☰ open Loading... 5 November 2025|  

अर्थ

बालेनका प्रिय ‘प्रमुख प्रशासकीय अधिकृत’ विरुद्ध भ्रष्टाचार मुद्दा

बालेनका प्रिय ‘प्रमुख प्रशासकीय अधिकृत’ विरुद्ध भ्रष्टाचार मुद्दा

    प्रकाशित मितिः २९ जेष्ठ २०८२, बिहीबार ०६:१४
काठमाडौं महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत रहँदा मेयर बालेन्द्र साह (बालेन) सँग ‘ट्युन’ मिलेको भनिएका प्रदीप परियारविरुद्ध भ्रष्टाचार मुद्दा लागेको छ। परियार हाल सूचना तथा प्रशारण विभाग महानिर्देशक छन्। परियार काठमाडौं महानगरको प्रमुख प्रशासकीय अधिकृत रहेकै बेला सम्पादित कार्यमा चार करोड भन्दा बढी रकम अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार परियारसहित ७ जनाविरुद्ध वि
नेपालगञ्जमा दुई हजार दुई सय करदाता निलम्बन

नेपालगञ्जमा दुई हजार दुई सय करदाता निलम्बन

    प्रकाशित मितिः २८ जेष्ठ २०८२, बुधबार १४:०३
आन्तरिक राजस्व कार्यालय, नेपालगञ्जमा दर्ता भएका मूल्यअभिवृद्धि करदातामध्ये दुई हजार दुई सय करदाता निलम्बनमा परेका छन् । आन्तरिक राजस्व कार्यालय, नेपालगञ्जका प्रमुख पूर्णप्रसाद न्यौपानेले दुई हजार दुई सयको हाराहारीमा मूल्यअभिवृद्धि करदाताले विवरण नबुझाएकाले उनीहरुलाई निलम्बन गरिएको जानकारी दिए । “विवरण नबुझाएकालाई निलम्बन गरिएको छ र संस्थाको कारोवार पनि रोक्का गरिएको छ”, उनले भने । आन्तरि
औरही अस्पताल ठेक्कामा ६ करोड बढि भ्रष्टाचार: प्रदेश सांसद, पूर्वअध्यक्षसहित १५ जनाविरुद्ध मुद्दा

औरही अस्पताल ठेक्कामा ६ करोड बढि भ्रष्टाचार: प्रदेश सांसद, पूर्वअध्यक्षसहित १५ जनाविरुद्ध मुद्दा

    प्रकाशित मितिः २७ जेष्ठ २०८२, मंगलवार २१:३४
धनुषाको औरही गाउँपालिकामा १५ शय्याको अस्पताल निर्माण ठेक्कामा करिब सात करोड रुपैयाँ भ्रष्टाचार भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेस प्रदेशका सांसदसहित १५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। अख्तियारले मंगलबार दायर गरेको मुद्दामा तत्कालीन गाउँपालिका अध्यक्ष ब्रह्मदेव यादव, प्रमुख प्रशासकीय अधिकृत सुवोधकुमार ठाकुर र ठेक्का पाउने कम्पनीका तत्कालीन प्रबन्धक तथा नेकपा (एम
मधेशका एमाले संसदीय दलका उपनेताविरुद्ध मुद्धा दायर

मधेशका एमाले संसदीय दलका उपनेताविरुद्ध मुद्धा दायर

    प्रकाशित मितिः २७ जेष्ठ २०८२, मंगलवार १७:२३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेकपा एमालेका मधेस प्रदेशका संसदीय दलका उपनेता दीपेन्द्र कुमार ठाकुर विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। विस्तृतमा आउँदै .....
कर्णालीको नीति तथा कार्यक्रम बहुमतले पारित

कर्णालीको नीति तथा कार्यक्रम बहुमतले पारित

    प्रकाशित मितिः २६ जेष्ठ २०८२, सोमबार १२:४८
कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति र कार्यक्रम बहुमतले पारित भएको छ। कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको छैटौँ अधिवेशनको बाह्रौँ बैठकमा सभामुख नन्दा गुरुङले मुख्यमन्त्री यामलाल कँडेललाई ‘आव २०८२/८३ को नीति तथा कार्यक्रम पारित गरियोस्’ भनी प्रस्ताव राख्न समय दिए। मुख्यमन्त्री कँडेलले ‘प्रदेशसभा नियमावली, २०८१ को नियम ३९ को उपनियम ४ बमोजिम नीति तथा कार्यक्रम पारित गरिय
तोलामा तीन हजारले घट्यो सुनको मूल्य

