☰ open Loading... 27 September 2025|  

अर्थ

११ औ सुदूरपश्चिम महोत्सवको प्रधानमन्त्रीद्धारा उद्धघाटन

११ औ सुदूरपश्चिम महोत्सवको प्रधानमन्त्रीद्धारा उद्धघाटन

    प्रकाशित मितिः २२ मंसिर २०७३, बुधबार १५:४८
११ औ सुदूरपश्चिम महोत्सव बुधबारदेखि कैलालिको धनगढीमा शुरु भएको छ । महोत्सवको एक समारोहका बिच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेका छन् । सरकारले दर्ता गराएको संविधान संशोधन प्रस्ताव विरुद्ध विभिन्न पक्षले गरेको कडा आन्दोलनका बिच कडा सुरक्षका साथ नेपाली सेनाको बोराडाडी ब्यारेकबाट महोत्सव स्थल पुगेका प्रधानमन्त्री प्रचण्डले पानसमा बत्ती बालेर महोत्सवको उद्घाटन गरेका हुन् । महोत्सव
प्राधिकरणभित्रको प्वाँल टाल्दा खञ्चुवाहरुमा छटपटी : उर्जामन्त्री

प्राधिकरणभित्रको प्वाँल टाल्दा खञ्चुवाहरुमा छटपटी : उर्जामन्त्री

    प्रकाशित मितिः १८ मंसिर २०७३, शनिबार १८:०६
उर्जामन्त्री जनार्दन शर्मा प्रभाकरले लोडेडिङ हटाउने अभियानमा असहयोग गर्ने प्राधिकरण संचालकहरुमाथि कार्वाही शुरु भएको बताएका छन् । काभ्रेको कुन्तावेशीमा रसकमल स्मृति कृषि सहकारी संस्थाको छैठौं साधारण सभा उद्घाटन गर्दै मन्त्री शर्माले लोडसेडिङ हटाउने उर्जा मन्त्रालयको अभियानमा अवरोध खडा गर्ने जोकोहीलाई पनि नछाड्ने चेतावनी दिएका छन् । उर्जामन्त्रालयले विद्युत प्राधिकरण संचालक समिति सदस्य लक्ष्मण
प्राधिकरणभित्रको अवैध धन्दा रोकिएपछि लोडसेडिङ्ग अन्त्य भयो : ऊर्जामन्त्री

प्राधिकरणभित्रको अवैध धन्दा रोकिएपछि लोडसेडिङ्ग अन्त्य भयो : ऊर्जामन्त्री

    प्रकाशित मितिः १३ मंसिर २०७३, सोमबार १३:०७
उर्जामन्त्री जनार्दन शर्मा प्रभाकरले नेपाल विद्युत प्राधिकरणभित्रको अवैध व्यापार रोकेको कारण लोडसेडिङ्ग हटेको बताएका छन् । अठसठ्ठीऔं अन्तराष्ट्रिय मानवअधिकार दिवसको अवसरमा राजधानीमा आयोजित छलफल कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले यस्तो बताएका हुन् । विद्युत प्राधिकरणकै कतिपय उच्च अधिकारीहरुले विजुलीको कालो व्यापार गरेकाले मुलुक अन्धकारमा फसेको उल्लेख गर्दै मन्त्री शर्माले आफुले त्यस्तो क
सुर्खेतमा बढ्याे मासुकाे मुल्य

सुर्खेतमा बढ्याे मासुकाे मुल्य

    प्रकाशित मितिः १२ मंसिर २०७३, आईतवार १८:१८
सुर्खेतमा खसीको मासुको मूल्य बढेर ६ सय रुपैया पुगेको सुर्खेत मासु ब्यवसाय संघले जनाएको छ । यस अघि पाँच सय ५० रुपैया प्रति किलो पर्ने खसीबोकाको मासु अब बढेर ६ सय रुपैयाँ पुगेको संघले जनाएको हाे । सुर्खेतबाट बुटवल, भैरहवा, पोखरा, काठमाडौं जस्ता ठूला शहरमा खसी, बोका निर्वाधरुपमा बाहिरीन थालेपछि मासुको मूल्य बढेको हो । सिधै किसानबाट बढीमूल्य दिएर बाहिरी जिल्लाका व्यापारीले खसीबोका खरिद गरेपछि मूल्य ब
वृद्धि भएको भत्ता बुझेपछि जेष्ठ नागरिक खुसी

वृद्धि भएको भत्ता बुझेपछि जेष्ठ नागरिक खुसी

    प्रकाशित मितिः ११ मंसिर २०७३, शनिबार १८:०७
तत्कालीन केपि ओली नेतृत्वको सरकारले सामाजिक सुरक्षा भत्तामा दोब्बरले गरेको वृद्वि ज्येष्ठ नागरिकका हातमा परेपछि खुशी देखिएका छन । सुर्खेतको पश्चिमी गाविस सालकोट (पञ्चपुरी नगरपालिका प्रस्तावित) का सयौं नागरिकको ओठमा मुस्कान देखिएकोे हो । सालकोट गाविस वार्ड नं. ५ का अपांग मान बहादुर कामीले आफूले सरकारबाट पाएको रकम गाविस सचिवले घरमै आएर दिएको भन्दै खुशी व्यक्त गरे । उनले बुढा–बुढीलाई १ हजार रुपैयाले
सुर्खेतमा बाह्रै महिना सहुलियत मूल्यको चामल विक्री शुरु

