☰ open Loading... 29 September 2025|  

अर्थ

पशुपतिमा फेला पर्‍यो ४५ किलो सुन

पशुपतिमा फेला पर्‍यो ४५ किलो सुन

    प्रकाशित मितिः २९ आश्विन २०७६, बुधबार १७:५७
काठमाडौं : पशुपतिनाथ मन्दिरमा करिब ४५ किलो सुन चढाइएको तथ्य फेला परेको छ। यसअघि पशुपति क्षेत्र विकास कोषले वर्ष दिन लगाएर तयार पारेको प्रतिवेदनमा ५६ वर्षको अवधिमा ९ किलो मात्र सुन देखाएको थियो। हालसम्म चढाइएको सुन ९ किलोमात्र भनेर समाचार प्रकाशित भएपछि सर्वत्र विरोध भएको थियो। त्यसपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयअन्तर्गत गठित श्रीपशुपतिनाथ सम्पत्ति संरक्षण तथा गुठीजग्गा अध्ययन एवं
दैलेख साँस्कृतिक महाेत्सवकाे तयारी तिव्र

दैलेख साँस्कृतिक महाेत्सवकाे तयारी तिव्र

    प्रकाशित मितिः २५ आश्विन २०७६, शनिबार २०:१०
दैलेख । दैलेख साँस्कृतिक तथा घरेलु व्यापार महोत्सव २०७६ को तयारी अन्तिम चरणमा पुगेको छ । ‘दैलेखको धार्मिक तथा पर्यटन क्षेत्रको प्रचार–प्रसार हाम्रो अभियान’ भन्ने मुल नाराका साथ संचालन हुन लागेको दैलेख साँस्कृतिक तथा घरेलु व्यापार महोत्सव २०७६ को तयारी अन्तिम चरणमा पुगेको महोत्सव आयोजक मुल समारोह समितिका आर्थिक संयोजक एल.वि. थापाले जानकारी दिए । दैलेख जिल्लाका पर्यटकीय तथा धार्मिक
निर्मलाको नेतृत्वमा बैंक

निर्मलाको नेतृत्वमा बैंक

    प्रकाशित मितिः २४ आश्विन २०७६, शुक्रबार १६:१९
दैलेख । झट् बैंक पुग्नेहरु प्रवन्धक यूवा देख्दा दंग पर्छन् । दैलेख सदरमुकाममा रहेको एनएमवी बैंकको प्रमुखमा स्थानीय निर्मला श्रेष्ठ कार्यरक्त छिन् । कलिलो उमेरमा शाखा प्रमुख सम्हालेकी श्रेष्ठलाई बैंकमा देख्ने सेवाग्राहीहरु जिम्मेवारी र काम देखेर दंग पर्ने गरेका हुन् । २०६८ सालमा पहिलो पटक बैंक क्षेत्रमा प्रवेश गरेकी नारायण नगरपालिका –१ स्थायी घर भएकी बैंक प्रवन्धक श्रेष्ठ बैंकका विभिन्न फाटको ईन
भारतबाट प्याज निर्यात बन्द

भारतबाट प्याज निर्यात बन्द

    प्रकाशित मितिः १३ आश्विन २०७६, सोमबार ०९:२१
भारतको केन्द्र सरकारले अनिश्चित कालका लागि सुकेको प्याज निर्यात बन्द गरेको छ । प्याजमा पूर्ण रूपले भारतमा निर्भर नेपालमा यसको असर तत्कालै देखिने व्यवसायीहरूको भनाइ छ । पछिल्लो एक महिनायता भारतमा प्याजको मूल्य अनियन्त्रित रूपमा बढ्दै गएपछि केन्द्र सरकारले निर्यातमा प्रतिबन्ध लगाएको हो । निर्यात रोकेपछि भारतमा मूल्य घट्ने अनुमान गर्दै भारतीय विश्लेषकहरूले सरकारी कदमको स्वागत गरेका छन् । तर, यसबाट का
कर्णालीकाे स्याउले भारतीय स्याउ विस्थापित

कर्णालीकाे स्याउले भारतीय स्याउ विस्थापित

    प्रकाशित मितिः २३ भाद्र २०७६, सोमबार २०:२१
नेपालगन्ज । नेपालगन्ज बजारमा अहिले फलफूलको ‘राजा’ मानिने कर्णाली प्रदेशका रसिलो स्याउको भरमार नै छ । एक किलोको एक सय देखि एक सय २० सम्म निकै सस्तो मूल्यको ताजा कर्णालीका स्याउले अन्य क्षेत्रका स्याउलाई नेपालगन्ज बजारबाट पाखा लगाइसकेको छ। नेपालगन्जमा अहिले कर्णालीबाहेक अन्यत्रका स्याउ आउनै छाडेको व्यवसायी मोहम्मद नसिम खाँले बताए। नेपालमा कर्णाली प्रदेशको हिमाली जिल्ला जुम्ला, हुम्ला, कालीकोट, डोल्
सिभिल बैंककाे एन्युटी डिपोजिट निक्षेप योजना लागु

