☰ open Loading... 3 November 2025|  

अर्थ

तोलामा ३ सय बढ्यो सुन

तोलामा ३ सय बढ्यो सुन

    प्रकाशित मितिः २३ फाल्गुन २०८१, शुक्रबार १०:४१
सुनको भाउ तोलामा ३ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि प्रतितोला १ लाख ७० हजार ७ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ७० हजार ४ सय रुपैयाँ थियो । त्यस्तै चाँदीको भाउ तोलामा ३५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १९५० रुपैयाँ रहेको चाँदी आज १९८५ रुपैयाँ कायम भएको छ ।
विशेष अदालतको फैसला– दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष झा र खनाल भ्रष्टाचारी ठहर

विशेष अदालतको फैसला– दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष झा र खनाल भ्रष्टाचारी ठहर

    प्रकाशित मितिः २३ फाल्गुन २०८१, शुक्रबार १०:३९
विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्षद्वय दिगम्बर झा र पुरुषोत्तम खनाललाई मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु रितेन्द्र थापा र विदुर कोइरालाको इजलासले झा र खनाललाई भ्रष्टाचार ठहर गरेको हो । एमडीएमएस भ्रष्टाचार आरोपमा १४ जना मुछिएका थिए । पूर्वअध्यक्षद्वय झा र खनाल बाहेक प्राधिकरण
७ वर्षमा कर्णालीको कृषि क्षेत्रमा अर्बौं खर्च तर समस्या उस्तै

७ वर्षमा कर्णालीको कृषि क्षेत्रमा अर्बौं खर्च तर समस्या उस्तै

    प्रकाशित मितिः २२ फाल्गुन २०८१, बिहीबार १३:३१
प्रदेश सरकार स्थापना भएदेखि अर्बौं रकम खर्च भइसक्दा पनि कर्णालीको कृषि उत्पादन वृद्धि हुन सकेको छैन । प्रदेशमा वार्षिक २३ हजार ४३४ मेट्रिक टन उपभोग्य खाद्यान्न अभाव हुने गरेको छ । प्रदेशको भूमि, व्यवस्था, कृषि तथा सहकारी विकास मन्त्रालयले तयार पारेको १० वर्षे कृषि रणनीतिमा उल्लेख गरिए अनुसार कर्णाली प्रदेशको कुल उपभोग्य खाद्यान्न यहाँको जनसंख्यालाई अपुग हुन्छ । प्रदेशको कुल उपभोग्य ख
एक हजार चार सयले बढ्यो सुनको मूल्य

एक हजार चार सयले बढ्यो सुनको मूल्य

    प्रकाशित मितिः २० फाल्गुन २०८१, मंगलवार १४:२१
सुनचाँदीको मूल्य बढेको छ। आज (मंगलबार) सुनको मूल्य प्रतितोला एक हजार चार सय रुपैयाँ र चाँदी प्रतितोला २५ रुपैयाँले बढेको हो। सोमबार प्रतितोला एक लाख ६८ हजार एक सय रुपैयाँमा कारोबार भएको सुन आज बढेर प्रतितोला एक लाख ६९ हजार पाँच सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। त्यसैगरी आज चाँदी प्रतितोला एक हजार नौ सय ४० रुपैयाँ पुगेको महासंघले जानकारी दिएको छ। अन्तर्राष्ट्रिय
घट्यो डिजेल र मट्टीतेलको मूल्य

घट्यो डिजेल र मट्टीतेलको मूल्य

    प्रकाशित मितिः १६ फाल्गुन २०८१, शुक्रबार २१:४५
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमले आज एक सूचना जारी गर्दै डिजेल र मट्टितेलमा मूल्य घटाएको जानकारी दिएको छ। निगमले डिजेल र मट्टितेलमा १-१ रुपैयाँ घटाएको हो। भने पेट्रोल र एलपी ग्यासको मूल्यमा हाललाई यथावत् रहेको जनाएको छ। घटाइएको मूल्य आज राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ।
सुनचाँदीको मूल्यमा भारी गिरावट

