☰ open Loading... 29 September 2025|  

देश

कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली

कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली

    प्रकाशित मितिः २१ फाल्गुन २०८१, बुधबार ०८:०६
हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । आज कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा आंशिक बदली रहने जल तथा मौसम विज्ञान विभागकको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मुलुकका अन्य भागमा मौसम सफा रहेको छ । आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सफा रहने महाशाखाको पूर्वानुमान छ । साथै आज राति कोशी प्रदेशका पहाडी भा
नक्कली प्रमाणपत्र पेश गरी अस्पतालमा जागिर खाएका चौधरीविरुद्ध भ्रष्टाचार मुद्दा

नक्कली प्रमाणपत्र पेश गरी अस्पतालमा जागिर खाएका चौधरीविरुद्ध भ्रष्टाचार मुद्दा

    प्रकाशित मितिः २० फाल्गुन २०८१, मंगलवार १६:२२
झुट्टा शैक्षिक प्रमाणपत्र पेश गरी कोशी अस्पताल, विराटनगरमा जागिर खाएका जितेन्द्र भनिने जितेन चौधरीविरुद्ध विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार, चौधरीले नेपाल स्वास्थ्य व्यवसायी परिषद्को सदस्यता लिई राजिभ गान्धी युनिभर्सिटी अफ हेल्थ साइन्स, कर्नाटकबाट जारी भएको नक्कली प्रमाणपत्र पेश गरी कोशी अस्पतालमा रेडियोग्राफर पदमा नियुक्ति लिएका
एक हजार चार सयले बढ्यो सुनको मूल्य

एक हजार चार सयले बढ्यो सुनको मूल्य

    प्रकाशित मितिः २० फाल्गुन २०८१, मंगलवार १४:२१
सुनचाँदीको मूल्य बढेको छ। आज (मंगलबार) सुनको मूल्य प्रतितोला एक हजार चार सय रुपैयाँ र चाँदी प्रतितोला २५ रुपैयाँले बढेको हो। सोमबार प्रतितोला एक लाख ६८ हजार एक सय रुपैयाँमा कारोबार भएको सुन आज बढेर प्रतितोला एक लाख ६९ हजार पाँच सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। त्यसैगरी आज चाँदी प्रतितोला एक हजार नौ सय ४० रुपैयाँ पुगेको महासंघले जानकारी दिएको छ। अन्तर्राष्ट्रिय
डा.महेन्द्र कुमार मल्लको नक्खी लोकार्पण

डा.महेन्द्र कुमार मल्लको नक्खी लोकार्पण

    प्रकाशित मितिः १९ फाल्गुन २०८१, सोमबार २०:३४
डा.महेन्द्र कुमार मल्लको नक्खी लोकार्पण गरिएको छ । वीरेन्द्रनगरमा एक कार्यक्रमको आयोजना गरि डा. मल्लको नक्खी नामक साङ्गीतिक प्रस्तुती सार्वजनिक गरिएको हो । मध्यपश्चिमाञ्चल गजल मञ्च सुर्खेतको आयोजनामा गित लोकार्पणसहित कविता, गजलसहित बाचन गरिएको थियो । नक्खी (आख्यानको साङ्गीतिक पूर्वाभास) को लोकार्पण कार्यक्रमका प्रमुख अतिथि कर्णाली प्रदेश सरकारका पूर्व मुख्य न्याधिवक्ता धुव कुमार श्रेष्ठ, कार
स्ववियु निर्वाचनका लागि आज संघसंगठन दर्ता

स्ववियु निर्वाचनका लागि आज संघसंगठन दर्ता

    प्रकाशित मितिः १९ फाल्गुन २०८१, सोमबार ०९:००
त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव अन्तर्गत आज संघ/संगठन दर्ता हुँदै छ । आगामी ५ चैतमा हुने मतदानका लागि देशभरका क्याम्पसहरुमा आज अपराह्न तीन बजेसम्म संघ/संगठन दर्ताको कार्यक्रम राखिएको हो । त्यसपछि २१ फागुनमा मतदाता सूची प्रकाशित गर्ने र २५ फागुनमा मतदाता सूची उपर दाबी विरोध गर्ने समय दिइएको छ । सोही दिन नै मतदाता सूची उपर दाबी विरोधको छानबिन गरी अन्तिम ना
मौसम सफा रहने

मौसम सफा रहने

    प्रकाशित मितिः १९ फाल्गुन २०८१, सोमबार ०८:५७
आज दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज राति कोशी प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहनेछ।
आजबाट मौसम सुधार

आजबाट मौसम सुधार

    प्रकाशित मितिः १८ फाल्गुन २०८१, आईतवार ०८:०९
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले दुई दिन परेको हिउँदे झरी र हिमपात आजबाट कम भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । यद्यपि अहिले बिहान ६ बजेसम्मको रेकर्डमा पनि कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरूमा वर्षा जारी छ । विभागको वेबसाइटमा गत २४ घण्टाको अवधिको वर्षालाई हेर्दा देशभर नै हल्कादेखि मध्यम खालको वर्षा भएको देखिन्छ । गत शुक्रबारदेखि सुदूरपश्चिमबाट सुरु भएको

हिउँले ढाकेको हुम्ला सदरमुकाम सिमकोट

    प्रकाशित मितिः १८ फाल्गुन २०८१, आईतवार ०७:५९
हिउँले ढाकेको हुम्ला सदरमुकाम सिमकोट । शुक्रबार र शनिबार परेको हिउँले सिमकोट सहित उच्च भागमा जनजिबन प्रभावित पारेको छ । तस्बिर : छपाल लामा  
बर्थिङ सेन्टर १० महिनादेखि बन्द

बर्थिङ सेन्टर १० महिनादेखि बन्द

    प्रकाशित मितिः १६ फाल्गुन २०८१, शुक्रबार २१:४९
जिल्लाको तिला गाउँपालिका–२ मा रहेको रारालिही स्वास्थ्य चौकीमा रहेको बर्थिङ सेन्टर करिब १० महिनादेखि बन्द हुँदा सुत्केरीलाई समस्या भएको छ। चार महिनाभित्र बर्थिङ सेन्टरको भवन निर्माण गर्ने भन्दै सेवा बन्द गरिएको थियो। अहिले नयाँ भवन निर्माण सम्पन्न भइसके पनि सञ्चालनमा नआउँदा स्थानीय सुत्केरीलाई उपचारमा समस्या हुँदै आएको हो। बर्थिङ सेन्टरभित्र आवश्यक पर्ने तातो, चिसो पानी र विद्युतको लाइन जोड्न
घट्यो डिजेल र मट्टीतेलको मूल्य

घट्यो डिजेल र मट्टीतेलको मूल्य

    प्रकाशित मितिः १६ फाल्गुन २०८१, शुक्रबार २१:४५
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमले आज एक सूचना जारी गर्दै डिजेल र मट्टितेलमा मूल्य घटाएको जानकारी दिएको छ। निगमले डिजेल र मट्टितेलमा १-१ रुपैयाँ घटाएको हो। भने पेट्रोल र एलपी ग्यासको मूल्यमा हाललाई यथावत् रहेको जनाएको छ। घटाइएको मूल्य आज राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ।