
प्रदेश ६ को विकासमा कटिवद्ध छु : अर्थ मन्त्रालयका प्रमुख सल्लाहकार रेग्मी
प्रकाशित मितिः १० चैत्र २०७३, बिहीबार १९:४६
सुर्खेत । सुर्खेतमा रहेको सिद्धपाइलालाई संसारकै ठुलो पाईला बनाउने योजना अगाडि बढाउने प्रतिवद्धता अर्थमन्त्रालयका प्रमुख आर्थिक सल्लाहकार पुण्यप्रसाद रेग्मीले बताएका छन् । बिहिबार वीरेन्द्रनगरमा सुर्खेत उद्योग बाणिज्य संघले आयोजना गरेको स्वागत तथा छलफल कार्यक्रममा उनले संसारकै ठुलो पाईला स्थापना गर्न आफूबाट हुने सहयोग गर्ने प्रतिवद्धता गरेका हुन् ।
सिद्धपाइलालाई हेर्न लायक बनायो भने देश विदेशका