☰ open Loading... 10 July 2025|  

अर्थ

सवस्टेशन निर्माणका लागि हुम्लामा ११० रोपनी जग्गा अधिग्रहण

सवस्टेशन निर्माणका लागि हुम्लामा ११० रोपनी जग्गा अधिग्रहण

    प्रकाशित मितिः १३ पुष २०८१, शनिबार १२:५३
हुम्लाको सर्केघाट गाउँपालिकामा निर्माण हुन लागेको ४००/१३२ केभी सवस्टेशन निर्माणका लागि ११० रोपनी जग्गा अधिग्रहण गरिने भएको छ। राष्ट्रिय प्रसारण ग्रीड कम्पनीले हुम्ला र मुगु जिल्लामा निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारणमा समाहित गराउन आवश्यक सवस्टेशन निर्माणका जग्गा अधिग्रहणका लागि जिल्ला प्रशासन कार्यालय हुम्लालाई अनुरोध गरेसँगै जिप्रका हुम्लाले उक्त जग्गा अधिग्रहण गर्न ल
कर्णालीमा बर्सेनि धान उत्पादन घट्दै

कर्णालीमा बर्सेनि धान उत्पादन घट्दै

    प्रकाशित मितिः १२ पुष २०८१, शुक्रबार १४:२४
जुम्लाको चन्दननाथ नगरपालिका–९ का कृषक रतन रावत स्याउ, तरकारीसँगै धान खेती पनि गर्दै आएका छन् । सुरुमा धान खेती मात्र गर्दै आएका उनले स्याउ, तरकारी खेती धेरैपछिबाट सुरु गरेका हुन् । उनले अहिले धान खेतीलाई कम र स्याउ र तरकारी खेतीलाई बढाउँदै लगेका छन् । ४ वर्षअघिसम्म १० कट्ठा जमिनमा धान खेती गर्दै आएका उनले अहिले घटाएर ६ कट्ठामा झारेका छन् । ‘पहिले सबै खेतमा धान लगाउँदै आएको थिएँ । अहिले स्याउ बग
९ रुपैयाँको नुन किन्न पच्चिस सय खर्च

९ रुपैयाँको नुन किन्न पच्चिस सय खर्च

    प्रकाशित मितिः १२ पुष २०८१, शुक्रबार १४:१९
सर्केगाड गाउँपालिका-१ तुम्च गाउँका नागरिकलाई अनुदानको नुन किन्न चर्को खर्च गर्नुपर्ने बाध्यता छ। अनुदानमा प्राप्त हुने ९ रूपैयाँको नुनलाई उनीहरूले २ हजार पाँच सय रूपैयाँसम्म खर्च गरिरहेका छन्। नुन वितरणको डिपो कार्यालय गाउँभन्दा टाढा हुँदा महँगाे गाडी भाडा तिरेर उनीहरू नुन किन्न जानुपरेको छ। नुन लिन जाँदा र घर फर्कन मात्रै उक्त रकम खर्च हुने गरेको स्थानीय रामशरण रावतले बताए। केही दिनअघि साल्
अज्ञात रोगले मर्न थाले चौरी

अज्ञात रोगले मर्न थाले चौरी

    प्रकाशित मितिः ११ पुष २०८१, बिहीबार १०:२४
अज्ञात रोगले धमाधम चौरी मर्न थालेपछि मुगुका किसानमा चिन्ता थपिएको छ । मुगुमा कार्मारोङ गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सुवास चन्द्र रावलले चौरीहरू धमाधम मर्न थालेको थाह पाएपछि आफूहरूले ६ पशु स्वास्थ्यकर्मीसहितको टोली औषधीसहित पठाइसकेको बताए । मुगुमा कार्मारोङ गाउँपालिका-२ का छार्तेन लामाका अनुसार अज्ञात रोगले ५० भन्दा धेरै चौरीहरू मरिसकेको छ । छार्तेनले मुखबाट र्‍याल निकाल्ने, पातालो हरि
दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण अन्तिम चरणमा

दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण अन्तिम चरणमा

    प्रकाशित मितिः ११ पुष २०८१, बिहीबार १०:२३
दैलेखमा जारी पेट्रोलियम पदार्थ अन्वेषणको काम अन्तिम चरणमा पुगेको छ । खानी तथा भूगर्भ विभागका अनुसार हिजो बुधबारसम्म तीन हजार नौ सय तीस मिटर ‘ड्रिलिङ’ सम्पन्न भएको छ । अब ७० मिटर मात्र खन्न बाँकी छ । दैलेखको भैरवी गाउँपालिका–१ जलजले क्षेत्रमा गत वैशाख २८ गतेदेखि पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यास अन्वेषणका लागि ड्रिलिङ प्रारम्भ भएको थियो । विभागका पेट्रोलियम परियोजना प्रमुख गणेश नाथ त्रिपाठी
एकै वडाका १२० परिवार कफी खेतीमा

