दैलेखी लाखे नाचले झुमायो वीरेन्द्रनगर
प्रकाशित मितिः २१ श्रावण २०८२, बुधबार ०८:४०
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा दुई दिनसम्म दैलेखी परम्परागत लाखे नाचको धुम देखिएको छ । सांस्कृतिक विविधताले भरिएको दैलेख जिल्लाबाट ल्याइएको यस परम्परागत नाचले वीरेन्द्रनगरका गल्ली–गल्लीमा उत्साहको रङ भरिदिएको छ ।
वर्खे मेलाको अवसरमा दैलेखी सेवा समाज सुर्खेतको आयोजनामा लाखे नाच प्रदर्शन गरिएको हो । परम्परा र संस्कृतिको उत्थान, लाखे नाच २०८२ भन्ने नारासहित आयोजकले वीरेन्द्रनगरका विभि








