☰ open Loading... 20 September 2024|  

बाढीपहिरो

राजनितिज्ञ देखि पत्रकार मौरी पालनमा

राजनितिज्ञ देखि पत्रकार मौरी पालनमा

    प्रकाशित मितिः ५ माघ २०७४, शुक्रबार १८:५९
सागर परियार, जुम्ला ।  जुम्ला चन्ददनाथ नगरपालिका ३ निवासी रामकृष्ण बुढ्थापा नेमकिपाका उनि केन्द्रिय उपाध्यक्ष थिए । उनले जीवनको ३ दशक राजनितिमा विताएका छन् । राजनिति गर्दै गर्दा नयाँ शक्ति पाटी आएपछि नेमकिपा परित्याग गर्दै नयाँ शक्तिको जिल्ला संयोजकको रुपमा एक वर्ष जति काम गरे । एका तिर कृषि पेशालाई पनि अति माया गर्ने अर्को तिर राजनिति पनि गर्ने एकवर्ष पहिले कृषिबाटै समृछी हासिल गर्न सकिने सकल
‘६ नम्बर प्रदेश आर्इडल’ प्रतियोगिता हुँदै

‘६ नम्बर प्रदेश आर्इडल’ प्रतियोगिता हुँदै

    प्रकाशित मितिः ५ माघ २०७४, शुक्रबार १७:१०
सुर्खेत । प्रदेश ६ का प्रतिभाहरुको खोजीका लागि सुर्खेतमा प्रदेश स्तरिय गायनतर्फ आर्इडल प्रतियोगिता हुने भएको छ । सिङ्गारो म्युजिक प्रा.लि.को आयोजनामा फाइनल प्रतियोगिता आगामी चैत्र ३० गते सुर्खेतमा हुन लागेको हो । आउदो आइतबारदेखी प्रतियोगितामा भाग लिनेहरुका लागि फारम खुला गरिने सिङ्गारो म्यजिक प्रालिका निर्देशक विशाल ढकालले शुक्रबार पत्रकार सम्मेलनकाे अायाेजना गरेर जानकारी दिए । उनका अनुसार आगाम
बोटेचौर महोत्सवमा ओइरिदै दर्शक

बोटेचौर महोत्सवमा ओइरिदै दर्शक

    प्रकाशित मितिः ४ माघ २०७४, बिहीबार १८:२५
सुर्खेत । माघ १ गतेदेखी जारी रहेको गुर्भाकोट नगरपालिका बोटेचौरमा दर्शकको सहभागी बढेको छ । गुर्भाकोट–९ बोटेचौरमा जारी रहेको कृषि व्यापार तथा सांस्कृती महोत्सवको चौथो दिनसम्म करिव ३० हजार दर्शकले महोत्सव अवलोकन गरेका हुन् । बिहीबार गायक कृष्ण रेउले, लोकपप गायिका सरिता प्रजापति, सर्वाधिक लोकदोहोरी गायक नविन खड्काले प्रस्तुती राखेको महोत्सव व्यवस्थापक खिम पाण्डेले जानकारी दिए । उनका अनुसार महोत्स
के सारो हेरेको च्याङ्वा ! (भिडियाे)

के सारो हेरेको च्याङ्वा ! (भिडियाे)

    प्रकाशित मितिः २८ पुष २०७४, शुक्रबार २०:५९
सुर्खेत । तामाङ सेलाे गीत के सारो हेरेको च्याङ्वा बाेलकाे गीत सार्वजिनक भएकाे छ । गीतमा गायिका रेश्मा बमजनले स्वर दिएकी छन् । https://www.youtube.com/watch?v=Ko-kulYpDAc&feature=share सिन्धुलीमा जन्मीएर काठमाण्डौलाई कर्म थलो बनाउँदै आएकी बमजनले दर्जनौ सेलो गीत र लोक आधुनीक गीतमा स्वर दिइसकेकी छन् । याे गीतमा संजिव वाईवाको संगीत तथा शब्द संकलन, बबी घतानीको एरेन्ज र सम्पादन अनील कुमार महर्जन र
थारु समुदायमा छायो ‘माघी’ को रौनक –कतै हर्ष, कतै बिलौना

थारु समुदायमा छायो ‘माघी’ को रौनक –कतै हर्ष, कतै बिलौना

    प्रकाशित मितिः २६ पुष २०७४, बुधबार १५:४३
‘माघ लहइली सुरिक शिकार खइली रे हाँ सखी अइ हो माघ के पिली गुरी गुरी जाँर सकिरी गलियावामा लगल बजरिया रे हाँ सखी अइ हो लानी दे हो भाटु नथिया बजार सालिक नथिया भै ल रे महान्...’ यो थारु गीत अहिले पश्चिम क्षेत्र जिल्लामा बसोबास गर्ने थारु समुदायका घरआँगन अनि बस्तीमा उल्लासपूर्ण रुपमा गुञ्जायमान भएको सुन्न पाइन्छ ।  आप्mना वर्षभरिको दुःख, पीडा बिर्संदै आपसमा मिलेर गीत गाउँदै, नाच्दै गाउँघर सिँ
पहिलाे भेट

