☰ open Loading... 15 November 2024|  

बाढीपहिरो

सवारी दुर्घटना, दुईजनाको मृत्यु, एक घाइते

    प्रकाशित मितिः ५ जेष्ठ २०८१, शनिबार १८:१६
मकवानपुरको बकैया गाउँपालिका– १२ चौतारास्थित कान्ति लोकपथमा आज बिहान सवारी दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार हेटौँडा अस्पतालमा उपचारका क्रममा रौतहटको मौलापुर नगरपालिका– ६ का १७ वर्षीय विवेक साह र बकैया गाउँपालिका– १२ का ६५ वर्षीय प्रेमबहादुर ब्लोनको मृत्यु भएको हो। ललितपुरबाट हेटौँडात

बस दुर्घटना हुँदा १३ जना घाइते, चालक गम्भीर

    प्रकाशित मितिः ३ जेष्ठ २०८१, बिहीबार २०:५४
गुल्मीको रिडीमा बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन्। बिहीबार पोखराबाट तम्घासतर्फ जाँदै गरेको लु १ ख ८१७५ नम्बरको बस बेलुका करिब ५ बजेको समयमा रुरुक्षेत्र गाउँपालिका–१ मक्वादीस्थित रिडी–तम्घास सडक खण्डमा दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक शंकर पोखरेलका अनुसार दुर्घटनामा घाइते भएका १३ मध्य एक जनाको अवस्था गम्भीर रहेको छ। बस सडकबाट अन्दाजी
मिनी ट्रक दुर्घटना, दुईजना घाइते

मिनी ट्रक दुर्घटना, दुईजना घाइते

    प्रकाशित मितिः ३ जेष्ठ २०८१, बिहीबार १३:५५
जुम्लाको कनकासुन्दरी गाउँपालिका-२, जियाखोलानजिक भएको मिनी ट्रक दुर्घटनामा दुई जना घाइते भएका छन्। घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। बिहीबार बिहान करिब साढे सात बजेतिर भएको उक्त दुर्घटनामा कर्णाली प्रदेश ०२००१ ख ०२८७ नम्बरको मिनी ट्रकका चालक र सहचालक दुवै जना घाइते भएका हुन्। गाडी चालक सुर्खेतका २७ वर्षीय लक्ष्मीप्रसाद जैसीको अवस्था सामान्य छ। स
मलामी गएको गाडी दुर्घटना हुँदा १४ जना घाइते, एकको अवस्था गम्भीर

मलामी गएको गाडी दुर्घटना हुँदा १४ जना घाइते, एकको अवस्था गम्भीर

    प्रकाशित मितिः २ जेष्ठ २०८१, बुधबार ११:५९
मलामी गएको बोलेरो गाडी दुर्घटना हुँदा १४ जना घाइते भएका छन्। घाइते मध्ये एकजनाको अवस्था गम्भीर रहेको बताइएको छ। दोलखाको सत्येश्वर–सिम्टे सडकखण्ड अन्तर्गत मेलुङ गाउँपालिकाको भटमासेमा मलामी सवार गाडी ब्रेक फेल भएर दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार घाइतेहरुको पशुपति चौलागाईं अस्पतालमा उपचारका भैइरहेको छ ने गम्भीर घाइतेलाई थप उपचारका काठमाडौँ पठाइएको छ। बागमती प्रदेश ०
एम्बुलेन्स दुर्घटना हुँदा युवतीको मृत्यु

एम्बुलेन्स दुर्घटना हुँदा युवतीको मृत्यु

    प्रकाशित मितिः १ जेष्ठ २०८१, मंगलवार १०:५९
कैलालीमा एम्बुलेन्स दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ। मृत्यु हुनेमा बर्दियाको राजापुर नगरपालिका-९ कि १८ वर्षीया अञ्जली परियार रहेको कैलाली प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख एसपी पदम बिष्टका अनुसार उनी भारतमा उपचार गरेर घर फर्किरहेकी थिइन्। पूर्वपश्चिम राजमार्ग अन्तर्गत लम्कीचुहा नगरपालिकाको बलचौरमा आज बिहान भारतीय युके ०४ पीए १९०५ नम्बरको एम्बुलेन्स अनियन्त
दैलेखमा ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु

