☰ open Loading... 24 February 2025|  

स्थानीय सरकार

दैलेखमा गायिका ज्योतीको हंगमा

दैलेखमा गायिका ज्योतीको हंगमा

    प्रकाशित मितिः ७ फाल्गुन २०७४, सोमबार २०:४८
दैलेख । रिर्पोटर्स क्लब दैलेख शाखा द्धारा आयोजित दैलेख सास्कृतिक महोत्सवको सातौ दिन चर्चित गायिका ज्योती मगरले दर्शकलाई आफ्नो प्रस्तुती मार्फत मनोरन्जन प्रदान गरिन । मुल गेटदेखी स्टेजसम्म भरिभराउ दर्शकहरु गितमा धुमे । मध्यातपति ज्योती मगरको प्रस्तुती यूवाहरु झुमे । दैलेखमा जारि दैलेख सास्कृति महोत्सबमा सोमवार हट होडल तथा चर्चीत गायिकाको रुपमा पहिचान बनाएकी ज्योती मगलाई हेर्नेको लागी हजारौंको भि
गायन पेशा नछाड्ने काेमल अाेलीकाे उद्घाेष

गायन पेशा नछाड्ने काेमल अाेलीकाे उद्घाेष

    प्रकाशित मितिः ७ फाल्गुन २०७४, सोमबार २०:३७
पार्वती बस्नेत दाङ । समाचारबाचिका,गायिका हुदै अहिले बिधायिका बन्न सफल बरिष्ठ लोक गायिका कोमल वलीको आगमन सँगै आज महोत्सवमा थप रौनकता छाएको थियो। दाङ व्यापारीक तथा पर्यटन महोत्सव एवं प्रदेशस्तरीय औद्योगीक कृर्षि प्रर्दशनी २०७४ को पाचौ दिन मञ्चमा वरिष्ठ लोक गायीका एवं राष्ट्रीय सभा सदस्य वलीले कालोकोट कालै छ टोपी,वाझो खेतमा छडके सलाम छ मायालाइ पहिलो भेटमा वोलको गीत गाउदा महोत्सवको अवलोकन गर्न आए
दुर्गेसले मुद्दा हाल्दिन्छु भनेपछि…

दुर्गेसले मुद्दा हाल्दिन्छु भनेपछि…

    प्रकाशित मितिः ६ फाल्गुन २०७४, आईतवार २०:३०
दैलेख । पछिल्लो समय चलेका मोडल हुन् दुर्गेस थापा । उनी मोडलमात्र होईनन् गायक पनि हुन् । दैलेखमा जारि दैलेख सास्कृति महोत्सबमा आइतवार दुर्गेस थापा हेर्नेको लागी हजारौंको भिड लाग्यो । पारिलो घाम ताप्दै दुर्गेश थापाको पर्खाइमा रहेको दर्शकहरु दुर्गेश थापा स्टेजमा आइपुग्दा आयोजकलाई हम्य–हम्य पर्यो । बिशेषत् केटाहरु भन्दा केटीहरुको बाग्लो उपस्थिती रहेको उक्त समयमा थापाले नृत्य होईन आफ्ना गीतसंगीत प्र
अञ्जुले जिन्दगी यो फूलैफूलको थुंगो हुँदैन भनेपछि…

अञ्जुले जिन्दगी यो फूलैफूलको थुंगो हुँदैन भनेपछि…

    प्रकाशित मितिः ५ फाल्गुन २०७४, शनिबार १९:३१
दैलेख । गत सोमवारबाट सुरु भएको दैलेख साँस्कृतिक महोत्सबको शनिवार छैटौ दिन । आधुनिक गित संगित भन्ने वित्तीकै हुरुक्कै हुने दैलेखी दर्शकहरुको भिडले दैलेख सदरमुकामको काँडाचौर भरिभराउ बनिसकेको थियो । शनिवार विदाको दिन परेको कारण पनि महोत्सबमा दर्शकहरुको भिड ह्वात्तै बढेको थियो । त्यसमाथी पनि नेपाली सांगितिक क्षेत्रकी चर्चित गायिका अञ्जु पन्त आउने खबर पाएका दर्शकहरु विहानै देखि अञ्जुको पर्खाइमा थिए
सिमली छाँयामा छमछमी…

सिमली छाँयामा छमछमी…

    प्रकाशित मितिः ४ फाल्गुन २०७४, शुक्रबार १९:०२
दाङ । दाङमा जारी व्यापारीक तथा पर्यटन महोत्सव एवं प्रदेशस्तरीय औद्योगीक कृर्षि प्रदर्शनीकाे दोस्रो दिन महोत्सव अवलोकन गर्न आउनेहरुको वाक्लो उपस्थिती रह्याे । महोत्सवमा जनवादी गायक जिवन शर्माले सिमली छाँयामा वसी भरीया लामो सास फेरेर, यसपाली त यस्तै भो आमा अर्को साल आउने छु दशैमा वोलको गीत गाउदा दर्शकहरुलाइ निकै भावुक समेत वनाएको थियो । शुक्रबार कलाकारहरु चन्द्र शर्मा, रिता केसी , सालीकराम चौधरी
स्टेजमै दिलिपले रुबीनालाई अंगालो हालेपछि…