सुर्खेतमा बाह्रै महिना सहुलियत मूल्यको चामल विक्री शुरु

    प्रकाशित मितिः २ मंसिर २०७३, बिहीबार १६:०१
नेपाल खाद्य संस्थानले सुर्खेतमा सहुलियत मूल्यको चामल विक्री शुरु गरेको छ । विभिन्न फोरमबाट स्थानीयले सहुलियत मूल्यमा गुणस्तरीय चामल पाउनु पर्ने माग राखेपछि संस्थानले खुलारुपमै चामल विक्री वितरण शुरु गरको हो । पहिलो पटक दशै, तिहार तथा छठ जस्ता चाडपर्व लक्षित सहुलियत दरको चामल विक्री शुरु गरेको संस्थानले अब बाह्रै महिना पसल सञ्चालन गर्नेछ । बाढीपहिरो, खडेरी जस्ता दैविकप्रकोपबाट आक्रान्त सुर्खेती
मोटो धानको मूल्य ताेकियाे

मोटो धानको मूल्य ताेकियाे

    प्रकाशित मितिः १ मंसिर २०७३, बुधबार १५:४९
 धान बिक्री गर्दा उचित मूल्य नपाएको गुनासो कृषकले गरिरहेको बेला नेपाल खाद्य संस्थान सेती अञ्चल कार्यालयले धानको खरिद मूल्य निर्धारण गरेको छ । प्राथमिक खरिद समिति कैलालीको मङ्गलबार बसेको बैठकले मोटो धानको खरिद मूल्य प्रति क्वीन्टल रु एक हजार ९५० निर्धारण गरेको संस्थानका कार्यालय प्रमुख डिल्लीराज लम्सालले जानकारी दिए । खेती गर्दा लाग्ने लागत खर्च, उत्पादन परिमाण, र स्थानीय बजार मूल्यलाई आध
भारु साट्न सुर्खेतीलाई सास्ती

भारु साट्न सुर्खेतीलाई सास्ती

    प्रकाशित मितिः २८ कार्तिक २०७३, आईतवार १०:४०
सीता राना सुर्खेतको वीरेन्द्रनगरमा २ सन्तान सँगै बस्छिन । उनका श्रीमान धन कमाउन भन्दै भारतको शहर मुम्बइमा गाडी चलाउने काम गर्छन । उनको घर पश्चिम सुर्खेत भएपनि छोरा छोरीको उज्ववल भविष्य बनोस र आफू जस्तै छोराछोरीले रोजीरोटी कमाउन विदेश जानु नपरोस भन्ने उदेश्यले उनले वीरेन्द्रनगर स्थित एक निजी विद्यालयमा पढाइरहेका छन् । उनका श्रीमान गत कात्तिक १० गते फेरि भारत गए पैसा कमाउन भन्दै तर उनि गएको १ महिना
काँक्रेविहार बैंकले बोनस शेयर वितरण गर्ने

काँक्रेविहार बैंकले बोनस शेयर वितरण गर्ने

    प्रकाशित मितिः २८ कार्तिक २०७३, आईतवार ०७:४९
काँक्रेविहार विकास बैंकले बोनस शेयर वितरण गर्ने भएको छ । बैंकले आफ्ना शेयर होल्डरलाई १९ प्रतिशत बोनस शेयर वितरण गर्न लागेको बताएको छ । बैंक सञ्चालक समितिको बैठकले बोनस शेयर वितरण गर्ने निर्णय गरी स्वीकृतीका लागि राष्ट्र बैंकमा पठाएको बैंकका प्रमुख प्रबन्धक जगतबहादुर थापाले जानकारी दिए । उनले यो बोनस शेयर गत आर्थिक वर्ष २०७२÷०७३ को कारोवार उपलब्धीबाट वितरण गर्न लागिएको बताए । उनका अनुसार बैंकले गत
सुर्तीजन्य पदार्थमा चेतावनीमुलक सन्देश राख्ने देशमा नेपाल पहिलो

सुर्तीजन्य पदार्थमा चेतावनीमुलक सन्देश राख्ने देशमा नेपाल पहिलो

    प्रकाशित मितिः २६ कार्तिक २०७३, शुक्रबार २०:३०
सुर्तीजन्य पदार्थमा चेतावनीमुलक सन्देश राख्ने मुलुकको सूचीमा नेपाल पहिलो स्थान परेको छ । क्यानेडिन क्यान्सर सोसाइटीले सार्वजनिक गरेको सुर्तीजन्य पदार्थमा चेतावनीमुलक सन्देश विषयक अन्तर्राष्ट्रिय प्रतिवेदन नेपाल पहिलो स्थानमा परेको हो । क्यानेडियन क्यान्सर सोसाइटीले गरेको विश्व प्रतिवेदनले प्रशान्त महासागरमा रहेको भनौटा पनि पहिलो स्थानमा नै रहेको देखाएको छ । भनौटाले ९० प्रतिशत चेतावनीमुलक सन्देश र