☰ open Loading... 27 September 2025|  

शिक्षा

कक्षा १२ को मौका परीक्षा असोज ७ र ८ गते

कक्षा १२ को मौका परीक्षा असोज ७ र ८ गते

    प्रकाशित मितिः १ आश्विन २०८२, बुधबार १०:०६
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षा असोज ७ र ८ गते सञ्चालन गर्ने भएको छ। यसअघि भदौ २८ र २९ गते सञ्चालन गर्नेगरी तालिका सार्वजनिक गरे पनि देशको वर्तमान अवस्थाका कारण परीक्षा तालिका संशोधन गरी बोर्डले नयाँ तालिका सार्वजनिक गरेको हो। बोर्डले असोज ७ गते अनिवार्य अङ्ग्रेजी (००४१), एक विषयको मात्र परीक्षा दिने परीक्षार्थीका लागि सबै विषय र दुई विषयमा परीक्षा दिने परीक्षार्थीका लागि आफू
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिस्ट्रारमा महत नियुक्त

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिस्ट्रारमा महत नियुक्त

    प्रकाशित मितिः २० भाद्र २०८२, शुक्रबार २२:३१
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको रजिस्ट्रारमा लक्ष्मीचन्द्र महत नियुक्त भएका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. पुजनकुमार रोकायाको सिफारिसमा स्वास्थ्यमन्त्री प्रदीप पौडेलले महतलाई रजिस्ट्रार नियुक्त गरेका हुन् । प्रतिष्ठानका तत्कालीन रजिस्ट्रार नृपेन्द्र महतको कार्यअवधि असार ३ गते नै सकिएको थियो । प्रतिष्ठानले दुई महिनापछि रजिस्ट्रार पाएको हो
पहिरोले विद्यालय खुलेन

पहिरोले विद्यालय खुलेन

    प्रकाशित मितिः ८ भाद्र २०८२, आईतवार १३:०७
पहिरोले भवन भत्किएपछि बन्द भएको कालिकोटको नरहरिनाथ-६ माल्कोट रातीमाटास्थित शान्ति मावि अझै खुल्न सकेको छैन । गत सोमबार बेलुकी विद्यालय माथिबाट झरेको पहिरोले दुई कोठे पक्की भवन भत्किनुका साथै खानेपानी, फर्निचरलगायतका संरचनामा क्षति पुगेपछि मंगलबारदेखि विद्यालय बन्द छ । बाल विकास केन्द्रदेखि कक्षा १२ सम्म पढाइ हुने शान्ति माविको पछाडिको भागबाट खसेको पहिरोले नयाँ पक्की भवनमा क्षति गरेको र पहिरो झ
पहिरोले विद्यालयको निर्माणाधीन भवनमा ठुलो क्षति

पहिरोले विद्यालयको निर्माणाधीन भवनमा ठुलो क्षति

    प्रकाशित मितिः ८ भाद्र २०८२, आईतवार १३:०३
हुम्लाको एउटा विद्यालयमा वर्षको कारण पहिरोले निर्माणाधीन भवनमा ठुलो क्षति पुर्‍याएको छ । पहिरोले ताँजाकोट –३, छप्रेलास्थित श्री धर्मोदय माध्यमिक विद्यालयमा करिब बिस लाख बराबरको क्षति पुर्‍याएको हो । शुक्रबार बेलुका विद्यालयको पछाडिको भागमा पहिरो आएर निर्माणाधीन आरसीसी भवनमा करिब बिस लाख बराबरको क्षति पुर्‍याएको विद्यालयका प्रधानाध्यापक गंगादत्त जैसीले बताए ।
सुर्खेतमा २० स्कुल बस चेकजाँच, ५ वटा बसमा कारबाही

सुर्खेतमा २० स्कुल बस चेकजाँच, ५ वटा बसमा कारबाही

    प्रकाशित मितिः २९ श्रावण २०८२, बिहीबार १०:५४
जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले स्कुल बस सञ्चालन सम्बन्धी निर्देशिका २०७४ अनुसार मापदण्ड विपरीत सञ्चालनमा रहेका स्कुल बसहरूको चेकजाँच गरेको छ। चेकजाँच तथा अनुगमनमा २० वटा स्कुल बसमध्ये ५ वटा बसमा कारबाही गरिएको र बाँकीलाई सम्झाएर छोडिएको प्रहरीले जनाएको हो। जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख वकिल सुनारका अनुसार कारबाहीमा परेका बसहरू अत्याधिक फोहर, दुर्गन्धित, सिट च्यातिएक

