☰ open Loading... 19 May 2024|  

देश

मुटु रोगले थलिएका बालकलाई अमेरिकाबाट सहयोग

मुटु रोगले थलिएका बालकलाई अमेरिकाबाट सहयोग

    प्रकाशित मितिः २४ फाल्गुन २०७४, बिहीबार १६:२६
सुर्खेत । जाजरकोटका एक बालकलाई अमेरिका बस्ने एक नेपालीले ५० हजार आर्थिक सहयोग गरेका छन् । मुटुमा लाग्ने बाथरोगले थलिएका जाजरकोटका १० बर्षीय बालक दिनेश खत्रीको उपचारार्थ अमेरिकामा बस्ने जाजरकोटकै मणिरज जैशीले सहयोग गरेका हुन् । जैशीले पठाएको रकम पत्रकार तथा समाजसेवी प्रकाश पन्तले बिहिबार एक कार्यक्रमका विच हस्तान्तरण गरेका छन् । खत्री जाजरकोटस्थित नलगाड नगरपालिका डाँडागाउँका हुन् । आर्थिक अभावले
यातायात कार्यालय व्यवस्थापन अन्योल

यातायात कार्यालय व्यवस्थापन अन्योल

    प्रकाशित मितिः २४ फाल्गुन २०७४, बिहीबार ११:३८
काठमाडौं । तीन तह (स्थानीय, प्रदेश र संघ) मा निर्वाचन र सरकार गठन भएसँगै मुलुक संघीयताको अभ्यासमा जुटिसकेको छ । मुलुक संघीयतामा प्रवेश गरे पनि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतका यातायात व्यवस्था विभाग र अञ्चल संरचनामा रहेका यातायात व्यवस्था कार्यालय कुन तह मातहत रहने अन्योल चिर्न सकिएको छैन । केन्द्रीय सरकार मातहतको विभाग र अञ्चल कार्यालय मातहतका यातायात व्यवस्था कार्यालय अब कसरी स
कर्णाली प्रदेश सभा नियमावली मस्यौदा प्रतिवेदन तयार

कर्णाली प्रदेश सभा नियमावली मस्यौदा प्रतिवेदन तयार

    प्रकाशित मितिः २३ फाल्गुन २०७४, बुधबार १९:०९
सुर्खेत । कर्णाली प्रदेश सभा नियमावली २०७४ मस्यौदा प्रतिवेदन तयार गरेर सभामुख राजबहादुर शाहीलाई बुझाएको छ । प्रदेश सभालाई सूचारु गर्न, प्रभावकारी बनाउन र चुस्त दुरुस्त राख्न नियमावली तयार गरेर कर्णाली प्रदेश सभा नियमावली मस्यौदा समितिले बुधबार सभामुखलाई प्रतिवेदन बुझाएको हो । प्रतिवेदन तयार गर्न सांसद सिता नेपालीको संयोजकत्वमा ८ सदस्यीय समिति गठन गरिएको थियो । नेपालको संविधानको १९४ धाराले दिएको
रेशम चौधरीसहित २४ थुनुवाले शुरु गरे कारागारमै आमरण अनशन

रेशम चौधरीसहित २४ थुनुवाले शुरु गरे कारागारमै आमरण अनशन

    प्रकाशित मितिः २० फाल्गुन २०७४, आईतवार १८:११
धनगढी  ।  टीकापुर घटनाको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका रेशम चौधरीलगायत २४ जना थुनुवाहरु कैलाली कारागारमा अनशन सुरु गरेका छन् । तीन बुँदे माग राख्दै उनीहरुले आज (आइतवार) साँझ पाँच बजेदेखि अनशन सुरु गरेको राष्ट्रिय जनता पार्टीकी नेतृ एवम् पूर्व सभासद मीना चौधरीले जानकारी दिइन् । सांसद रेशम चौधरीलाई विजयको प्रमाणपत्र दिनुपर्ने र शपथ ग्रहणको व्यवस्था मिलाउनु पर्ने, टीकापुर घटनामा आरोपित २६
संघीय संसद्को प्रथम अधिवेशनको सम्पूर्ण तयारी पूरा

संघीय संसद्को प्रथम अधिवेशनको सम्पूर्ण तयारी पूरा

    प्रकाशित मितिः १९ फाल्गुन २०७४, शनिबार १९:१६
काठमाडाैँ ।  संघीय संसद्को प्रथम ऐतिहासिक अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ । नेपालको संविधानअनुसार प्रतिनिधिसभाको निर्वाचनपछि गठन भएको संघीय संसद्को पहिलो बैठक आइतबार अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा बस्न लागेको हो । संघीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभा सदस्यको शपथ ग्रहण अपराह्न १६स्०० बजे र राष्ट्रियसभाका सदस्यको शपथ ग्रहण १७स्०० बजेका लागि तय भएको छ । दोस्रो संविधानसभ
हुम्लामा हेलिकोप्टरबाट गाडी र खच्चडबाट इन्धनको आपूर्ति

