
पढाइ सुधार्न शुरु भए टोलटोलमै कक्षा
प्रकाशित मितिः ८ बैशाख २०७९, बिहीबार ०५:४०
कालीकोट — सिकाइ उपलब्धि कमजोर भएका विपन्न समुदायका बालबालिकाका लागि नरहरिनाथका ३६ टोलमा सिकाइ कक्षा सञ्चालन गरिएको छ । १ देखि ३ कक्षाका बालबालिकाको पढाइ सुधार्न टोल पढाइ सुरु गरिएको हो । जिल्लाका सबै सामुदायिक विद्यालयहरूमा अहिले वार्षिक परीक्षा चलिरहेको छ ।
विद्यार्थीहरू परीक्षा सकेर दैनिक टोल पढाइमा सहभागी भइरहेका छन् । दलित समुदायको बाहुल्यता रहेका विद्यालयका सेवा क्षेत्रभित्रका टो