☰ open Loading... 30 April 2024|  

शिक्षा

एमयू पदाधिकारीसंगकाे सहमति पछि विद्यार्थीले ताेडे अनशन (सहमति पत्रसहित)

एमयू पदाधिकारीसंगकाे सहमति पछि विद्यार्थीले ताेडे अनशन (सहमति पत्रसहित)

    प्रकाशित मितिः २४ असार २०७५, आईतवार १८:२७
सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालयका इन्जिनियरिङ्ग संकायका विद्यार्थीहरुले आन्दोलनका सवै कार्यक्रम फिर्ता लिएका छन् । एमयू पदाधिकारी र विद्यार्थीविच १७ बुदे सहमति भएपछि विद्यार्थीहरुले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएका हुन् । दुई सातादेखी आन्दोलनरत विद्याथीहरुले पाँच दिनदेखी इन्जिनियरिङ्ग संकायको शैक्षिक सुधारको माग राख्दै आमरण अनशन बसेर आन्दोलन चर्काएका थिए । एमयू पदाधिकारी र विद्यार्
सुर्खेतस्थित सामुदायिक विद्यालयका ५०९ अभिभावकलाई सम्मान गरिदै

सुर्खेतस्थित सामुदायिक विद्यालयका ५०९ अभिभावकलाई सम्मान गरिदै

    प्रकाशित मितिः २४ असार २०७५, आईतवार १७:१३
सुर्खेत । जिल्लाका सामुदायिक विद्यालयका पाँचसय अभिभावकलाई सम्मान गरिने भएको छ । बालबालिकालाई सामुदायिक विद्यालयमा पढाउन अभिभावकलाई प्रोत्साहित गर्ने उदेश्यले सम्मान गरिन लागिएको हो । सुर्खेतका कक्षा १ देखि ३ सम्म अध्ययनरत विधार्थीहरुका अभिभावकहरुलाई सम्मान गरिने छ । सुर्खेतसहित देशभरका १६ जिल्लामा संचालन भएको राष्ट्रिय प्रारम्भीक कक्षा पढाई कार्यक्रम अन्तर्गत सुर्खेतमा रहेका ५ सय ९ सामुदायिक वि
एमयू आन्दोलन : वार्ता निष्कर्षविहिन विद्यार्थीले थाले भोक हडताल

एमयू आन्दोलन : वार्ता निष्कर्षविहिन विद्यार्थीले थाले भोक हडताल

    प्रकाशित मितिः २४ असार २०७५, आईतवार ०८:२४
सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालय पदाधिकारी र इन्जिनियरिङ्ग संकायका विद्यार्थीहरुविच भएको वार्ता विन निष्कर्ष टुङ्गीएको छ । शनिबार अबेरसम्म बसेको वार्ता अन्तत विना निष्कर्षविहन बनेको हो । विद्यार्थीले उठाएका ७ बुदे माग मध्य ६ बुदामा शुरूमा सहमति भएपनि अन्तिममा पदाधिकारीहरूकाे हठका कारण वार्ता विना निष्कर्ष सकिएकाे सघर्ष समितिका सदस्य निकुञ्ज पाण्डेले जानकारी दिए । 'शुरूमा इन्जिनियरिङ्ग स
इन्जिनियरिङ्ग संकाय स्वायत्त बनाउन विश्वविद्यालय प्रशासन सहमत

इन्जिनियरिङ्ग संकाय स्वायत्त बनाउन विश्वविद्यालय प्रशासन सहमत

    प्रकाशित मितिः २३ असार २०७५, शनिबार २२:३८
सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालय इन्जिनियरिङ संकायलाई स्वायत्त हुने भएको छ । पाँचौ दिनदेखी अनशनरत विद्यार्थी र विश्वविद्यालयका पदाधिकारीविच शनिबार साँझदेखी जारी रहेको वार्तामा विद्यार्थीले राखेको ७ बुदे माग मध्य ६ बुदामा सहमति भएको हो । तर, इन्जिनियरिङ्ग संकायका विद्यार्थीले राखेको गोल्डेन चान्स परीक्षाको विषयमा भने सहमति हुन नसकेको अनेरास्ववियू सुर्खेतका अध्यक्ष धुपेन्द्र शाहीले जानकार
अनशनमा बसेका विद्यार्थीको अवस्था गम्भीर, विश्वविद्यालय प्रशासन भने माैन

अनशनमा बसेका विद्यार्थीको अवस्था गम्भीर, विश्वविद्यालय प्रशासन भने माैन

    प्रकाशित मितिः २२ असार २०७५, शुक्रबार १८:४३
सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा रहेको मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा आमरण अनसनमा बसेका विद्यार्थीकहरुको अवस्था नाजुक बनेको छ । गत बुधबारदेखी अनशनमा बसेका विद्यार्थीहरुमा शुक्रबार विहान प्रेसर बढेर बेहोस भएपछि देउती नर्सिङ्ग होमको आइसियूमा राखिएको हो । इन्जिनियरिङ्ग संकायलाई स्वायत्त बनाउनु पर्ने भन्दै विद्यार्थीहरु आमरण अनशनमा बसेका थिए । अनशनमा बसेका रोशन बस्नेतको अवस्था गम्

