आर्थिक समृद्धिका लागि जुम्लामा लगानी सम्मेलनको तयारी
प्रकाशित मितिः १३ पुष २०७४, बिहीबार ०८:३८
सागर परियार, जुम्ला । कर्णालीमा थुप्रै सम्भावनाका बिच पनि प्रयाप्त अर्थ अभावका कारण विकासले गति लिन सकेको छैन् । दातृ निकायले दिने सहयोगको दुरुपयोग, अप्रयाप्त सरकारले विनियोजित गर्ने बार्षिक बजेट, र स्रात साधनको पहिचान तथा परिचालन नभएकाले कर्णालीको विकासले खासै काँचुली र्फेर्न सकेको छैन् ।
विकेन्दीकरण विकास पद्धतीले पछि परेको कर्णालीमा अझै लगानीकर्ताको खाँचो छ । अर्थ अभावले कर्णालीमा भएका बहुमुल






