व अनुसन्धान विभागले कर छलीको आरोपमा रुपन्देहीको सुन्दर प्लाईउड सेन्टरका प्रोप्राइटर आकाश अग्रहरीविरुद्ध आज उच्च अदालतमा मुद्दा दायर गरेको छ। राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा २० (६) बमोजिम एक करोड बढी कर छलीको आरोपमा मुद्दा दायर गरिएको विभागका उपमहानिर्देशक तथा प्रवक्ता कृष्णकुमारी श्रेष्ठले जानकारी दिइन्। अग्रहरीले सञ्चालन गरेको पसल तथा गोदामको खानतलासी तथा मालवस्
चार वर्षमै भत्कियो मध्यपहाड

चार वर्षमै भत्कियो मध्यपहाड

    प्रकाशित मितिः १४ जेष्ठ २०८२, बुधबार १७:१९
चार वर्षअघि कम्तीमा ४० वर्षसम्म नभत्किने गरी मजबुत भनेर बनाइएको पुष्पलाल (मध्यपहाडी) राजमार्गको सडक यतिखेर धमाधम भत्किन थालेको छ। पुष्पलाल (मध्यपहाडी) राजमार्गअन्तर्गत दैलेख खण्डको जाहारकोटमा बनाइएको आरसीसी (ढलान) भत्किन थालेको हो। छामघाट खोलाबाट दैलेख सदरमुकाम आउँदा उकालोमा निर्माण गरिएको आरसीसी एक वर्षयता उम्किन थालेसंगै कामको गुणस्तरमाथि शंका गर्न थालिएको छ। मोतिदान नामक निर्माण कम्पनीले उ
कर्णाली सहितका प्रदेशहरूमा आज बिहानैदेखि वर्षा

कर्णाली सहितका प्रदेशहरूमा आज बिहानैदेखि वर्षा

    प्रकाशित मितिः १४ जेष्ठ २०८२, बुधबार ०८:३२
हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । साथै बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज बिहानैदेखि कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरसहित कर्णालीका अधिकांश भूभागमा वर्षा भइरहेको छ। स्थानीय प्रशासनले नागरिकहरूलाई सचेत हुन आग्रह गरेको छ। आज दिउँसो लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणत
आज मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना

आज मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना

    प्रकाशित मितिः १३ जेष्ठ २०८२, मंगलवार ०७:०५
हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम सफादेखि आंशिक बदली रहने छ। देशका पहाडी भूभागका केही स्थान र बाँकी भूभागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्
रामीडाँडा केन्द्रविन्दु बनाएर भूकम्प

रामीडाँडा केन्द्रविन्दु बनाएर भूकम्प

    प्रकाशित मितिः १२ जेष्ठ २०८२, सोमबार १७:३३
जाजरकोटको बारेकोट गाउँपालिका– १ रामीडाडाँलाई केन्द्रविन्दु बनाएर आज दिउँसो २ः२५ बजे भूकम्प गएको छ । चार दशमलव ३ रेक्टरको भूकम्प गएको भूकम्पमापन केन्द्र सुर्खेतका प्रमुख चिन्तक तिम्सिनाले जानकारी दिए । क्षतिको विवरण संकलन सुरु भएको उनको भनाइ छ । उनका अनुसार यो पराकम्पन हो । जाजरकोट आसपासका जिल्लामा कम्पन महसुस भएको उनले जानकारी दिए ।
हुम्लामा ५ हजार ३ मिटर ५० उचाईमा तीनवटा हिमताल भेटिए

हुम्लामा ५ हजार ३ मिटर ५० उचाईमा तीनवटा हिमताल भेटिए

    प्रकाशित मितिः १२ जेष्ठ २०८२, सोमबार १३:५७
नाम्खा गाउँपालिका-६ तिल गाउँको बाढी पहिरोका कारण पत्ता लगाउन हुम्ला पुगेको सरकारी टोलिले तीनवटा हिमताल भेटिएको जनाएको छ। ५ हजार ३ मिटर ५० उचाईमा बाढी पहिरो अध्ययन गर्न आएको टोलीले तीनवटा हिमताल भेटिएको खानी तथा भू-गर्भ विभागका सिनियर डिभिजनल जिओेलोजिस्ट शिवकुमार बास्कोटले जानकारी दिए। यसअघि दुईवटा हिमताल देखिएको स्थानमा तीनवटा हिमताल भेटिएको अध्ययन टोलीका सदस्य बास्कोटाले बताए। अध्ययन टोलीमा र
खाली पेट चिया र बिस्कुट किन खानुहुँदैन ?

खाली पेट चिया र बिस्कुट किन खानुहुँदैन ?

    प्रकाशित मितिः १२ जेष्ठ २०८२, सोमबार ०९:५३
नेपालमा चियाका सौखिनहरूको कमी छैन । धेरै मानिसहरूको दिनको सुरुवात नै चियाबाट हुन्छ । उनीहरू आफूलाई ताजा महसुस गराउन चिया पिउनु आवश्यक ठान्छन् । प्रायः चियासँग बिस्कुट वा अन्य हल्का नास्ता खानु सामान्य चलन हो । तर यो दैनिक बानी स्वास्थ्यका लागि हानिकारक साबित हुन सक्छ । चियासँग चिनीयुक्त वा कार्बोहाइड्रेटयुक्त स्न्याक्सको संयोजनले रक्तमा चिनीको मात्रा (ब्लड सुगर लेभल) तीव्र रूपमा बढाउन सक्छ
आज पनि मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

आज पनि मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

    प्रकाशित मितिः १२ जेष्ठ २०८२, सोमबार ०६:२५
हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बंगालको खाडीको उत्तर-पश्चिमका केही क्षेत्र तथा दक्षिण-पश्चिमका अधिकांश क्षेत्रहरूमा साथै भारतको केरला आसपासको क्षेत्र, माल्दिभ्स, श्रीलङ्का लगायतका भू-भागसम्म मनसुनको आगमन भएको र बंगालको खाडीबाट जमिनको भू-भागतर्फ मनसुन अ