☰ open Loading... 6 November 2025|  

अर्थ

डेढ लाख पुग्यो सुनको भाउ

डेढ लाख पुग्यो सुनको भाउ

    प्रकाशित मितिः २ श्रावण २०८१, बुधबार १३:०२
बुधबार सुनले नयाँ कीर्तिमानी मूल्य कायम गरेको छ । यस दिन सुनको भाउ करिब डेढ लाख पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबार प्रतितोला १ लाख ४९ हजार ८ सय रुपैयाँ मूल्य तय गरेको छ । यो अघिल्लो दिनको तुलनामा २ हजार रुपैयाँ बढी हो । अघिल्लो दिन प्रतितोला १ लाख ४७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा पनि सुनको भाउले पुनः नयाँ रेकर्ड बनाएको छ । बुधबार (साढे १० बज
खुलेआम कर्णालीमा नदिजन्य पदार्थ दोहन

खुलेआम कर्णालीमा नदिजन्य पदार्थ दोहन

    प्रकाशित मितिः १ श्रावण २०८१, मंगलवार ०९:३३
असारमा बन्द गरिएको नदिजन्य पदार्थमा खुलेआम दोहन गरेको पाईएको छ । नरहरिनाथ गाउँपालिका –३ स्थित कर्णाली नदिबाट खुलेआम बालुवा झिकेको पाईएको हो । स्थानीय ट्याक्टर ब्यवसायीले खुलेआम नदिबाट बालुवा झिकेर विक्रि गरेका छन् । नरहरिनाथ गाउँपालिकाभर यहाँबाट खुलेआम बालुवा झिकेर विक्रि गरेपनि स्थानीय पालिका र प्रहरी मौन छन् । उनीहरुले नदिबाट बालुवा झिन्न रोक्ने गरेको पाईएको छैन् । उनीहरुकै मिलोमत्तोमा ब्यवस
सुनको मूल्यमा अर्को कीर्तिमान

सुनको मूल्यमा अर्को कीर्तिमान

    प्रकाशित मितिः ३१ असार २०८१, सोमबार १५:२४
स्थानीय बजारमा सोमबार सुनको मूल्यले फेरि कीर्तिमान बनाएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४६ हजार ९०० रुपैयाँ कायम भएको हो। यसअघि शुक्रबार र आइतबार प्रतितोला १ लाख ४६ हजार ७ सय रुपैयाँको उच्च मूल्य रेकर्ड बनेको थियो। त्यस्तै चाँदीको मूल्य तोलामा १० रुपैयाँ बढेको छ। अघिल्लो दिन १,८७५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार १,८८५ रुपैयाँ कारोबार
उच्च मूल्यमा पुगेको सुन स्थिर

उच्च मूल्यमा पुगेको सुन स्थिर

    प्रकाशित मितिः ३० असार २०८१, आईतवार १२:०१
शुक्रबार उच्च मूल्यमा पुगेको सुनको भाउ आइतबार पनि सोही मूल्यमा अडिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार पनि शुक्रबारकै मूल्य प्रतितोला १ लाख ४६ हजार ७ सय रुपैयाँमा सुनको कारोबार भएको छ । त्यस्तै चाँदीको भाउ भने तोलामा २५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १९०० रुपैयाँमा कारोबार भएको चाँदी यस दिन १८७५ रुपैयाँमा झरेको छ ।
नारायण नगरपालिकामा शिक्षक र कर्मचारी भर्नामा अनियमितता

नारायण नगरपालिकामा शिक्षक र कर्मचारी भर्नामा अनियमितता

    प्रकाशित मितिः २९ असार २०८१, शनिबार १९:१७
दैलेखको नारायण नगरपालिकाका जनप्रतिनिधिले शिक्षक र कर्मचारी भर्नामा अनियमितता गरेको आरोप लागेको छ। प्रमुख प्रशासकीय अधिकृत दीपककुमार आचार्यले सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेखेर जनप्रतिनिधिले शिक्षक र कर्मचारी भर्नामा अनियमितता भएको आरोप गरेका हुन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई नारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुमार आचार्यले नगरपालिकाको लेटर प्याडमा पत्र लेखेर आफूल
फेरि सुनको नयाँ रेकर्ड

