
थारु समुदायमा छायो ‘माघी’ को रौनक –कतै हर्ष, कतै बिलौना
प्रकाशित मितिः २६ पुष २०७४, बुधबार १५:४३
‘माघ लहइली सुरिक शिकार खइली रे हाँ
सखी अइ हो माघ के पिली गुरी गुरी जाँर
सकिरी गलियावामा लगल बजरिया रे हाँ
सखी अइ हो लानी दे हो भाटु नथिया बजार
सालिक नथिया भै ल रे महान्...’
यो थारु गीत अहिले पश्चिम क्षेत्र जिल्लामा बसोबास गर्ने थारु समुदायका घरआँगन अनि बस्तीमा उल्लासपूर्ण रुपमा गुञ्जायमान भएको सुन्न पाइन्छ । आप्mना वर्षभरिको दुःख, पीडा बिर्संदै आपसमा मिलेर गीत गाउँदै, नाच्दै गाउँघर सिँ