
विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
प्रकाशित मितिः ११ माघ २०८१, शुक्रबार १४:४५
दैलेख । अभिषेक स्मृति क्लवले १५जना विद्यार्र्थीलाई शैक्षिक सामाग्री वितरण गरेको छ । क्लबले स्वर्गीय अभिषेक थापाको ३४औं जन्मोत्सवको अवसरमा नारायण नगरपालिका–६ स्थित भूर्तिमा रहेको रेडक्रस माध्यमिक विद्यालयका विपन्न र जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको हो ।
विद्यार्थीलाई कापी, पेन्सिल,डटपेन लगायत शैक्षिक सामाग्रीहरु वितरण गरिएको अभिषेक स्मृति क्लवका सल्हालकार भुपाल थापाले बत