
दैलेखमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, ६ घाइते
प्रकाशित मितिः ३१ बैशाख २०८१, सोमबार ०९:३९
दैलेखमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
आइतबार दुल्लु नगरपालिका-६ लुजैमा बिजुलीको पोल बोकेको ट्र्याक्टर दुर्घटना हुँदा सोही नगरपालिकाको खर्च्यागैरा बस्ने मान बहादुर रावलको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा अन्य छ जना घाइते भएका छन्। घाइतेहरूको प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले