☰ open Loading... 5 November 2025|  

अर्थ

वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

    प्रकाशित मितिः १५ चैत्र २०८१, शनिबार १६:१४
सुर्खेत, ग्लोबल मनी वीक २०२५ को अवसरमा नेपाल बैंक लिमिटेड सुर्खेत शाखाले उषा बाल बाटिका उच्च माध्यमिक विद्यालयमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ । उक्त कार्यक्रममा उषा बाल बाटिका उच्च माध्यमिक विद्यालयका कक्षा ११ मा अध्ययनरत १०० भन्दा धेरै विद्यार्थीहरुको सहभागिता रहेको नेपाल बैंक लिमिटेड सुर्खेत शाखाका प्रबन्धक श्री बलराज बुढाले जानकारी दिए । कार्यक्रमा प्रमुख वक्ताका रूपमा नेपाल बैं
सुनको भाउमा नयाँ रेकर्ड

सुनको भाउमा नयाँ रेकर्ड

    प्रकाशित मितिः १४ चैत्र २०८१, शुक्रबार ११:१४
एक सातामै सुनको भाउले नयाँ रेकर्ड बनाएको छ । अघिल्लो दिनको तुलनामा शुक्रबार मूल्य प्रतितोला १ हजार ४ सय रुपैयाँ बढेको हो । अघिल्लो दिन प्रतितोला १ लाख ७४ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ७६ हजार २ रुपैयाँ पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो । यसअघि चैत ७ गते १ लाख ७६ हजार रुपैयाँको उच्च मूल्य रेकर्ड बनेको थियो । त्यस्तै चाँदीको भाउ तोलामा २० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रति
घुस लिँदै गरेका प्रहरी नायब निरीक्षक पक्राउ

घुस लिँदै गरेका प्रहरी नायब निरीक्षक पक्राउ

    प्रकाशित मितिः १४ चैत्र २०८१, शुक्रबार ०६:५२
अवैध रुपमा सामान आयात गर्न सहयोग गर्ने भन्दै सेवाग्राहीसँग घुस लिएको आरोपमा प्रहरी नायब निरीक्षक (सई) खिम बहादुर खड्का पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बुटवलबाट खटिएको टोलीले खड्कालाई ३० हजार घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो। खड्का रुपन्देही जिल्लाको दुर्गौलिया नाकामा रहेको प्रहरी चौकी, हाटी बनगाई दुर्गौलियामा कार्यरत थिए। उनीमाथि भारतबाट भन्सार छली गरेर घरायसी प
गर्मीसँगै उखु जुस व्यापारीको आम्दानी बढ्दै

गर्मीसँगै उखु जुस व्यापारीको आम्दानी बढ्दै

    प्रकाशित मितिः १३ चैत्र २०८१, बिहीबार ११:२२
तराई मधेसमा बिस्तारै गर्मी बढ्दै गएको छ। मौसम परिवर्तन, जलवायु परिवर्तनको असरका कारण अघिल्ला वर्षभन्दा पछिल्ला वर्षहरू निरन्तर ताता हुँदै छन्। यस वर्ष त झन् सुक्खा हिउँदको असरस्वरुप गर्मी बढ्ने भन्दै आमनागरिक चिन्तित छन् तर यहाँका उखुको जुस व्यापारी भने उत्साहित हुँदै महोत्तरीका बजार क्षेत्रका चोकचोकमा देखिन थालिसकेका छन्। गौशाला–५ का मोहम्मद साबिर चैत लागेसँगै दैनिकजसो करिब एक क्विन्टल उखु पेल
सुनचाँदीको मूल्यमा भारी वृद्धि

सुनचाँदीको मूल्यमा भारी वृद्धि

    प्रकाशित मितिः १३ चैत्र २०८१, बिहीबार ११:१८
नेपाली बजारमा सुनचाँदीको मूल्यमा आज (बिहीबार) भारी वृद्धि देखिएको छ। आज सुन एक हजार ३०० रुपैयाँ बढेर कारोबार हुँदैछ। स्थानीय बजारमा सुन प्रतितोला एक लाख ७४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंले जानकारी दिएको छ। बुधबार सोही परिमाणको सुन एक लाख ७३ हजार ५०० रुपैयाँ थियो। त्यस्तै चाँदी पनि ३० रुपैयाँ बढेर दुई हजार २० रुपैयाँ पुगेको महासंघले जानकारी दिएको छ।
४ दिनपछि बढ्यो सुन