दैलेखमा ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु

    प्रकाशित मितिः ३१ बैशाख २०८१, सोमबार १६:२३
दैलेखमा ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। बिजुलीको पोल बोकेर ट्याक्टर खराब सडकमा लोड थेग्न नसक्दा आइतबार राती दुर्घटनामा परेकाे थियाे। भस्नेपाटीदेखि खड्केगैरा जाने क्रममा भे १ त ८९६ नम्बरको ट्याक्टर दुल्लु नगरपालिका-६ धाडाको जंगलमा दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनास्थलमै दुल्लु नगरपालिका-६ खच्चेगैरा बस्ने ५५ वर्षका मान बहादुर रावतको मृत्यु भएको थियाे। अन्य घाइतेहरूल
दैलेखमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, ६ घाइते

दैलेखमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, ६ घाइते

    प्रकाशित मितिः ३१ बैशाख २०८१, सोमबार ०९:३९
दैलेखमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। आइतबार दुल्लु नगरपालिका-६ लुजैमा बिजुलीको पोल बोकेको ट्र्याक्टर दुर्घटना हुँदा सोही नगरपालिकाको खर्च्यागैरा बस्ने मान बहादुर रावलको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा अन्य छ जना घाइते भएका छन्। घाइतेहरूको प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले

दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, मोटरसाइकल भेरीमा डुब्यो

    प्रकाशित मितिः २९ बैशाख २०८१, शनिबार १५:५१
टरसाइकल दुर्घटनामा परेर सुर्खेतमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रुकुम पश्चिम चौरजहारीका ३० वर्षीय भुवन केसी रहेका छन् । प्रदेश ट्राफिक कार्यालयका अनुसार आज बिहान ७ः१५ बजेतिर सिम्ता गाउँपालिका–३ स्थित छिन्चु–जाजरकोट सडक खण्डमा नेपालगन्जतर्फ जाँदै गरेको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको क.प्र.–०३–००१प–०३७९ नं. को मोटरसाइकल एक आपसमा ठोक्किएका थिए । नेपालगन्जतर्फ जाँदै गरेको मोटरस

अटो दुर्घटना, एक जनाको मृत्यु

    प्रकाशित मितिः २९ बैशाख २०८१, शनिबार १५:४५
दाङको तुलसीपुरमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शनिबार तुलसीपुर उपमहानगरपालिका ३ साततले खमारी भित्री सडक खण्डमा खमारीबाट तुलसीपुरतर्फ आउँदै गरेको रा १ ह ५७६९ नम्बरको अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका ३ बस्ने अन्दाजी २७ वर्षीय जीवन घर्ती रहेको जिल्ला प्रहरी कार्यलय दाङले जनाएको छ । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ । अटो
कर्णाली करिडोरमा जिप दुर्घटना १२ जना घाइते

कर्णाली करिडोरमा जिप दुर्घटना १२ जना घाइते

    प्रकाशित मितिः २८ बैशाख २०८१, शुक्रबार १५:२०
कर्णाली करिडोर अन्तर्गत पचाझरना–८ सिजाबगरमा गए राति जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन्। सान्नीत्रिवेणी–३ मानेगडाबाट पलाँता गाउँपालिकाको घाटचौरतर्फ जाँदै गरेको ग ३ च ६५०६ नम्बरको जिप बिहीबार राति १० बजे दुर्घटना हुँदा पताँलाका स्थानीय घाइते भएका हुन्। घाइतेमध्ये सिकिस्त ६ जनालाई थप उपचारका लागि सुर्खेत रिफर गरेको छ,भने अन्यको जिल्ला अस्पताल कालीकोटमा उपचार भइरहेको जिल्ला प्रहरी कार्या