☰ open Loading... 26 November 2024|  

शिक्षा

स्वास्थ्यकर्मीको आन्दोलनले पोलियो खोप कार्यक्रम प्रभावित

स्वास्थ्यकर्मीको आन्दोलनले पोलियो खोप कार्यक्रम प्रभावित

    प्रकाशित मितिः २१ फाल्गुन २०७३, शनिबार १३:०५
धनगढी । स्वास्थ्यकर्मीको आन्दोलनका कारण कैलालीमा जापानिज इन्सेफ्लाइटिस (जेई) तथा पोलियो खोप खुवाइने अभियान सुरु हुन सकेन । कैलालीमा आज (शनिबार) र भोलि (आइतबार) जापानिज इन्सेफ्लाइटिस (जेई) तथा पोलियो थोपा खुवाउने कार्यक्रम थियो । स्वास्थ्यकर्मीको आन्दोलनका कारण पोलियो खोप अभियानका लागि चाहिने सामग्री खोप केन्द्रमा पठाउन नसकिएकाले यो कार्यक्रम प्रभावित भएको जिल्ला जनस्वास्थ्य कार्यालयका खोप सुपरभाइज
ग्रामिण भेगका महिलाले गर्भ जाँच नै गराउँदैनन्

ग्रामिण भेगका महिलाले गर्भ जाँच नै गराउँदैनन्

    प्रकाशित मितिः २१ फाल्गुन २०७३, शनिबार ११:५६
जाजरकोट । यहाँका अधिकांश महिला गर्भ जाँच गराउँदैनन् । जिल्ला स्वास्थ्य कार्यालयको सुरक्षित मातृत्व शाखाले निकालेको तथ्याङ्कानुसार गर्भ जाँच गराउने महिलाको सङ्ख्या न्यून पाइएको हो । जाजरकोट जिल्ला अस्पतालसहित २७ बर्थिङ सेन्टर रहेको जिल्लामा संस्थागत सुत्केरी हुनेको सङ्ख्यामध्ये नियमित गर्भ जाँच गराउने गर्भवतीको सङ्ख्या निकै कम रहेको तथ्याङ्क सार्वजनिक भएको छ । चालु आवमा संस्थागत सुत्केरी हुनेक
सुर्खेत क्याम्पस शिक्षाको मतपरिणाम

सुर्खेत क्याम्पस शिक्षाको मतपरिणाम

    प्रकाशित मितिः २० फाल्गुन २०७३, शुक्रबार १५:४५
सुर्खेतले क्याम्पस (शिक्षा) मा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा एमाले निकट अखिल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले वर्चश्व जमाएको छ । ।  बुधबार भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा अखिल क्रान्तिकारी र नेविसंघको प्यालनलाई हराउँदै अनेरास्ववियुले वर्चश्व जमाएको हो । मतपरिणाम अनुसार कोषाध्यक्ष बाहक अरु सबै पद अनेरास्ववियुले पाएको छ । स्ववियु अध्यक्षमा अनेरास्ववियुका  चक्रबहादुर
लालीकाँडा गाविस पूर्ण साक्षर गाविस घोषणा

लालीकाँडा गाविस पूर्ण साक्षर गाविस घोषणा

    प्रकाशित मितिः २० फाल्गुन २०७३, शुक्रबार १०:३४
दैलेख । जिल्लाको पूर्वीमा रहेको लालीकाँडा गाविसलाई भब्य समाहरोहका विच पूर्णसाक्षर गाविस घोषणा गरेको छ । कार्यक्रममा अनिवार्य तथा आधारभूत शिक्षा, पूर्ण खोप, धुवा रहित चुलो र विद्यालय शान्ति क्षेत्र गाविस पनि घोषणा गरियको थियो । मानव चेतनाको विकास नभै संसारको विकास नहुने र जुन शिक्षाबाट मात्रै प्राप्त गर्न सकिने भएको हुदाँ पूर्ण साक्षर गाविस घोषण गर्नुपर्ने आवश्यकता भएको कार्यक्रमका प्रमुख अतिथि
धेरैबेर फोनमा कुरा नगर्नुस्, श्रवणशक्ति गुम्न सक्छ

