☰ open Loading... 19 September 2024|  

बाढीपहिरो

कर्णालीमा विपद् : ६३ दिनमा १० जनाको मृत्यु

कर्णालीमा विपद् : ६३ दिनमा १० जनाको मृत्यु

    प्रकाशित मितिः २८ श्रावण २०८१, मंगलवार ०७:५०
कर्णालीमा मनसुनजन्य विपद्‌बाट ६३ दिनको अवधिमा १० जनाले ज्यान गुमाएका छन् । वर्षातका कारण आएको पहिरो तथा बाढीमा गरी ती व्यक्तिहरूले ज्यान गुमाएका हुन् । कर्णालीका आन्तरिक मामिला तथा कानुन मन्त्री समेत रहेका मुख्यमन्त्री यामलाल कँडेलका अनुसार यो वर्षको विपद्जन्य मनसुन जेठ २८ गतेदेखि सुरु भई आइतबारसम्म विपद्मा परी एक जना बेपत्ता भएका छन् । यस्तै विपद् घटनामा परी २१ महिला ३४ पुरुष गरी ५५ जना घाइते
पहिरोले कर्णाली राजमार्ग पुनः अवरुद्ध

पहिरोले कर्णाली राजमार्ग पुनः अवरुद्ध

    प्रकाशित मितिः २६ श्रावण २०८१, आईतवार २१:२४
कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ। राजमार्ग अन्तर्गत जुम्ला-सुर्खेत सडकखण्डको कालिकोट शुभकालिका गाउँपालिका–१ गगन खोलामा पहिरो जादाँ सडक अवरुद्ध भएको हो। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी पोषण थापाले आइतबार बेलुका पुनः पहिरो गएर सडक अवरुद्ध भएकाले अवस्था बुझेर मात्र यात्रा गर्न अनुरोध गरिएको बताए। अहिले अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको उनले जानकारी दिए। शनिबार कर्णाली राजमार्गको काल
पहिरो हटाएसँगै कर्णाली राजमार्ग खुल्यो

पहिरो हटाएसँगै कर्णाली राजमार्ग खुल्यो

    प्रकाशित मितिः २६ श्रावण २०८१, आईतवार ०८:१८
पहिरोले अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा आएको छ । सुर्खेत–जुम्ला सडकअन्तर्गत कालिकोटको पिली, कल्यानखोला र बिर्तामोडमा खसेको पहिरो हटाएसँगै अवरुद्ध सडक आज बिहानदेखि खुलेको हो । जुम्लास्थित सडक डिभिजन कार्यालयका सूचना अधिकारी वीरबहादुर जिटीका अनुसार पहिरो हटाएपछि राजमार्ग पूर्ण रूपमा सञ्चालन भएको छ । उक्त स्थानमा सानाठूला पहिरो खस्दा राजमार्ग अवरुद्ध हुने गरेको छ । पर्याप्त बजेट नहुँदा समय
बडिगाड पहिरोः ५० परिवार विस्थापित

बडिगाड पहिरोः ५० परिवार विस्थापित

    प्रकाशित मितिः २६ श्रावण २०८१, आईतवार ०८:०९
बाढी पहिरोका कारण बडिगाडमा ५० परिवार विस्थापित भएका छन्। बाग्लुगको बडिगाड गाउँपालिका–९ को नयाँबस्ती र वडा नं. १० आरुपाता, पात्ले, क्लावझिङ, खोर, सल्लेनधारालगायत बस्तीका ५० परिवार विस्थापित भएका हुन्। हलैका पहिरोमा परी ११ जनाको मृत्यु भएको छभने एक जनाको अवस्था अझै अज्ञात छ। विस्थापित परिवारको अहिले बिचल्ली भएको छ। पहिरोका कारण खानेपानी, विद्युत् आपूर्ति हुनसकेको छैन । बालबालिका र वृद्धवृद्धाल
सडक डिभिजनले महावु सडकको पहिरो हटाउने

सडक डिभिजनले महावु सडकको पहिरो हटाउने

    प्रकाशित मितिः २३ श्रावण २०८१, बिहीबार १४:२६
सडक डिभिजन कार्यालय सुर्खेतले दैलेख महावु सडकको पहिरो हटाउने भएको छ । जनैपूर्णीमाको दिन महावुमा हुने शिवजीको पुजामा जाने भक्तजनका सुविधाका लागि सडक खोल्ने तयारी भएको हो । प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रमुखहरुले सडकको अनुगमन गरेका छन् । बर्षातमा पहिरोले बगाएको सडक मर्मतका लागि सडक डिभिजनले खोल्ने भएको हो । धार्मीक पुजाअर्चनाको लागि महावु भक्तजनहरु धेरै सहभागी हुने भएकाले र दैलेखका
जेठपछि विपद्‌मा परी हालसम्म १६७ जनाको मृत्यु, ५० जना बेपत्ता