एलएलबी भर्नामा पुनः कोटा प्रणाली

    प्रकाशित मितिः २२ असार २०७५, शुक्रबार ११:२०
काठमाडौँ, त्रिभुवन विश्वविद्यालयको कानून संकायअन्तर्गत स्नातक प्रथम वर्षमा (एलएलबी) भर्नाका लागि पुनः कोटा प्रणाली लागू गरिने भएको छ । यसअघि असार १४ गते विद्यार्थी संगठनसँगको छलफलमा कोटा प्रणाली लागू नगर्ने सहमति गरेको कानून संकाय डिनको कार्यालयले पुनः पहिलेकै कोटा प्रणाली लागू गर्ने भएको हो । बिहीबार कानून संकायका डिन प्रा डा ताराप्रसाद सापकोटाले विज्ञप्ति जारी गर्दै यसअघि कोटा प्रणाली खारेज गर
एमयूमा फेरी विद्यार्थी अान्दाेलित : ईन्जिनिरिङ्ग संकायलाई स्वायत्त बनाउन माग

एमयूमा फेरी विद्यार्थी अान्दाेलित : ईन्जिनिरिङ्ग संकायलाई स्वायत्त बनाउन माग

    प्रकाशित मितिः १० असार २०७५, आईतवार १८:२६
सुर्खेत । इन्जिनियरिङ्ग संकायलाई पूर्ण स्वायत्त बनाइनुपर्ने माग राख्दै मध्यपश्चिमाञ्चल विश्वविद्यालयको इन्जिनियरिङ्ग संघर्ष समितिले आन्दोलन थालेको छ । विद्यार्थीहरुका ७ बुदे मागसहितको ज्ञापनपत्रप्रति विश्वविद्यालयले सुनुवाई नगरेपछि चरणबद्धरुपमा आन्दोलनमा उत्रेका हुन् । हाइड्रोपावर इन्जिनियरिङ्गको पूर्ण पाठ्यक्रम उपलब्ध गराइनुपर्ने, गोल्डेन चान्स परिक्षाको व्यवस्था गरिनुपर्ने, सम्पूर्ण प्रयोगात्
कक्षा ११ र १२ को पाठ्यक्रम प्रारुप विवादमा, अनिवार्य गणित नहटाउन माग

कक्षा ११ र १२ को पाठ्यक्रम प्रारुप विवादमा, अनिवार्य गणित नहटाउन माग

    प्रकाशित मितिः ३ असार २०७५, आईतवार २०:३५
काठमाडौं । कक्षा ११ र १२ मा गणितलाई अनिवार्य विषयबाट हटाइएपछि विद्यालय तहको पाठ्यक्रमको प्रारुप नै विवादमा परेको छ । यसै वर्षबाट नै नयाँ पाठ्यक्रम कार्यान्वयनमा लैजाने तयारी पाठ्यक्रम विकास केन्द्रले गरेपनि शिक्षाविद् तथा अन्य सरोकारवालाहरुले आपत्ति जनाएपछि नयाँ पाठ्यक्रम लागु हुने–नहुने अन्योल बढेको छ । विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूपमा विज्ञान समूहअन्तर्गत जीव विज्ञानका विद्यार्
कक्षा कोठामा नपढाउने शिक्षकको रेकर्ड राख्दै बिद्यार्थी

कक्षा कोठामा नपढाउने शिक्षकको रेकर्ड राख्दै बिद्यार्थी

    प्रकाशित मितिः २८ जेष्ठ २०७५, सोमबार ०८:१२
फलेवास । पर्वत कुस्मा नगरपालिका–१२ स्थित जनता सुदर्शन माविका कक्षा ६ मा अध्ययनरत् विद्यार्थीलाई कक्षा कोठामा सबैभन्दा राम्रो पढाउने र सबैभन्दा कम पढाउने शिक्षक को होला ? भनेर प्रश्न गर्दा सबैले एकै स्वरमा ती शिक्षकको नाम बताइदिए । कुस्मा नगरपालिकाका नगर शिक्षा शाखाबाट अनुगमनमा पुगेको टोलीसँग उनीहरुले राम्रो शिक्षण गर्ने र ठगेर हिँड्ने शिक्षकको रेर्कड प्रस्तुत गरेका हुन् । शिक्षकका दैनिक क्रियाकल
प्राविधिक शिक्षा आजको आवश्यकता : प्रदेश प्रमुख खनाल

प्राविधिक शिक्षा आजको आवश्यकता : प्रदेश प्रमुख खनाल

    प्रकाशित मितिः १९ जेष्ठ २०७५, शनिबार २०:०६
सुर्खेत । मूलुक संघियतामा रुपान्तरण भएसँगै राज्यका हरेक अंग संघियतामा जाने पद्धतिअनुसार यो प्राविधिक शिक्षालयहरु प्रदेशगत रुपमा स्थापना भएकोमा कर्णाली प्रदेशका प्रदेश प्रमुख दुर्गाकेशर खनालले खुशी व्यक्त गरेका छन् । प्राविधिक नीजि प्राविधिक शिक्षालय महासंघ कर्णाली प्रदेशको अधिवेशनको उद्घाटन गर्न पुगेका प्रदेश प्रमुख खनालले शिक्षालाई व्यवसायिक, रोजगारी प्रदान गर्ने हेतुले स्कुल तथा कलेजहरु स्थापना