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा रोकाय

    प्रकाशित मितिः २८ श्रावण २०८२, बुधबार १९:३३
प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा सहप्राध्यापक डा पुजनकुमार रोकायलाई नियुक्त गरेका छन्। जुम्लाको चन्दननाथ नगरपालिका–४ निवासी सहप्राध्यापक डा रोकाया एक दशकदेखि प्रतिष्ठान कार्यरत छन्। मङ्गलबार उपकुलपतिमा नियुक्त भएका उनी हाडजोर्नी विशेषज्ञ हुन् ।
कर्णालीमा ५६.७८ प्रतिशत विद्यार्थी एसइईमा उत्तीर्ण

कर्णालीमा ५६.७८ प्रतिशत विद्यार्थी एसइईमा उत्तीर्ण

    प्रकाशित मितिः १७ असार २०८२, मंगलवार १०:३७
यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा कर्णाली प्रदेशका ५६.७८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार एसइईको नतिजा प्रकाशन गरेको थियो। गत वर्ष यस प्रदेशमा ४१ दशमलव ३४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए। यो वर्ष कर्णाली प्रदेशबाट एसइई दिएका ३१ हजार सात सय ७३ विद्यार्थीमध्ये १८ हजार ४२ विद्यार्थी उत्तीर्ण भएका छन्। शिक्षा विकास निर्देशनालय, सुर्खेतका अनुसार
दैलेखमा विद्यार्थीको पढाइ नै रोकेर एक हप्ते शैक्षिक भ्रमण

दैलेखमा विद्यार्थीको पढाइ नै रोकेर एक हप्ते शैक्षिक भ्रमण

    प्रकाशित मितिः ४ असार २०८२, बुधबार १५:५९
दैलेखको भगवतीमाई गाउँपालिका–७ स्थित भैरव माध्यमिक विद्यालयका शिक्षक, व्यवस्थापन समिति र जनप्रतिनिधिहरू विद्यार्थीको पढाइ नै रोकेर एक हप्ते शैक्षिक भ्रमणमा निस्किएका छन्। असार मसान्तमा बजेट सक्ने हतारोमा विद्यालय नै बन्द गरेर उनीहरू परिवारसहित भ्रमणमा गएको भन्दै स्थानीय स्तरमा चर्को आलोचना सुरु भएको छ। विद्यालय व्यवस्थापन समितिको निर्णय भन्दै बुधबारदेखि ७ दिनका लागि विद्यालयमा तालाबन्दी गरिएको ह
आज यी प्रदेशमा हुनेछ वर्षा

आज यी प्रदेशमा हुनेछ वर्षा

    प्रकाशित मितिः २० जेष्ठ २०८२, मंगलवार ०६:४८
हाल देशको पश्चिम र मध्य भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भूभागमा मनसुनी वायुको प्रभाव रहेको छ। जसको प्रभावले कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा चट्याङ
खाली पेट चिया र बिस्कुट किन खानुहुँदैन ?

खाली पेट चिया र बिस्कुट किन खानुहुँदैन ?

    प्रकाशित मितिः १२ जेष्ठ २०८२, सोमबार ०९:५३
नेपालमा चियाका सौखिनहरूको कमी छैन । धेरै मानिसहरूको दिनको सुरुवात नै चियाबाट हुन्छ । उनीहरू आफूलाई ताजा महसुस गराउन चिया पिउनु आवश्यक ठान्छन् । प्रायः चियासँग बिस्कुट वा अन्य हल्का नास्ता खानु सामान्य चलन हो । तर यो दैनिक बानी स्वास्थ्यका लागि हानिकारक साबित हुन सक्छ । चियासँग चिनीयुक्त वा कार्बोहाइड्रेटयुक्त स्न्याक्सको संयोजनले रक्तमा चिनीको मात्रा (ब्लड सुगर लेभल) तीव्र रूपमा बढाउन सक्छ