☰ open Loading... 3 May 2024|  

शिक्षा

सरसफाइमा विद्यार्थी

सरसफाइमा विद्यार्थी

    प्रकाशित मितिः २ माघ २०७३, आईतवार १८:३९
नेपालगन्ज । नेपाल रेडक्रस सोसाइटी, बाँकेद्वारा सञ्चालित ‘सहरी सरसफाइ तथा फोहर व्यवस्थापन परियोजना’ विद्यालय र मदरसामा सञ्चालित परियोजना अन्तर्गत तरल तथा ठोस फोहर र मानव मलमूत्र व्यवस्थापनमा विद्यार्थीबाट चेतना फैलाउने काम भइरहेको छ । स्वीस रेडक्रस, नेपालगन्ज नगरपालिका कार्यालय, खानेपानी तथा सरसफाइ डिभिजन, जिल्ला जनस्वास्थ्य कार्यालय र जिल्ला शिक्षा कार्यालयलाई साझेदार निकायका रुपमा समेटिएको
डडेल्धुरा पारामेडिकल क्याम्पसमाथी कारबाही प्रक्रिया शुरू

डडेल्धुरा पारामेडिकल क्याम्पसमाथी कारबाही प्रक्रिया शुरू

    प्रकाशित मितिः २ माघ २०७३, आईतवार १८:३१
डडेल्धुरा । प्राविधिक तथा व्यवसायिक तालिम परिषद (सीटीईभीटी) को अनुमति विपरित अबैधानिक तबरले बिद्यार्थी भर्ना गरेको डडेल्धुरा स्थित डडेल्धुरा पारामेडिकल क्याम्पसमाथिको कारबाही प्रक्रिया अगाडि बढेको छ । घटना छानविनका लागि गठित उच्च स्तरिय टोलीले सीटीईभीटीलाई बुझाएको प्रतिवेदनपछि गएको शुक्रबार सीटीईभीटीका सदस्य सचिव स्तरिय निर्णय अनुसार क्याम्पसममाथी कारबाही प्रक्रिया अगाडि बढाएको हो । सीटीईभीटीका क
त्रि.वि. स्ववियु निर्वाचन : दौडधुपमा विद्यार्थी नेता

त्रि.वि. स्ववियु निर्वाचन : दौडधुपमा विद्यार्थी नेता

    प्रकाशित मितिः १ माघ २०७३, शनिबार ०९:०८
सुर्खेत । त्रिभुवन विश्वविद्यालयमा स्वतन्त्र  विद्यार्थी युनियनको निर्वाचन नभएको करिव एक दशक बित्यो । हरेक वर्ष स्ववियु निर्वाचन गर्ने भन्दै त्रिभुवन विश्वविद्यालय प्रचार–प्रसार गर्छ तर उक्त निर्णय औपचारिक रुपमा मात्र सिमित भएको छ  । चालु आर्थिक वर्षको फागुनमा स्ववियु  निर्वाचन गर्ने  विश्वविद्यालयले निर्णय गरेको छ । त्रिभुवन विश्वविद्यालयमा गत २०६५ साल देखि स्ववियु चुनाव भएको छैन । करिव नौँ वर्ष
८ महिनादेखि बगरमा पढ्दै विद्यार्थी

८ महिनादेखि बगरमा पढ्दै विद्यार्थी

    प्रकाशित मितिः १ माघ २०७३, शनिबार ०८:५४
जाजरकोट । जााजरकोटको लहँ–४ पीपलचौरमा रहेको जनता प्राथमिक विद्यालयका विद्यार्थी ८ महिनादेखि खोलाको बगरमा बसेर पढ्न बाध्य भएका छन् । गएको असारको बाढीपहिरोले विद्यालय भवन बगाएपछि विद्यार्थी खुला बगरमा बसेर पढ्न बाध्य भएका हुन् । बाढीले विद्यालयका दुई भवन बगाएपछि भवन नभएकोले बगरमा पढाउनु परेको प्रधानाध्यापक बलबहादुर रावलले जानकारी दिए । खोला किनारमा विद्यार्थी राख्नुको विकल्प नभएकाले चिसो बढ्दा
उपचार पश्चात ह्वील चियरमा फर्किए क्यान्सर पीडित नरबहादुर

उपचार पश्चात ह्वील चियरमा फर्किए क्यान्सर पीडित नरबहादुर

    प्रकाशित मितिः २९ पुष २०७३, शुक्रबार १६:३९
सुर्खेत । उपचार अभावले त्रिपालमा थलिएका क्यान्सर पीडित नरबहादुर रोका उपचार पश्चात वीरेन्द्रनगर फर्किएका छन् । करिव ४९ दिनपछि उपचार पश्चात क्यान्सर पीडित नरबहादुर उपचार गरेर ह्वील चियरमा सुर्खेत आइपुगेका हुन् । पश्चिम नेपाल डटकमले गत मंसिर ९ गते उपचार अभावले त्रिपालमै थलिए नरबहादुर भन्ने शिर्षकको समाचार प्रकाशन गरेपछि पूर्व गृहमन्त्री एवं सुर्खेत क्षेत्र नम्बर एकका सासंद् पूर्णबहादुर खड्काले रोक
मप विश्वविद्यालय र पानी परियाेजनावीच समझदारी पत्रमा हस्ताक्षर