पहिलाे भेट

    प्रकाशित मितिः २५ पुष २०७४, मंगलवार १७:४८
उ नजिकै आई अनि मुसुक्क मुस्कुराउदै भनी“सेतो टिसर्ट तिमिलाई निकै सुवाएको छ ।“मैले पनि मुस्कुराउदै भने “हो र थ्याक्यु“ ।मैले थ्याक्यु भनेपछी खै किन हो उसले निधारका रेखाहरु कुमुच्चाई,मुख बिगारी अनि आँखा तर्दै भनी“मात्र थ्याक्यु“ ।“ नत्र के गर्नु पर्ने थियो मैले“? उज्यालो मुहार बनाउदै भनी “चंदा,तिम्रा निम्ति अर्को ताजमहल बनाईदिन्छु“भन्छौ भने नडराउ म नाई भन्दिन,तिम्रो बोली खेर जानदिन्न ।म ट्वावावा..
कमल बिष्ट र सारिका केसिको उत्कृष्ट अभिनय गीत सार्वजनिक

कमल बिष्ट र सारिका केसिको उत्कृष्ट अभिनय गीत सार्वजनिक

    प्रकाशित मितिः १८ पुष २०७४, मंगलवार १७:४३
सुर्खेत । नेपाली साङ्गितिक जगतमा उत्कृष्ट अभिनयमार्फत छुट्टै स्थान बनाउन सफल सुर्खेती मोडल कमल विष्ट फेरि दर्शकमाझ आफ्नो उत्कृष्ट अभिनयका साथ देखिएका छ्न । महाबु फिल्मस प्रालिको प्रस्तुतिमा भर्खरै सार्वजनिक भएको मुस्कान घिमिरेको गीतिएल्वम “सिन्दुर”मा उनको अहिलेसम्मकै उत्कृष्ट अभिनय देख्न सकिन्छ । यो गितको म्युजिक भिडियोमा अहिलेकी निकै चर्चित मोडल सारिका केसिले उनलाई साथ दिएकी छ्न । https://www.yo
सिन्दुर ! भिडियाे

सिन्दुर ! भिडियाे

    प्रकाशित मितिः १७ पुष २०७४, सोमबार १९:१३
https://www.youtube.com/watch?v=6mLoIijjtZU Sindur Singer – Muskan Ghimire Lyrics – Muskan Ghimire Music – Muskan Ghimire Artists – Sarika KC Editor – Milan BK Camera – Prakash Khadka Director – Bikram Chauhan
मिस सुर्खेतकाे वर्षाेत्सवमा ‘मिस सुर्खेत सिजन टु’ काे घाेषणा

मिस सुर्खेतकाे वर्षाेत्सवमा ‘मिस सुर्खेत सिजन टु’ काे घाेषणा

    प्रकाशित मितिः ८ पुष २०७४, शनिबार १७:४९
सुर्खेत । मुन मिडिया हाउसले मिस सुर्खेत अायाेजना गरेकाे पहिलाे वर्ष पूरा गरेकाे छ । शनिवार वीरेन्द्रनगरमा वर्षाेत्सव मनाइरहँदा मुन मिडिया हाउसले लगत्तै मिस सुर्खेत सिजन टु काे घाेषणा गरेकाे छ । वर्षाेत्सवमा खुसी साटासाट गर्न हाउस पदाधिकारीसहित सन् २०१७ का विजेता रन्जिता केसी, फस्ट रनरअफ एकता देवकोटा र सेकेण्ड रनरअफ मन्जुश्री लम्साल सहभागी थिए । पहिलो संस्करणमा भन्दा राेचक, सभ्य र भव्य बनाउन तय
‘जुम्बा डान्समा किशाेरीहरूकाे माेह’

‘जुम्बा डान्समा किशाेरीहरूकाे माेह’

    प्रकाशित मितिः ८ पुष २०७४, शनिबार १३:२२
सुर्खेत । फिटनेसको विकल्प बनेको जुम्बा डान्समा किशाेरीहरूकाे सहभागीता बढ्न थालेकाे छ । पश्चिम नेपालकाे सुर्खेतमा काठमाडाैंपछि जुम्बा डान्सका लागि डान्स फिवर एकेडेमी वीरेन्द्रनगरकाे न्यूराेडमा सञ्चालनमा रहेकाे छ । एकेडेमीमा सवै उमेर समुहका महिलाहरूकाे सहभागीता पछिल्लाे दिन बढ्रदाे क्रममा छ । एकेडेमीमा वजन घटाउन किशाेरी र गृहणीहरू रिमिक्स गीतमा कम्मर मर्काउँदै गरेका भेटिन्छन् । कलाकार, नृत्यांगना