सल्लेरी डाँडाबाट बेवारिसे भरुवा बन्दुक बरामद
प्रकाशित मितिः ५ मंसिर २०८२, शुक्रबार १३:२५
दैलेख — नारायण नगरपालिका–१० सल्लेरी डाँडामा बेवारिसे अवस्थाको एक नाल भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ। गोप्य सूचनाको आधारमा मंसिर ४ गते साँझ दैलेख प्रहरीले उक्त बन्दुक फेला पारेको हो।
जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार दिउँसो करिब ५:२० बजतिर प्रहरीमा प्राप्त सूचनाअनुसार प्र.स.म. खडक न्यौपानेको कमाण्डमा खटिएको पाँच जनाको टोलीले ठाउँको खोजतलास गर्दा बन्दुक भेटिएको थियो। घटनास्थल सल्लेरी डाँ





