☰ open Loading... 28 November 2024|  

शिक्षा

मध्यस्थकर्ता भर्चुअल तालिममा

    प्रकाशित मितिः १३ आश्विन २०७७, मंगलवार १७:१४
न्यायिक समिति र मध्यस्तकर्ताहरुका लागि एक दिने तालिम सम्पन्न भएको छ । इन्सेक कर्णाली प्रदेशको आयोजनामा उक्त तालिम सम्पन्न भएको हो । भर्चुअलमार्फत तालिम गरिएको थियो । उक्त तालिममा न्यायिक समितिले गरेका प्रयास र भएका चुनौतीका विषयमा वीरेन्द्रनगर नगरपालिकाकी उपमेयर मोहनमाया ढकाल, न्याय सम्पादनमा न्यायिक समिति र मध्यस्तकर्ताको भूमिका र अधिकारका विषयमा कर्णाली प्रदेशका मुख्य न्यायाधिवक्ता विध्याभूषण
समाचार प्रभाव: विद्यालय भवनमा अनियमितता, अख्तियारले थाल्यो छानबिन

समाचार प्रभाव: विद्यालय भवनमा अनियमितता, अख्तियारले थाल्यो छानबिन

    प्रकाशित मितिः २५ भाद्र २०७७, बिहीबार २०:३७
  सुर्खेत - सुर्खेतको चिंगाड गाउँपालिका–३, स्थिति नेपाल राष्ट्रिय माध्यमिक विद्यालय काँडाघुवानीको दुई तले पक्की भवन निर्माणमा अनियमितता भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेको छ। विद्यालय भवनको भित्तामा इँटा, सिमेन्ट र बालुवाको प्रयोग गर्ने भनिए पनि माटो र ढुंगा प्रयोग गरी भवन निर्माणमा अनियमितता भएको थियो।शिक्षा विकास निर्देशनालयको ५० लाख रूपैयाँ लागतमा निर्माण हुन लागे

शिक्षक नियुक्तिको प्रक्रिया खोज्दा कुटपिट

    प्रकाशित मितिः २३ भाद्र २०७७, मंगलवार १७:२०
दैलेख । विद्यालयको कर्मचारी नियुक्तिको प्रक्रिया बुझ्न खोज्दा कुटपिट गरिएको छ । दैलेखको भैरवी गाउँपालिका स्थित महादेव माध्यामिक विद्यालय पानीपोखरामा गरिएको कम्प्युटर शिक्षकको नियुक्त सम्बन्धमा बुझ्न खोज्दा स्थानीय जीवन आचार्यलाई सोही गाउँका भरत बुढाले कुटपिट गरेका हुन् । विद्यालयको कम्प्युटर शिक्षकमा खुल्ला विज्ञापन नगरी आन्तरिक प्रक्रियाबाट स्थानीय टेकेन्द्रराज आचार्यलाई नियुक्ति गरिएको पिडीत आ
विद्यालय निर्माणमा अनियमितता

विद्यालय निर्माणमा अनियमितता

    प्रकाशित मितिः २३ भाद्र २०७७, मंगलवार ०९:२०
  सुर्खेत – सुर्खेतको चिंगाड गाउँपालिका–३, स्थिति नेपाल राष्ट्रिय माध्यमिक विद्यालय काँडाघुवानीको दुई तले पक्की भवन निर्माण गर्दा पहिलो तलामै सम्झौता उल्लंघन गरेको पाइएको छ । विद्यालय भवनको भित्तामा इँटा, सिमेन्ट र बालुवाको प्रयोग गर्ने उल्लेख भए पनि माटो र ढुंगा प्रयोग गरेर विद्यालय व्यवस्थापन समितिले उक्त सम्झौताको उल्लंघन गरेको हो ।   ५० लाख रूपैयाँ लागतमा निर्माण हुन लागेको उक्त
दशै अघि कक्षा१२काे परीक्षा नहुने

दशै अघि कक्षा१२काे परीक्षा नहुने

    प्रकाशित मितिः १६ भाद्र २०७७, मंगलवार १३:१४
काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा चन्द्रमणि पौडेलले कोरोना संक्रमणदर दिनहुँ बढिरहेकाले कक्षा १२काे परीक्षा दशैँअघि नहुने बताएका छन्‌।दिनप्रतिदिन काेराेना संक्रमितको संख्या बढ्दै जाँदा , दशैँअघि परीक्षा गराउने सम्भावना नरहेको पौडेलले बताए।‘हामीले साउनमै दशैँअघि परीक्षा गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमार्फत कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) लाई पत्राचार गरेक
सुर्खेतका अवैध क्रसर उद्योगलाई सरकार कै संरक्षण

