लक्ष्यभन्दा बढी राजश्व संकलन
प्रकाशित मितिः १२ माघ २०७४, शुक्रबार १५:४७
दाङ । आन्तरिक राजश्व कार्यालय, दाङले चालू आर्थिक वर्ष २०७४÷७५ को छ महिनामा रु ८५ करोड २६ लाख ७१ हजार राजश्व संकलन गरेको छ ।
राजश्व कार्यालयले पुस मसान्तसम्म विभिन्न शीर्षकमा लक्ष्यभन्दा रु २२ करोड ७२ लाख ५४ हजार बढी राजश्व संकलन गरेको हो । राजश्व कार्यालयले छ महिनाको अवधिमा रु ६२ करोड ५४ लाख १७ हजार राजश्व संकलन गर्ने लक्ष्य लिएको थियो ।
चालू आवको पुस मसान्तसम्म आन्तरिक राजश्व कार्यालयले स