मप विश्वविद्यालय र पानी परियाेजनावीच समझदारी पत्रमा हस्ताक्षर

    प्रकाशित मितिः २९ पुष २०७३, शुक्रबार १३:०८
सुर्खेत । मध्यपश्चिमान्चल विश्वविद्यालय र युएसएड नेपालअन्तर्गतको पानी परियोजनाबीच समुदायमा आधारित रही समुदायकै नेतृत्व परिचालन गरी वातावरण परिवर्तन र स्वस्थ जैविक पूर्वाधारको संरक्षण गर्नका लागि दीर्घकालिन जलाधार व्यवस्थापन सम्बन्धी कार्य गर्ने गरी एक समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा विश्वविद्यालयका तर्फबाट उपकुलपति प्रा.डा. उपेन्द्रकुमार कोइराला र युएसएड नेपालअन्तर्गतको पानी पर
सम्पत्ति लुकाउनेमा शिक्षक सबैभन्दा अगाडि

सम्पत्ति लुकाउनेमा शिक्षक सबैभन्दा अगाडि

    प्रकाशित मितिः २८ पुष २०७३, बिहीबार १७:१९
१० हजार शिक्षकले बुझाएनन् विवरण  सम्पत्ति विवरण नबुझाउनेमा शिक्षकहरु अगाडि देखिएका छन् । राट्रिय सर्तकता केन्द्रले सार्वजनिक गरेको प्रतिबेदनमा तोकिएको समयमा सम्पत्ति बिवरण नबुझाउनेमा शिक्षकहरु अग्रपंक्तिमा आएका हुन् । देशभर कूल ८२ हजार ७ सय २२ जना शिक्षक रहेकोमा १० हजार २ सय १५ शिक्षकले सम्पत्ति विवरण नबुझाएका हुन् । केन्द्रले हालै सार्वजनिक गरेको विवरणमा ७२ हजार ५ सय ७ शिक्षकले विवरण बुझाएका छ
नसर्ने रोगको जोखिम बढ्दै, मन्त्रालयले सुरु गर्यो ‘पेन प्याकेज’

नसर्ने रोगको जोखिम बढ्दै, मन्त्रालयले सुरु गर्यो ‘पेन प्याकेज’

    प्रकाशित मितिः २७ पुष २०७३, बुधबार १८:५५
काठमाडौँ । फेरिएको जीवनशैली, अस्वस्थकर खानपानले नसर्ने रोगको जोखिमलाई बढाएको भन्दै चिकित्सकले रोकथामका उपाय सुरु गर्नुपर्ने बताएका छन् । प्राथमिक स्वास्थ्य सेवा पुर्नजागरण महाशाखाले आज स्वास्थ्य मन्त्रालयमा आयोजना गरेको कार्यक्रममा चिकित्सकले यी रोग रोकथामका लागि सरकारले नै भरपर्दो कार्यक्रम गर्नुपर्ने बताएका थिए । वरिष्ठ मुटुरोग विशेषज्ञ डा भगवान् कोइरालाले नसर्ने रोगको जोखिम दिनानुदिन
चुरोट सेवनभन्दा पनि यी हुन सक्छन हानिकारक ५ बानी

चुरोट सेवनभन्दा पनि यी हुन सक्छन हानिकारक ५ बानी

    प्रकाशित मितिः २६ पुष २०७३, मंगलवार १४:५२
चुरोट तथा मद्यपान नगर्दा हामी ठान्छौ, ‘मेरो बानी राम्रो छ ।’ तर, हाम्रो दैनिक जीवन-यापनको क्रममा यस्ता बानीलाई पनि अंगालिरहेका हुन्छौ, जुन खराब लत भन्दा फरक हुदैन । त्यस्ता आनीबानीले हाम्रो स्वास्थ्यलाई मद्यपान-धुमपानले जतिकै नोक्सान पुर्‍याइरहेको हुन्छ । यस्ता बानीले हाम्रो मुटुमा असर पुर्‍याउन सक्छ, कोलोस्टर बढाउन सक्छ, रक्तचाप र मधुमेहको जोखिममा पार्न सक्छ ।त्यसैले यस्ता खराब बानीवाट छुटकारा प
सिम्ता क्याम्पसकाे अध्यक्षमा केसी

सिम्ता क्याम्पसकाे अध्यक्षमा केसी

    प्रकाशित मितिः २५ पुष २०७३, सोमबार १८:२०
सुर्खेत । जिल्लाको पूर्वी क्षेत्रमा पर्ने राकममा रहेको सिम्ता बहुमुखी क्याम्पसको अध्यक्षमा कविन्द्रकुमार केसी मनोनित भएका छन् । त्रिभुवन विश्वविद्यालयको आईतबार सम्पन्न बैठकले क्याम्पस सञ्चालक समितिको अध्यक्षमा केसीलाई मनोनित गरेको हो । केसी तीन वर्षे कार्यकालका लागि अध्यक्ष पदमा मनोनित भएका हुन् ।