सुर्खेतका अवैध क्रसर उद्योगलाई सरकार कै संरक्षण

    प्रकाशित मितिः २६ श्रावण २०७७, सोमबार १८:४४
गाेविन्द के.सी/सुर्खेत । सरकार संगको सम्झोता विपरीत ढुंगा, गिटी, बालुवा उत्खनन् गरिन्छ । सरकार देखी–देखी अन्देखा गर्छ । क्रसर उद्योगी अवैध सार्वजनिक स्रोतको दोहन गर्छन, तर राजस्व बुझाउँदैन । लेकबेशी नगरपालिकाको वडा नं. १, ८, ९ र १० मा क्रसर उद्योगको अवैध राज चलाएको छ । कानुनअनुसार असार १ देखि १५ भदौसम्म ढुंगा, गिटी, बालुवा उत्खनन्, संकलन र ओसारपसार गर्न पाइँदैन । तर पनि लेकबेशीका क्रसर उद्योगहरुल
दैलेखमा यसरी सम्भव भयो पिसिआर ल्याब स्थापना

दैलेखमा यसरी सम्भव भयो पिसिआर ल्याब स्थापना

    प्रकाशित मितिः १७ असार २०७७, बुधबार २०:३४
डा रविन खड्काउकालोमा ठसठस कन्दै गुडिरहेका मालबाहक ट्रक थिएनन् त्यहाँ। सिन्की कोचेझैं बसभित्र कोच्दा पनि नअटाएर छतको चारैतिर खुट्टा झुन्ड्याउनेको जमात पनि त्यहाँ थिएन। विश्व म्याराथनमा स्वर्ण पदक जितुँलाझैं गरी साइड माग्दै चिच्याएर हिँड्ने माइक्रो बसहरु पनि थिएनन् त्यहाँ। अनि त्यहाँ थिएनन्, पछाडि ठिटी च्याप्दै तीव्र गतिमा तलमाथि गरिरहने बुलेट बाइकका ताँती।थिए त केवल, लमतन्न सुतेका सुनसान सडक, फाट
सैनिक महाविद्यालयले शुरु ग¥यो अनलाइन कक्षा

सैनिक महाविद्यालयले शुरु ग¥यो अनलाइन कक्षा

    प्रकाशित मितिः २८ चैत्र २०७६, शुक्रबार १७:०७
सुर्खेत । वीरेन्द्रनगरमा रहेको सैनिक अावासिय महाविद्यालयले अनलाइन कक्षा शुरु गरेको छ । कोरोना भाइरस (कोभीड–१९) को संक्रमण फैलिन नदिन सरकारले लकडाउन थप गरेपछि विद्यालयले विद्यार्थीहरुलाइ पुनर्ताजकी गराउन अनलाइन कक्षा शुरु गरेको हो । विद्यालयमा अध्ययनरत कक्षा १०, ११ र १२ का विद्यार्थीहरुलाई लक्षित गरेर कक्षा शुरु गरिएको महाविद्यालयका अतिरिक्त क्रियाकलाप विभाग प्रमुख एवम् शिक्षक बेतेन्द्रकुमार दहा
गरिव तथा विपन्न विद्यार्थीलाई सुईटर

गरिव तथा विपन्न विद्यार्थीलाई सुईटर

    प्रकाशित मितिः १९ फाल्गुन २०७६, सोमबार १३:५१
गोविन्द केसी दैलेख, फागुन १९ – दैलेखको नारायण नगरपालिका – ६ भुर्तीस्थित पंञ्चदेवल माध्यामिक विद्यालयमा गरिव तथा विपन्न समुदायबाट अध्यापन गर्ने सुम्र्पण विद्यार्थीहरुलाई सुईटर वितरण गरिएको छ । सेन्चुरी कमर्सियल बैंक लिमिटेड दैलेख शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत विद्यार्थीलाई सुईटर वितरण गरेको हो । क्याप्सन ः नारायण नगरपालिका ६ स्थित पंञ्चकोशी माध्यमिक विद्यालयमा विद्
पहिले बोल्नै डराउने छात्रा अहिले अरुलाई सिकाउँछन्

पहिले बोल्नै डराउने छात्रा अहिले अरुलाई सिकाउँछन्

    प्रकाशित मितिः ४ फाल्गुन २०७६, आईतवार १६:४५
सुर्खेत । लेकवेशी नगरपालिका–४ मा रहेको जनक माध्यमिक विद्यालयमा अध्ययनरत गिता मल्ल अहिले जुनसुकै कार्यक्रममा सहभागी भएपनि बोल्न र प्रश्न गर्न छोड्दिनन् । केही बर्ष अघि विद्यालय जानै मन नगर्ने गिता अहिले कक्षामा प्रथम छिन् । विद्यालयमा सञ्चालन गरिएको ‘बहिनी शिक्षाका लागि दिदी’ कार्यक्रममा आवद्ध भएपछि उनको क्षमता विकास भएको छ । ‘पहिले स्कुल नै आउँथिन, कहिलेकाहीँ आउँदा पढाई नै राम्रो थिएन,’ गिताले