४ दिनपछि बढ्यो सुन

    प्रकाशित मितिः १२ चैत्र २०८१, बुधबार २०:२३
अघिल्ला ४ दिन लगातार घटेको सुन बुधबार बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको भाउ प्रतितोला १ लाख ७३ हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन १ लाख ७३ हजार ३ सय रुपैयाँ थियो । यसअघि गत बिहीबार मूल्य हालसम्मकै उच्च प्रतितोला १ लाख ७६ हजारमा सुनको कारोबार भएको थियो । त्यसयता अघिल्लो दिन मंगलबारसम्म मूल्य घटिरहेको थियो । चाँदीको मूल्य तोलामा १० रुपैयाँ बढेको छ । अघिल्लो दि
कर्णाली भूकम्पका नाममा सङ्घसंस्थालाई ३८ करोड, खर्चअनुसार छैन उपलब्धि

कर्णाली भूकम्पका नाममा सङ्घसंस्थालाई ३८ करोड, खर्चअनुसार छैन उपलब्धि

    प्रकाशित मितिः १२ चैत्र २०८१, बुधबार १६:४८
 कर्णाली प्रदेशका विभिन्न सङ्घसंस्थालाई भूकम्पका नाममा एक वर्षमा ३८ करोड रुपैयाँभन्दा बढी रकम निकासा भएको छ । गत आर्थिक वर्ष २०८०/२०८१ मा भूकम्पका लागि विभिन्न योजना बनाई देशभरका ४३ वटा संस्थालाई ३८ करोड बढी रकम निकासा भएको थियो । समाज कल्याण परिषद्का अनुसार गत आवमा कर्णालीमा भूकम्पका लागि मात्रै ३८ करोड ३१ लाख ३७ हजार ९ हजार १२ रुपैयाँ रकम निकासाको स्वकृति भएको छ । विभिन्
हुम्लामा रैथाने बालीको मूल्य निर्धारण

हुम्लामा रैथाने बालीको मूल्य निर्धारण

    प्रकाशित मितिः ११ चैत्र २०८१, मंगलवार २१:०४
जिल्लामा उत्पादन हुने रैथाने बालीको मूल्य निर्धारण गरिएको छ । जिल्ला प्राथमिक खरिद समितिको बैठकले चालु आर्थिक वर्षका लागि सात प्रकारका रैथाने बालीको मूल्य निर्धारण गरेको जिल्ला खाद्य व्यवस्था समितिका सदस्य सचिव कृष्णबहादुर थापामगरले जानकारी दिए । नयाँ मूल्यअनुसार चिनोको चामल प्रतिकेजी १८०, कागुनोको चामल प्रतिकेजी १८०, सिमी प्रतिकेजी १७०, तिते फापर प्रतिकेजी १००, मिठे फापर प्रतिकेजी १२०, उवा प्र
भ्रष्टाचार मुद्दामा फरार विद्युत प्राधिकरणका सहायक प्रबन्धक उप्रेती पक्राउ

भ्रष्टाचार मुद्दामा फरार विद्युत प्राधिकरणका सहायक प्रबन्धक उप्रेती पक्राउ

    प्रकाशित मितिः १० चैत्र २०८१, सोमबार १९:५१
भ्रष्टाचार मुद्दामा फरार रहेका नेपाल विद्युत प्राधिकरणका सहायक प्रबन्धक ध्रुव कुमार उप्रेती पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको विस्तृत अनुसन्धानपछि गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरेको ठहर गर्दै सर्वोच्च अदालतले उप्रेतीलाई दुई करोड ५५ लाख १६ हजार ४८३ रुपैयाँ जरिवाना र ६ महिनाको कैद सजाय सुनाएको थियो। तर, उनी सजाय वेरुजू भई फरार रहेका थिए। आयोगको निर्देशनमा खटिएको प्रहरी टोल
घट्यो सुनको मूल्य, चाँदी स्थिर

घट्यो सुनको मूल्य, चाँदी स्थिर

    प्रकाशित मितिः १० चैत्र २०८१, सोमबार ११:१७
नेपाली बजारमा आज (सोमबार) सुनको मूल्यमा थप गिरावट देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अज सुन प्रतितोला एक लाख ७३ हजार ५०० मा कारोबार हुँदैछ। यसअघि प्रतितोला सुन आइतबार एक लाख ७४ हजार १०० रुपैयाँ थियो। त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ। आज चाँदी एक हजार ९८० रुपैयाँमा किनबेच हुँदैछ।