तोलामा तीन हजारले घट्यो सुनको मूल्य

    प्रकाशित मितिः २५ जेष्ठ २०८२, आईतवार ११:५१
शुक्रबारको तुलनामा स्थानीय बजारमा आज सुनको मूल्य तोलामा तीन हजारले घटेको छ। चाँदीको मूल्य पनि तोलामा ५ ले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य एक लाख ९० हजार ७०० कायम भएको छ भने सोही परिमाणको चाँदीको मूल्य दुई हजार १४५ निर्धारण भएको छ। अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुनको मूल्य तीन हजार ३११ डलर कायम भएको अन्तरराष्ट्रिय सञ्चारमाध्यमरूले जनाएका छन्।
बाढीपहिरो पीडितको रकम गायब बनाएका गाउँपालिका अध्यक्षलाई कारबाही गर्ने कांग्रेसको चेतावनी

बाढीपहिरो पीडितको रकम गायब बनाएका गाउँपालिका अध्यक्षलाई कारबाही गर्ने कांग्रेसको चेतावनी

    प्रकाशित मितिः २४ जेष्ठ २०८२, शनिबार १५:३०
कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिकाका बाढीपहिरो पीडितका नाममा सङ्कलन भएको रकम हिनामिना भएपछि नेपाली कांग्रेसले आपत्ति जनाएको छ । बाढीपहिरो पीडितका लागि इन्द्रेणीले दिएको रकम पालिका अध्यक्षको खाताबाटै गायब भएपछि नेपाली कांग्रेस कालिकोटले रकम नबाँडे कारबाही गर्ने चेतावनी दिएको छ । इन्द्रेणी टेलिभिजन कार्यक्रम र इन्द्रेणी समाजले बाढीपहिरो पीडितका लागि भनेर २०८० साल माघ २० गते पाँच लाख ४३ ह
एक वर्षमा कर्णाली ‘तुइन मुक्त’

एक वर्षमा कर्णाली ‘तुइन मुक्त’

    प्रकाशित मितिः २२ जेष्ठ २०८२, बिहीबार १३:३६
कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षमा कर्णालीलाई तुइनमुक्त बनाउने भएको छ। बुधबार कार्यवाहक प्रदेश प्रमुख नजिर मियाँले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष (२०८२/०८३) को नीति तथा कार्यक्रममा आधा घण्टाको हिँडाइ/फेरोभित्र पहुँच पुर्‍याउने गरेर झोलुङ्गे पुल निर्माण गरिने उल्लेख छ। नीति तथा कार्यक्रममा हुम्लाको सदरमुकाम सिमकोटलाई मानसरोवर तथा कैलाश प्रवेशद्वारको रूपमा विकास गरी पर्यटन प्रवर्द्धन
चैते धानको समर्थन मूल्य नपाउँदा किसान चिन्तित

चैते धानको समर्थन मूल्य नपाउँदा किसान चिन्तित

    प्रकाशित मितिः २२ जेष्ठ २०८२, बिहीबार १३:३१
चैते धानले समर्थन मूल्य नपाउँदा यहाँका किसान चिन्तित भएका छन्। सरकारले चैते धानको समर्थन मूल्य रु दुई हजार ८७९ तोकेको भए पनि यहाँका किसान रु एक हजारदेखि एक हजार ८०० सम्ममा बेच्न बाध्य भएका छन्। धान थन्काउने समयमा समर्थन मूल्य नपाएपछि किसान निरास भएका हुन्। खैरहनी नगरपालिकाका–१० का कृष्ण अर्याल चैते धानको समर्थन मूल्य नपाएकामा खिन्न छन्। दुई बिघामा चैते धान लगाएका उनी समर्थन मूल्य नपाएपछि आग
कर्णालीमा निजी क्षेत्रलाई जलविद्युत आयोजना निर्माणमा प्रोत्साहन गरिने

कर्णालीमा निजी क्षेत्रलाई जलविद्युत आयोजना निर्माणमा प्रोत्साहन गरिने

    प्रकाशित मितिः २१ जेष्ठ २०८२, बुधबार १९:१६
कर्णाली प्रदेशको क्षेत्राधिकारभित्र २० मेगावाटसम्मको जलविद्युतको पूर्व सम्भाव्यता अध्ययन गरी सहलगानीमा निर्माण गर्न निजी क्षेत्रलाई प्रोत्साहन गरिने भएको छ । कर्णाली प्रदेश सरकारले आज प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा उक्त कुरा समावेश गरेको हो । प्रदेश प्रमुख नजिर मियाँले प्रदेशसभा बैठकमा आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रममा प्रदेश सरकार, स्थानीय तह र निजी