प्रहरीका ४४५ भवन ध्वस्त, ११०० थान हतियार लुटपाट
			      
						
प्रकाशित मितिः १ आश्विन २०८२, बुधबार २२:२७ 
		
		
		
			जेन-जी आन्दोलनको क्रममा नेपाल प्रहरीतर्फ मानवीयका साथै ठूलो भौतिक क्षति भएको छ । आन्दोलनको फ्रन्टलाइनमा खटिएको प्रहरीतर्फ २३ भदौमा खासै क्षति नभए पनि २४ भदौको प्रदर्शनमा ठूलो क्षति भएको हो ।
पहिलो दिनको आन्दोलनमा केही प्रहरी सामान्य घाइते भएका थिए । पहिलो दिन प्रदर्शनकारीतर्फ अकल्पनीय क्षति भयो । सुरक्षाकर्मीको गोली लागेर नयाँ बानेश्वर र सुनसरीमा गरी २१ जनाको मृत्यु भयो ।
प्रदर्शनकारीहरू एभर		
		
	