स्टेजमै दिलिपले रुबीनालाई अंगालो हालेपछि…

    प्रकाशित मितिः ४ फाल्गुन २०७४, शुक्रबार १८:५५
दैलेख । महोत्सबको चौथो दिन, ग्याल्बो लोसारको सार्वजनिक विदा । महोत्सब सुरु भएको दिन देखी खाली हुने दर्शक मञ्च विहानै देखि भरिभराउ देखिन्थ्यो । नेपाली चलचित्र क्षेत्रका चकलेटी नायक र चर्चित डान्सर रुबीना अधिकारी आउने खबर पाएका दैलेखी दर्शकहरु नायक दिलिप र डान्सर एंव मोडल रुबीनालाई प्रत्यक्ष रुपमा देख्नलाई निकै आतुर देखिन्थे । नायक दिलिप र चर्चित डान्सर रुबीना आउनु भन्दा अगावै चर्चित गायक धनराज चुन
६ प्रदेश आईडलको अडिसन शुरू

६ प्रदेश आईडलको अडिसन शुरू

    प्रकाशित मितिः ४ फाल्गुन २०७४, शुक्रबार १८:४७
सुर्खेत । प्रदेश नम्बर ६ को कला र संस्कृतिको जगेर्नाका लागि हुन लागेको ६ प्रदेश आईडलको अडिसन शुरू भएकाे  छ । पहिलाे अडिसनमा सुर्खेतका ७० जना नव कलाकारहरुले भाग लिएकाे सिंगाराे म्युजिक प्रा.लि.का निर्देशक विशाल ढकालले जानकारी दिएका छन् । यस प्रदेशका १० जिल्लाबाट ६ प्रदेश आईडल छान्ने तयारीमा रहेको बताएका ढकालले भाेली (शनिबार) देखी फागुन ९ गतेसम्म सबै जिल्लाबाट अडिसन लिईसक्ने जानकारी दिए । अडिसनका
बद्रीले गाए दैलेख समृद्धीका भाका

बद्रीले गाए दैलेख समृद्धीका भाका

    प्रकाशित मितिः ३ फाल्गुन २०७४, बिहीबार १९:३०
दैलेख । ‘लौन नेता ज्यू, दैलेख तिर आउन कहिले काँही, किन नेता ज्यू हाम्रो भेट हुन्न पहिले झैँ ।’ कार्यक्रम संचालकले स्टेजमा बोलाउन वित्तीकै बद्रि पंगेनीले यो गित गाइहाले । यो गित सुरु गरेसंगै दर्शकहरु एक्कासी जुर्मुराए । दैलेख जिल्ला भित्र रहेका सम्भावनाहरुलाई इंकित गर्दै बद्रीले भने ‘श्रीस्थानमा बलिरहेको पट्रोल कहिले उत्खनन् हुन्छ ? दैलेख समृद्धीका भाका गाएका बद्रीले एकै छिनमा दर्शकहरुलाई भावुक
दैलेखमा गायक एस कुमारको हंगामा

दैलेखमा गायक एस कुमारको हंगामा

    प्रकाशित मितिः १ फाल्गुन २०७४, मंगलवार १९:०५
दैलेख । फागुन महिनाका पहिलो दिन । त्यसमा पनि हिन्दु नेपालीहरुको लागि शिवलरात्री पर्वको छुट्टै रौनक । गित, संगित, मेला र महोत्सब भने पछि हुरुक्कै हुने दैलेख बासी । शिवरात्री संगसंगै दैलेखमा सोमवार देखि संचालन भएको दैलेख साँस्कृतिक महोत्सबको रौन पनि उत्तीकै । महोत्सबको दोस्रो दिन नेपालको सांगितिक क्षेत्रमा चर्चित गायक एस कुमार आउने खबर पाएपछि शिवरात्रीलाई पन्छाउदै महोत्सब आएका दर्शकहरुले महोत्सब
सुर्खेतमा गायक प्रमोदकाे हंगामा

सुर्खेतमा गायक प्रमोदकाे हंगामा

    प्रकाशित मितिः २८ माघ २०७४, आईतवार १९:१७
सुर्खेत । आइतबार वीरेन्द्रनगरको खुल्ला मञ्चमा हजारौं नागरिकहरुको भिडले भरिएको थियो । अाकाश भरी बादल, चिसाै माैसम  । पातलिएको नागरिकको भीड मञ्चमा कसैको प्रतिक्षामा थिए । शुक्रबारदेखि वीरेन्द्रनगमा जारी प्रदेशस्तरीय औद्योगिक, व्यापारी पर्यटन तथा कृषि महोत्सवको तेस्रो दिन सुगम संगितका चर्चित गायक प्रमोद खरेलको प्रतिक्षारत थिए । हुन त गायक, खरलेभन्दा पहिला चर्चित लोक गायक पुर्णकला विसीले पनि आफ्