सुनचाँदीको मूल्यमा भारी गिरावट

    प्रकाशित मितिः १६ फाल्गुन २०८१, शुक्रबार १२:००
स्थानीय बजारमा सुनचाँदीको मूल्यमा भारी गिरावट देखिएको छ। बिहीबार एक लाख ७० हजार ३०० रुपैयाँमा कारोबार भएको सुन आज दुई हजार दुई सय रुपैयाँ घटेको छ। आज नेपाली बजारमा सुन एक लाख ६८ हजार १०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ। त्यस्तै, चाँदीको मूल्यमा पनि भारी गिरावट देखिएको छ। हिजो एक हजार ९४५ मा कारोबार भएको सुन शुक्रबार एक हजार ९१५ रुपैयाँमा कारोबार भइरहेको मह
कर्णाली अन्तराष्ट्रिय चलचित्र महोत्सव हुँदै

कर्णाली अन्तराष्ट्रिय चलचित्र महोत्सव हुँदै

    प्रकाशित मितिः १५ फाल्गुन २०८१, बिहीबार १७:२७
कर्णालीमा दोस्रो कर्णाली अन्तराष्ट्रिय चलचित्र महोत्सव २०८१ हुने भएको छ । सुर्खेतको वीरेन्द्रनगर र दैलेखको गुरासँ गाउँपालिकामा महोत्सव दुई चरणमा गरेर हुने जनाईएको छ । महोत्सव दुई चरणमा हुने जनाईएको छ । पहिले फागुन २५ गते उद्घाटन, चलचित्र सम्वाद वीरेन्द्रनगरस्थित सुभ होटलमा र दोस्रो फागुन २६ गते दैलेखको गुरासँ गाउँपालिकामा पर्यटन तथा जलवायू समाहरोह गर्ने आयोजकले जनाएको छ । कर्णालीमा भएका
बढ्यो सुनचाँदीको मूल्य

बढ्यो सुनचाँदीको मूल्य

    प्रकाशित मितिः १२ फाल्गुन २०८१, सोमबार १४:४९
सुनचाँदीको मूल्य बढेको छ। आजको सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँ र चाँदी प्रतितोला १५ रुपैयाँले बढेको हो। आइतबार प्रतितोला एक लाख ७० हजार तीन सय रुपैयाँमा कारोबार भएको सुन आज बढेर एक लाख ७० हजार आठ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। त्यस्तै, आज चाँदी एक हजार नौ सय ८५ मा किनबेच भइरहेको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस दुई हजार नौ सय ४० अमेरिकी डलरमा कार
बढ्यो सुनको मूल्य, फेरि एक लाख ७० हजार नाघ्यो

बढ्यो सुनको मूल्य, फेरि एक लाख ७० हजार नाघ्यो

    प्रकाशित मितिः ७ फाल्गुन २०८१, बुधबार १३:३६
स्थानीय बजारमा सुनको मूल्य बढेर फेरि एक लाख ७० हजार नाघेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार (आज) छापावाला सुन प्रतितोला एक लाख ७० हजार ५०० रुपैयाँ पुगेको छ। मंगलबार सुन एक लाख ६९ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो। यस्तै चाँदी पनि एक हजार ९८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ। हिजो चाँदी एक हजार ९७० रुपैयाँमा कारोबार भएको थियो। यसअघि यहीँ २९ माघ मंगल
सुनको मूल्यमा वृद्धि, चाँदी पनि बढ्यो

सुनको मूल्यमा वृद्धि, चाँदी पनि बढ्यो

    प्रकाशित मितिः ५ फाल्गुन २०८१, सोमबार ११:४१
स्थानीय बजारमा आज सुनको मूल्यमा वृद्धि देखिएको छ। आइतबार प्रतितोला एक लाख ६७ हजार ५०० रुपैयाँमा कारोबार भएको सुन आज एक लाख ६८ हजार ७०० रुपैयाँमा निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसैगरी, चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ। आइतबार प्रतितोला एक हजार नौ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार ९७० रुपैयाँमा पुगेको छ।