फेरि सुनको नयाँ रेकर्ड

    प्रकाशित मितिः २८ असार २०८१, शुक्रबार २०:४७
शुक्रबार सुनको भाउमा फेरि नयाँ रेकर्ड बनेको छ । यसअघि आइतबार बनेको उच्च मूल्य रेकर्ड ६ दिनमै तोडिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि सुनको भाउ प्रतितोला १ लाख ४६ हजार ७ सय रुपैयाँ तोकेको छ । जुन अघिल्लो दिनको तुलनामा १८ सय महँगो हो भने हालसम्मकै उच्च हो । यसअघि गत आइतबार १ लाख ४५ हजार ४ सय रुपैयाँ मूल्य रेकर्ड बनेको थियो । चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँ बढेको छ । अघिल
सीमा क्षेत्रमा चोरी डकैतीको आतंक

सीमा क्षेत्रमा चोरी डकैतीको आतंक

    प्रकाशित मितिः २७ असार २०८१, बिहीबार २०:५४
बर्दियास्थित राजापुर–५ की वर्सना चौलागाई बिहीबार दिउँसो भारतीय सीमावर्ती बजार रुपैडियाबाट किनमेल गरी जमुनाह नाकामा आइपुग्दा चोरीको सिकार भइन्। रिक्साबाट ओर्लिएर भाडा तिर्दै गर्दा नेपालगन्जस्थित जैसपुरका २८ वर्षीय जाबेद दशगडले उनको ब्यागबाट पैसा चोरी गरे। इलाका प्रहरी कार्यालय जमुनाहका सुरक्षाकर्मी र स्थानीयले उनलाई तुरुन्तै पक्राउ गर्न सफल भए। बर्सनाका अनुसार रिक्साको भाडा तिर्न ‘लेडिज ब्याग
बढ्यो ८ सयले सुन

बढ्यो ८ सयले सुन

    प्रकाशित मितिः २७ असार २०८१, बिहीबार १६:४८
स्थानीय बजारमा बिहीबार सुनको मूल्य ८ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा १ लाख ४४ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार बढेर तोलामा १ लाख ४४ हजार ९०० रुपैयाँमा कारोबार भएको हो। यसअघि आइतबार सुनको मूल्य हालसम्मकै उच्च १ लाख ४५ हजार ४ सय रुपैयाँ पुगेको थियो। यस्तै,तेजाबी सुन तोलामा १ लाख ४४ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको म
१२ जना विरुद्ध १ अर्बको मुद्दा

१२ जना विरुद्ध १ अर्बको मुद्दा

    प्रकाशित मितिः २७ असार २०८१, बिहीबार ०६:०५
कृषि विकास बहुउदेश्यीय सहकारीको रकमले टीभीदेखि अस्पतालसम्म लगानी गरी बचतकर्ताको रकम अपचलन गरेको आरोपमा १२ जना विरुद्ध मुद्दा दायर भएको छ । करिब एक अर्ब अपचलन गरेको आरोपमा उक्त सहकारीका सञ्चालकसहित १२ जनालाई प्रतिवादी बनाएर ललितपुर जिल्ला अदालतमा मुद्दा दायर भएको हो । १ असारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले तनहुँको ब्यास नगरपालिका–११ घर भई काठमाडौंको गोकर्ण बस्ने कृषि विकास
कर्णालीको बजेट खर्च सधैं ओरालो

कर्णालीको बजेट खर्च सधैं ओरालो

    प्रकाशित मितिः २६ असार २०८१, बुधबार १६:१६
कर्णाली प्रदेश सरकार बजेट कार्यान्वयनमा कमजोर देखिँदै आएको छ। पछिल्ला आर्थिक वर्षको बजेटको खर्च बढ्नुको सट्टा झन् ओरालो लागेको देखिन्छ। प्रदेश सरकारको चालू आर्थिक वर्षमा बजेट खर्च ५४.६७ प्रतिशत मात्रै छ। सरकारले चालू आर्थिक वर्षका लागि ३३ अर्ब ४० करोड बराबरको बजेट ल्याएको थियो। उक्त बजेट मध्ये २० अर्ब १५ करोड ३९ लाख ७३ हजार १६२ रुपैयाँ मात्रै खर्च गर्न सक्यो। प्रदेश सरकारले चालू आर्थिक वर्षलाई