हुम्लामा हेलिकोप्टरबाट गाडी र खच्चडबाट इन्धनको आपूर्ति

    प्रकाशित मितिः १७ फाल्गुन २०७४, बिहीबार १२:०७
हुम्ला  ।  गाडी पुगेका दुर्गम ठाउँमा खच्चड विस्थापित भए पनि हुम्लामा भने कच्चड इन्धन डुवानीमा प्रयोग हुन थालेका छन् । हुम्लाको उत्तरी हिल्सा नाकाबाट नाम्खा गाउँपालिकाको ओखरथलासम्म ७१ किलोमिटर र सदरमुकाम सिमकोटबाट दक्षिण खार्पुनाथसम्म ११ किलोमिटर सडकमा गाडी चल्छ । यी दुई रुटमा दैनिक चारवटा महिन्द्रा कम्पनीका बोलेरो र चारवटा ट्र्याक्टरले यात्रु र सामान ओसारपसार गर्छन् । अन्य यातायातका साधन पनि यी रु
विप्लबलाई प्रहरीद्वारा पक्राउ पूर्जी जारी

विप्लबलाई प्रहरीद्वारा पक्राउ पूर्जी जारी

    प्रकाशित मितिः १६ फाल्गुन २०७४, बुधबार १७:२३
काठमाडौं । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लबलाई प्रहरीले पक्राउ पूर्जी जारी गरेको छ । कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ९ भगवानपुरका ५० बर्षीय नेत्र विक्रम चन्द विप्लबलाई ज्यान मार्ने उद्योग र विष्फोटक पदार्थको मुद्धामा म्याद पूर्जी गरिएको हो । वडा प्रहरी कार्यालय चन्द्रौटाले नेत्र विक्रम चन्दको घरमा पुगेर वडा अध्यक्ष तथा स्थानीय समुदायको रोहबरमा म्याद तामेलीको सूचना टाँस गरि
भारतले महाकालीमा अनुमति बिना बनायो बाटो र पुल

भारतले महाकालीमा अनुमति बिना बनायो बाटो र पुल

    प्रकाशित मितिः १६ फाल्गुन २०७४, बुधबार १७:२०
दार्चुला । कालापानी र लिपुलेक सीमा अतिक्रमणको विरोध भइरहेको बेला भारतले महाकाली नदीमा एकतर्फी पुल बनाएको छ । नेपालको अनुमति बिना नेपाली भूमिमा बाटो समेत बनाएको छ । भारतले व्यास गाउँपालिका–२ ताम्पाकु, लखनपुर, घाटबगर र माल्पा तथा दोपखे र लामारी जोड्ने पुल बनाएको छ । घाटबगर, दोपखे, नज्यगं क्षेत्रमा काठेपुल समेत निर्माण गरेको छ । भारतले विभिन्न निर्माण सामाग्री एक ठाउँबाट अर्को ठाउँमा लग्न पुल प्रय
रेशम चौधरीले गरे आत्मसमर्पण

रेशम चौधरीले गरे आत्मसमर्पण

    प्रकाशित मितिः १४ फाल्गुन २०७४, सोमबार १३:०७
कैलाली। कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा विजयी भएका टीकापुर घटनाका अभियुक्त रेशम चौधरीले आत्मसमर्पण गरेका छन् । फरार अवस्थामै राष्ट्रिय जनता पार्टीबाट सांसद बनेका चौधरीले सोमबार बिहान ११ बजे जिल्ला अदालतमा उपस्थित भएर आत्समर्पण गरेका हुन् । चौधरी २० हजार ९ सय ३५ मत अन्तरसहित प्रतिनिधिसभामा विजयी भएका थिए । उनले ३४ हजार ३ सय ४१ मत ल्याउँदा प्रतिद्वन्द्वी प्रतिनिधिसभा सदस्यमा विजयी भएका ह
छिनभरको सनकले ४२ महिनामा २,१६४ को हत्या

छिनभरको सनकले ४२ महिनामा २,१६४ को हत्या

    प्रकाशित मितिः १४ फाल्गुन २०७४, सोमबार ०८:२७
काठमाडौं । क्षणिक आवेग नियन्त्रण गर्न नसक्दा सामान्य विवादमा पनि गम्भीर अपराध ।  नयाँ पत्रिकामा समाचार छ । १. प्युठान नगरपालिका–१ खैराकोटका २७ वर्षीय गिरबहादुर विकले २३ वर्षकी श्रीमती बागेश्वरीलाई कोदालाको पाताले टाउकोमा हाने । भुइँमा ढलेकी बागेश्वरी छटपटाउँदा पनि गिरबहादुरको रिस थामिएन, दोस्रो प्रहार गरे । घरायसी विवादमा श्रीमान्को रिसले बागेश्वरीको ठाउँको ठाउँ मृत्यु भयो । २. कन्चनपुरको कृष्