सिभिल बैंककाे एन्युटी डिपोजिट निक्षेप योजना लागु

    प्रकाशित मितिः २२ भाद्र २०७६, आईतवार १६:४५
सुर्खेत । सिभिल बैंकले नेपालमा नै पहिलो पटक एन्युटी डिपोजिट निक्षेप योजना ल्याएको जनाएको छ। बैकले आज सुर्खेतको बीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरेर नयाँ योजना ल्याएको जनकारी गराएको हो । एन्युटी डिपोजिटमा बचत र मुद्दतीको समायोजन गरेर बनाइएको निक्षेप योजना रहेको बैंकले जनाएको छ। एन्युटी डिपोजिट योजना अन्तर्गत भविष्यमा आफूलाई चाहिने रकम तोकेर बचतकर्ताले निश्चित अवधिमा समान मासिक किस्ता बैंकलाई भुक्
दण्डात्मक नभई चेतनामूलक अभियानमा जोड

दण्डात्मक नभई चेतनामूलक अभियानमा जोड

    प्रकाशित मितिः २० भाद्र २०७६, शुक्रबार २०:२७
सुर्खेतमा उठ्यो लक्ष्यभन्दा बढि राजस्व सुर्खेत । सुर्खेतका व्यवसायीहरुले पछिल्लो समय परिवर्तित कर नीतिमा व्यवसायीहरु अभ्यस्त नभइसकेको हुँदा शुरुमै दण्डात्मकभन्दा पनि चेतामूलक अभियानमा जोड दिन आग्रह गरेका छन । पछिल्लो समय आएका अनिवार्य व्यक्तिगत अस्थायी लेखा नम्बर, सामाजिक सुरक्षा ऐन, भेहिकल एण्ड कन्साइन्मेन्ट ट्याकिंग सिष्टम, समान ढुवानीमा मूल्य अभिवृद्धि करलगायतका विषयमा थुप्रै व्यवसायीहरु अन
एभरेष्ट र माछापुच्छ्रे बाट पनि निकालियो १ करोड

एभरेष्ट र माछापुच्छ्रे बाट पनि निकालियो १ करोड

    प्रकाशित मितिः १७ भाद्र २०७६, मंगलवार ११:०८
भदौ १७, २०७६ काठमाडौं। नेपालका विभिन्न बैंकका एटीएमबाट पैसा निकाल्ने चिनियाँ गिरोहले भारतबाट पनि नेपाली बैंकको एटीएम प्रयोग गरी रकम निकालेको तथ्य बाहिरिएको छ। युरोपमा बसेर नेपाली बैंकको स्विफ्ट कोड चोरी नेपालमा रहेका ती चिनियाँ नागरिकलाई पैसा निकाल्न निर्देशन दिने गिरोहले नै भारतबाट नेपाली एटीएम प्रयोग गरेर रकम निकालेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी नायब उपरीक्षक होबिन्द्र बो
एक्जिमका ऋण व्यवस्थाबारे दुईदिने प्रशिक्षण

एक्जिमका ऋण व्यवस्थाबारे दुईदिने प्रशिक्षण

    प्रकाशित मितिः १२ भाद्र २०७६, बिहीबार १६:३७
काठमाडौं । काठमाडौंस्थित भारतीय राजदूतावास तथा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले २०७६ भदौ १० र ११ गते भारतीय निर्यात–आयात बैंक (एक्जिम)का ऋण व्यवस्था सम्बन्धी नीति निर्देशन तथा प्रक्रियाहरुबारे दुई दिने प्रशिक्षण कार्यक्रमकोे आयोजना गरेको छ । कार्यक्रममा नेपाल सरकारका २७ कर्मचारीहरुको सहभागिता थियो । भारतको एक्जिम बैंकका तीन वरिष्ठ विज्ञहरुले सो प्रशिक्षण कार्यक्रम सञ्चालन गरेका थिए । सन् २०१९ जु
प्राधिकरणको ध्यान जलाशयमाः अघि बढ्दै १० आयोजना

प्राधिकरणको ध्यान जलाशयमाः अघि बढ्दै १० आयोजना

    प्रकाशित मितिः ७ भाद्र २०७६, शनिबार २०:४५
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणसँग निर्माणमा जाने तयारीमा रहेका कुनै पनि आयोजना छैनन् भन्दै गुनासो मात्रै गरिन्छ । माथिल्लो त्रिशूली थ्री ए, कुलेखानी तेस्रो जस्ता रुग्ण आयोजना निर्माण सम्पन्न भएपछि प्राधिकरण आयोजनाबिहीन बन्दै गएको भन्दै बेला बेलामा आलोचना पनि गरिन्छ । तर, प्राधिकरणले सोही गुनासोको उचित जवाफका रुपमा विभिन्न १० आयोजनालाई अगाडि सारेको छ । ती आयोजनाको कूल क्षमता दुई हजार १२४ मेगाव