☰ open Loading... 16 April 2025|  

देश

सुर्खेतमा बन्ने मेडिकल कलेज निर्माणार्थ प्रक्रिया शुरू

सुर्खेतमा बन्ने मेडिकल कलेज निर्माणार्थ प्रक्रिया शुरू

    प्रकाशित मितिः २८ श्रावण २०७३, शुक्रबार ०६:४८
जग्गा खाेजेर पठाउन शिक्षा मन्त्रालयकाे निर्देशन प्रदेश स्तरिय मेडिकल कलेज स्थापनाका लागि प्रक्रिया अगाडी बढेको छ । चालु आर्थिक वर्षको बजेट भाषणमा सरकारले एक प्रदेश एक मेडिकल कलेज स्थापना गर्ने नीति तथा कार्यक्रम सार्वजनिक गरेपछि प्रक्रिया थालनी भएको हो । सरकारले घोषणा गरेको बजेट वक्तव्यमै सुर्खेतमा मेडिकल कलेज स्थापना गर्ने उल्लेख छ । सोही अनुसार प्रक्रिया अघि बढाउन सरकारले परिपत्र समेत पठाएको
सुर्खेतमा बस दुर्घटना ३६ घाईते

सुर्खेतमा बस दुर्घटना ३६ घाईते

    प्रकाशित मितिः २७ श्रावण २०७३, बिहीबार ०७:५९
सुर्खेत, २७ साउन । वीरेन्द्रनगर नगरपालिका– ७ कपासे नजिकै  बिहीबार बिहान ११ बजे बस दुर्घटना हुदाँ ३६ जना घाइते भएका छन् । फिनिकाँडादेखी सुर्खेततर्फ आउँदै मध्यपश्चिम यातायातको ना २ ख ५५६९ नम्बरको बस दुर्घटना हुदाँ ३६ जना यात्रु घाइते भएका हुन् । घाइते पाँच यात्रुको अवस्था गम्भीर छ । घाइतेहरुको मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पाल कालागाउँ र माया नर्सिङ होममा उपचार भइरहेको जिल्ला ट्राफिक कार्यालय सुर
शिक्षकको कुटाइले छात्रा बेहोस

शिक्षकको कुटाइले छात्रा बेहोस

    प्रकाशित मितिः २५ श्रावण २०७३, मंगलवार ११:०८
पश्चिम नेपाल सम्वाददाता बझाङ, २४ साउन । शिक्षकको कुटाईबाट एक छात्रा बेहोस भएकी छन । भैरवनाथ उच्च माध्यमिक विद्यालय झोतामा ८ कक्षामा अध्ययनरत छात्रा दिपा पार्कीलाई विद्यालयका शिक्षक धुव्र शाहीले पिट्दा उनी बेहोस भएकी परिवारले दावी गरेका छन् । बेहोस भएकी उनको धनगढीस्थित पद्मा अस्पतालमा उपचार भैरहेको र उनको अवस्था सुधार भैरहेको उनका दाजु इन्द्र पार्कीले जानकारी दिनुभयो । कक्षामा हल्ला गरेको भन्द
कार्यसम्पादन मुल्याङ्कनमा दैलेख जिविस दोस्रो 

कार्यसम्पादन मुल्याङ्कनमा दैलेख जिविस दोस्रो 

    प्रकाशित मितिः १ श्रावण २०७३, शनिबार ०९:३३
स्थानीय निकाय स्वायत्त शासन ऐन, ०५५ र स्थानीय आर्थिक प्रशासन नियामावली, ०६४ बमोजिम विभिन्न सुधारका काम गर्दै दैलेख जिविस न्यूनतम शर्त तथा कार्यसम्पादन मूल्यांकन (एमसिपीएम) मा दोस्रो स्थान ओगट्न सफल भएको छ । आव ०७१÷७२ को मुल्यांकनमा बाँकेसंगै ८५ अंक ल्याएर दोस्रो भएको हो । दैलेख जिविस आव ०७०÷७१ मा तेस्रो स्थानमा थियो । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्र्तगतको वित्तीय आयोगको सचिवालयले
विश्वविद्यालयकाे रजिष्ट्रारमा मल्ल यथावत

विश्वविद्यालयकाे रजिष्ट्रारमा मल्ल यथावत

    प्रकाशित मितिः २८ असार २०७३, मंगलवार ०४:३२
मध्यपश्चिमाञ्चल विश्वविद्यालयका रजिष्ट्रार फेर्न पर्ने भन्दै अड्डी कसेको नेकपा माओवादी केन्द्र निकट विद्यार्थीलाई झट्का लागेको छ । लामो समयदेखि विभिन्न मागसँगै रजिष्ट्रार पनि नयाँ नियुक्त गर्नु पर्ने मुख्य माग केन्द्र निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले राख्दै आएको थियो । तर प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले मध्यपश्चिमाञ्चल विश्वविद्यालयको रजिष्ट्रारम

‘प्रहरी मेरो साथी’ अभियान सुरु

    प्रकाशित मितिः २७ असार २०७३, सोमबार ०४:०२
शान्ति सुरक्षाको मुख्य जिम्मेवारी सम्हाल्दै आएको नेपाल प्रहरीले सोमबारदेखि ‘प्रहरी मेरो साथी’ अभियान सुरु गरेको छ । सरकारको आर्थिक वर्ष २०७२ र ७३ को नीति तथा कार्यक्रममा समावेश गरिएको अनुसार उक्त अभियान सुर्खेत, दैलेख, जाजरकोटसहित देशभर एकै साथ सञ्चालनमा आएको हो । नेपाल प्रहरीका नागरिक समुदाय केन्द्रित सबै कार्यक्रम तथा क्रियाकलाप ‘प्रहरी मेरो साथी’को अवधारणामा समेटिनेछ । विद्यालय तथा समुदायमा

प्रहरी निशानामा विप्लवका कार्यकर्ता

    प्रकाशित मितिः २३ असार २०७३, बिहीबार ०३:१६
अञ्चल प्रहरी कार्यालय भेरीले आफ्ना मातहतका जिल्लाहरुमा आपराधिक क्रियाकलाप रोक्न विशेष अपरेसन चलाइरहेको छ । तीन महिनादेखि जारी अपरेसनका क्रममा विप्लव माओवादीका कार्यकर्तादेखि सिके राउतका समर्थकहरुसम्म निशानामा परेका छन् । केही समयअघि सिके राउतको समूहका केन्द्रीयय प्रवक्ता अब्दुल खान, बाँके–बर्दियाका इन्चार्ज इरफान शेषसहित १५ जना समर्थकहरु पक्राउ परे । बाँकेको महेन्द्र पार्कभित्र भेला भएर शंकास्पद