धेरैबेर फोनमा कुरा नगर्नुस्, श्रवणशक्ति गुम्न सक्छ

    प्रकाशित मितिः २० फाल्गुन २०७३, शुक्रबार ०९:२२
तपाईँ घन्टौं फोनमा कुरा गर्नुहुन्छ वा एयरफोन लगाएर चर्को आवाजमा गीत सुन्नुहुन्छ रु  बेलैमा सचेत हुनुहोस्, श्रवणशक्ति गुम्न सक्छ । यस्तो बानी परेका मानिसमा उमेर नपुग्दै कान नसुन्ने, कान बज्ने तथा कम सुन्नेलगायतका समस्या पाइएको छ । उपचार गर्न अस्पातल पुगेका कानका बिरामीमा यस्तो समस्या देखिएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगन्ज इएनटी विभागका कानरोग विशेषज्ञ डा। रवीन्द्रनाथ प्राधांगका अनुसार का
अखिल क्रान्तिकारीको धम्कीले सुर्खेत क्याम्पस शिक्षामा मतगणना भएन

अखिल क्रान्तिकारीको धम्कीले सुर्खेत क्याम्पस शिक्षामा मतगणना भएन

    प्रकाशित मितिः १९ फाल्गुन २०७३, बिहीबार १७:१४
सुर्खेत । मतदान भएको एक दिन वित्दा समेत सुर्खेत क्याम्पस शिक्षाको मतगणना अझै शुरु हुन सकेको छैन् । तर मत गणना शुरु नहुनुको मुख्य कारण नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका केन्द्रीय सचिव खेमबहादुर सिंहले क्याम्पस प्रमुखलाई ज्यान मार्ने धम्की दिएकाले गणना शुरु नसकेको प्रतिक्रिया निर्वाचन समितिले जानकारी दिएको छ । ‘हिजो (बुधबार) राती क्रान्तिकारी सम्वन्ध खेमबहादुर सिंहले धम्की दिएकाले मतगण
मप विश्वविद्यालय सुर्खेतमा, सिनेट बालुवाटारमा

मप विश्वविद्यालय सुर्खेतमा, सिनेट बालुवाटारमा

    प्रकाशित मितिः १९ फाल्गुन २०७३, बिहीबार १३:५४
सुर्खेत । वीरेन्द्रनगरस्थित मध्यपश्चिम विश्वविद्यालयको विश्वविद्यालय सभा ९सिनेट० प्रधानमन्त्री पुष्पकमल दाहालको निजी सचिवालय ‘क्वार्टर’ बालुवाटारमा हुने भएपछि जिल्लामा तीव्र विरोध भएको छ । सुर्खेतमा केन्द्रीय कार्यालय भए पनि बालुवाटारमा सिनेटको स्थान तोकिएपछि स्थानीयले असन्तुष्टि जनाएका हुन् । तत्काल स्थान परिवर्तन गरेर जिल्लामै सिनेट सम्पन्न गर्नुपर्ने उनीहरूको माग छ । विश्वविद्यालयको आर्थिक आ
जनता बहुमुखी क्याम्पस विद्यापुरमा नेविसंघको प्यानल विजयी

जनता बहुमुखी क्याम्पस विद्यापुरमा नेविसंघको प्यानल विजयी

    प्रकाशित मितिः १८ फाल्गुन २०७३, बुधबार १६:५३
सुर्खेत ।  बुधबार पश्चिम सुर्खेतको विद्यापुरमा रहेको जनता बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघ विजयी भएको छ । ९८ जना मतदाता रहेको यो क्याम्पसमा नेविसंघको प्यानल विजयी भएको हो । स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा नेविसंघका पूर्णबहादुर रावल, सचिवमा कमल बास्तोला र कोषाध्यक्षमा विष्णु धमला निर्वाचित भएका छन् । यस्तै, सदस्यमा नेविसंघका चक्र विक, विनोद रामजाली, कृष्ण धमला र दुर्गा पौडेल विजयी भए
सुर्खेत क्याम्पसमा मतदान जारी

सुर्खेत क्याम्पसमा मतदान जारी

    प्रकाशित मितिः १८ फाल्गुन २०७३, बुधबार ११:३८
सुर्खेत । देशभरीका त्रिभुवन विश्वविद्यालय अन्तरगतका क्याम्पसहरुमा आज मतदान जारी छ । यसैविच, सुर्खेतका ८ विद्यालयहरु मध्य ७ क्याम्पसहरुमा पनि मतदान जारी रहेको खवर छ । सुर्खेत क्याम्पस शिक्षामा बुधबार विहान ७ बजेबाट शुरु हुने भनिए पनि मतदान ९ बजेबाट शुरु भएको छ । व्यवस्थापनमा ढिलाई भएकाले मतदान गर्न केही ढिलाई भएको निर्वाचन समितिको भनाई छ । सुर्खेतमा रहेका त्रिभुवन विश्वविद्यालय अन्र्तगतका सात क्