
कर्णालीमा बजेट खर्च सधैं ओरालो
प्रकाशित मितिः ३० फाल्गुन २०८१, शुक्रबार १८:२८
चालू आर्थिक वर्षको अन्तिम चौमासिक बाँकी रहँदा कर्णाली प्रदेश सरकारको पुँजीगत खर्च १५ प्रतिशत मात्रै बजेट खर्च गर्न सकेको छ । संघीयता अघिसम्म सिंहदरबारले कर्णालीलाई उपेक्षा गर्ने गरेको आरोप लाग्ने गर्दथ्यो । अहिले आँगनमै सरकार आउँदा पनि कर्णालीमा विकास बजेट खर्च झनझन ओरालो लागिरहेको छ ।
चालू आर्थिक वर्षको सकिन अव चार महिना मात्रै बाँकी छ । यो अवधिमा प्रदेश सरकारले विनियोजित बजेटको जम्मा २२ प्रति