एकै वडाका १२० परिवार कफी खेतीमा

    प्रकाशित मितिः १० पुष २०८१, बुधबार १४:०७
कफीखेतीबाट प्रशस्त आम्दानी हुन थालेपछि परम्परागत खेतीलाई छाडेर लेटाङका किसान व्यावसायिक कफीखेतीतर्फ लागेका छन्। लेटाङ नगरपालिका–७ समला लाम्टेका राजविक्रम राई विद्यालयमा अध्यापन सकेपछिको बाँकी समय कफी उत्पादनमा गरिरहेका छन्। शिक्षक राईले अराविका जातको कफीका वार्षिक ४० हजार बिरूवा आफैँ तयार गरेका छन्। नर्सरीबाट उत्पादित बिरूवा बिक्री गर्नुका साथै ६० रोपनी जमिनमा उनले खेती गरेका छन्। 'चार वर्षअ
दैलेखमा पेट्रोलियम अन्वेषण : दुई सय मिटर ड्रिलिङ मात्र बाँकी

दैलेखमा पेट्रोलियम अन्वेषण : दुई सय मिटर ड्रिलिङ मात्र बाँकी

    प्रकाशित मितिः ७ पुष २०८१, आईतवार ०९:५२
दैलेखमा पेट्रोलिययम पदार्थ अन्वेषणको काम अन्तिम चरणमा पुगेको छ। खानी तथा भूगर्भ विभागका अनुसार शनिबारसम्म तीन हजार आठ सय मिटर ड्रिलिङको काम सम्पन्न भएको छ। अव दुई सय मिटर ड्रिलिङ बाँकी छ। दैलेखको भैरवी गाउँपालिका–१ जलजले क्षेत्रमा गत वैशाख २८ गतेबाट पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यास अन्वेषणका लागि ड्रिलिङ सुरु गरिएको थियो। खानी तथा भूगर्भ विभागका जियोलोजिष्ट प्रकाश लुइँटेलले पुस महिनाभित्र ड्रिल
एनपिएलः जनकपुरलाई एक करोड दश लाख, सुदूरपश्चिमलाई ५१ लाख

एनपिएलः जनकपुरलाई एक करोड दश लाख, सुदूरपश्चिमलाई ५१ लाख

    प्रकाशित मितिः ७ पुष २०८१, आईतवार ०७:०३
पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधि जित्ने जनकपुर बोल्ट्सले ट्रफिसहित एक करोड दश लाख प्राप्त गरेको छ। शनिबार भएको फाइनल खेलमा सुदूरपश्चिम रोयल्सलाई पाँच विकेटले हराउँदै जनकपुरले पहिलो संस्करणको एनपिएलको उपाधि जितेको हो। फाइनल खेलपछि आयोजित पुरस्कार वितरण कार्यक्रममा नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का
‘अचार’ जुम्लादेखि राजधानीसम्म

‘अचार’ जुम्लादेखि राजधानीसम्म

    प्रकाशित मितिः २ पुष २०८१, मंगलवार १२:२३
सखी कठायत ४५ वर्षकी भइन्। उनको ऊर्जा भने युवाकै जस्तो छ। आफ्नै हातले मरमसला तयार पार्छिन्,अचार बनाउँछिन्। बनाउने अन्य परिवारका सदस्य नभएका होइनन्। तर 'उनका हातले बनाएको जस्तो कहाँ हुनु' ग्राहकको यस्तो प्रतिक्रियाले उनलाई थप ऊर्जा दिन्छ। सखी जुम्लाको चन्दननाथ नगरपालिका-५ कि स्थायी बासिन्दा हुन्। उनले सामान्यदेखि मौसमी फल र जडिबुटीको अचार पनि बनाउँछिन्। उनीकहाँ मासुको पनि अचार बन्छ– स्याउ, जडिबुट
टिमुरकाे बिरुवा बेचेर वार्षिक दुई लाख कमाइ

टिमुरकाे बिरुवा बेचेर वार्षिक दुई लाख कमाइ

    प्रकाशित मितिः २ पुष २०८१, मंगलवार ११:५९
बङ्गलाचुली गाउँपालिका–४ स्थित जुम्लेपानी गढी सामुदायिक वन उपभोक्ता समूहले टिमुरका बिरुवा बिक्री गरेर वार्षिक दुई लाख रूपैयाँ बढी आम्दानी गरेको छ। टिमुरका बिरुवा उत्पादन गरेर जिल्लाका साथै प्यूठान, रोल्पा, सल्यान, रुकुमलगायत जिल्लामा बिक्री गरेर आम्दानी गर्ने गरेको वन समूहका अध्यक्ष इन्द्रबहादुर बुढाले बताए। परम्परागत रूपमा जङ्गलमा पाइने टिमुरलाई आम्दानी बनाउँदै किसानको आयआर्जनमा वृद्धि गर्ने उद