जेठपछि विपद्‌मा परी हालसम्म १६७ जनाको मृत्यु, ५० जना बेपत्ता

    प्रकाशित मितिः २२ श्रावण २०८१, बुधबार २१:११
अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी बुधबार दिउँसोसम्म १ सय ६७ जनाको मृत्यु भएको छ। बाढी, पहिरो लगायतका विपद्‍मा परी काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा २५ जना, मधेस प्रदेशमा ६ जना, बागमती प्रदेशमा ३० जना, गण्डकी प्रदेशमा ५२ जना, लुम्बिनी प्रदेशमा ३३ जना, कर्णाली प्रदेशमा ८ जना र सुदूरपश्चिम प्रदेशमा १० जना गरी जम्मा १ सय ६७ जनाको
बाढीपहिरोबाट एकैदिन ११ जनाको मृत्यु

बाढीपहिरोबाट एकैदिन ११ जनाको मृत्यु

    प्रकाशित मितिः २२ श्रावण २०८१, बुधबार ११:२२
विपद्का घटनामा परी आज देशका विभिन्न जिल्लामा ११ जनाको मृत्यु भएको छ । योसँगै अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायतका विपद्मा परी हालसम्म एक सय ६५ जनाको मृत्यु भएको छ । हिजोसम्म एक सय ५४ जनाको मृत्यु भएको थियो । आज बागलुङ र गुल्मीमा बढी मानवीय क्षति भएको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबाहादुर कार्कीले जानकारी दिए । बाढी, पहिरोलगायतका विपद्म
पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

    प्रकाशित मितिः २२ श्रावण २०८१, बुधबार ११:१६
मङ्गलवारदेखि परेको अविरल वर्षाका कारण पहिरो जाँँदा कर्णाली राजमार्ग अवरुद्ध बनेको छ। कालिकोटको शुभकालिका गाउँपालिका १ सडकखण्डको गोगने खोलामा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको हो। राजमार्गमा पहिरो जाँदा सवारी साधनबीच बाटोमै अलपत्र परेका छन्। अवरुद्ध राजमार्ग खुलाउन आज बिहान ६ बजेदेखि नै कालिकोटबाट स्काभेटरसहित प्रहरीको टोली खटिएको कालिकोटका ट्राफिक प्रहरी प्रमुख टोपबहादुर महताराले बताए।
गुल्मीको मुसिकोटमा पहिरोले घर पुर्दा चार जनाको मृत्यु

गुल्मीको मुसिकोटमा पहिरोले घर पुर्दा चार जनाको मृत्यु

    प्रकाशित मितिः २१ श्रावण २०८१, मंगलवार १६:२९
गुल्मीको मुसिकोटमा पहिरोले घर पुरिँदा चार जनाको मृत्यु भएको छ । मुसिकोट नगरपालिका वडा नम्बर–१ बिसौनामा पहिरोले दुई घर पुरिँदा चार जनाको मृत्यु हुनुका साथै दुई जना घाइते भएका छन् । पहिरोमा पुरिएर ४८ वर्षका गोरे विक, ६७ वर्षका हुकुम विक, साढे दुई वर्षकी रियन्सा विक र ६६ वर्षकी मसुरी विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मी प्रहरीले जनाएको छ । पहिरोमा पुरिएर मुना विक र विष्णु विक घाइते
बागलुङ पहिरो: मृत्यु हुनेको संख्या ८ पुग्यो

बागलुङ पहिरो: मृत्यु हुनेको संख्या ८ पुग्यो

    प्रकाशित मितिः २१ श्रावण २०८१, मंगलवार १६:२६
बागलुङको बडिगाडमा पहिरोमा परी मृत्यु हुनेहरुको संख्या ८ पुगेको छ। बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गद बरालका अनुसार बडिगाड-१० मा ६ जना र बडिगाड-९ मा २ जनाको पहिरोका कारण मृत्यु भएको हो। गए रातीदेखि परेको अविरल वर्षाका कारण माथिबाट आएको पहिरोले पुरिएर ७ वर्षकी मालती बुढा, ७ वर्षकै मधु बुढा, सञ्जु विककी ६ महिने छोरी, झण्डै १३ वर्षका मनोज बुढा, सोही उमेर समूहका अमन बुढा र ५९ वर्षकी