☰ open Loading... 27 November 2024|  

बजार

‘नाक्चे लाग्ना’ नाका खुल्ने

‘नाक्चे लाग्ना’ नाका खुल्ने

    प्रकाशित मितिः १० श्रावण २०८१, बिहीबार ०७:१३
मुगुस्थित नेपाल–चीन सीमामा रहेको नाक्चे लाग्ना नाका दुई साताका लागि खुल्ने भएको छ। कोरोना महामारीका बेला बन्द उक्त नाका यही साउन १७ गते देखि साउन ३१ गतेसम्म खुला रहने छ। प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीले मुगुको नाक्चे लाग्नासँगै डोल्पाको मायुम्ला नाका दुई साताका लागि खुला गरिने बताए। चीनको हाटबजार ह्यजिमार क्षेत्रमा आउजाउ गर्न प्रवेशाज्ञा उपलब्ध गराउने तयारी भइरहेको उनले बताए। नाका खु
सुनको मूल्य ११ सयले बढ्यो

सुनको मूल्य ११ सयले बढ्यो

    प्रकाशित मितिः ९ श्रावण २०८१, बुधबार १६:२९
स्थानीय बजारमा बुधबार सुनको मूल्य प्रतितोला ११ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला १ लाख ४७ हजार ४ सय रुपैयाँ तोकेको छ। अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख ४६ हजार ३ सय रुपैयाँ थियो। यसअघि साउन २ गते सुनको मूल्य हालसम्मकै उच्च १ लाख ४९ हजार ८ सय रुपैयाँ पुगेको थियो। बुधबार चाँदी पनि बढेको छ। अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला १५
एक वर्षमा पाथीभराबाट उठ्यो झण्डै ४ करोड भेटी

एक वर्षमा पाथीभराबाट उठ्यो झण्डै ४ करोड भेटी

    प्रकाशित मितिः ८ श्रावण २०८१, मंगलवार २१:०४
आर्थिक वर्ष २०८०/८१ मा ताप्लेजुङस्थित पाथीभरा मन्दिरबाट झण्डै ४ करोड रुपैयाँ भेटी संकलन भएको छ। चालू आर्थिक वर्षमा सञ्चालन गरिने कार्यक्रमको सुझाव संकलन तथा अघिल्लो आवमा भएका गतिविधिहरूको बारेमा जानकारी दिन मङ्गलवार पाथीभरा क्षेत्र विकास समितिले आयोजना गरेको कार्यक्रममार्फत उक्त जानकारी गराइएको हो। पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङका अनुसार आव २०८०/८१ को एक आर्थि
घट्यो कुखुराको मासुको मूल्य

घट्यो कुखुराको मासुको मूल्य

    प्रकाशित मितिः ८ श्रावण २०८१, मंगलवार ०८:२६
देशभर कुखुराको मासुको मूल्यमा प्रतिकिलो ८० रुपैयाँले कमी आएको छ। राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघका अध्यक्ष जंग बहादुर बेलबासेका अनुसार असारमा ४२० रुपैयाँ प्रतिकिलोमा बिक्री भएको मासुको खुद्रा मूल्य अहिले ३४० रुपैयाँ कायम भएको छ। साउन लागेसँगै मासु खपत घटेकाले मूल्यमा पनि कमी आएको बेलबासेले बताए। खपतमा कमी आएसँगै ज्युँदो कुखुराको मूल्य पनि प्रतिकिलो १० रुपैयाँले घटेर २५० रुपैयाँ कायम भएको उ
सुनकाे मूल्य एक सयले बढ्याे

सुनकाे मूल्य एक सयले बढ्याे

    प्रकाशित मितिः ७ श्रावण २०८१, सोमबार १२:५३
स्थानीय बजारमा आज (सोमबार) सुनकाे मूल्य एक सय रूपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला एक हजार तीन सय रूपैयाँले घटेको सुनको मूल्य आज प्रतितोला एक सय रूपैयाँले बढेको हो। आज छापावाल सुन प्रतितोला एक लाख ४६ हजार तीन सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४५ हजार छ सय रूपैयाँमा कारोबार भइरहेको छ। आइतबार छापावाल सुन प्रतितोला एक लाख ४६ हजार दुई सय रूपैयाँ र
बीपी कोइराला क्यान्सर अस्पतालकी लेखा अधिकृत घुससहित पक्राउ

बीपी कोइराला क्यान्सर अस्पतालकी लेखा अधिकृत घुससहित पक्राउ

    प्रकाशित मितिः ६ श्रावण २०८१, आईतवार १९:०३
चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालकी लेखा अधिकृत अमृता कोइराला घुससहित पक्राउ परेकी छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको टोलीले उनलाई १ लाख ५० हजार रुपैयाँ नगद र ४ लाख ५० हजार रुपैयाँको चेकसहित पक्राउ गरेको हो । भरतपुर महानगरपालिका–४ कटहर चोकको एक होटलबाट कोइरालालाई पक्राउ गरेको अख्तियारको हेटौंडा कार्यालयका सूचना अधिकारी गोविन्दप्रसाद गौतमले जानकारी दिए ।
सुनको मूल्य १३ सय रुपैयाँले घट्यो

सुनको मूल्य १३ सय रुपैयाँले घट्यो

    प्रकाशित मितिः ६ श्रावण २०८१, आईतवार ११:१७
स्थानीय बजारमा आइतबार सुनको मूल्य तोलामा १३ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ४६ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ। गत बुधबार सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला १ लाख ४९ हजार ८ सय रुपैयाँ पुगेको थियो। त्यसयता सुनको मूल्य केही घटेको छ। यसैबीच चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले घटेको छ। अघिल्लो दिन प्रतितोला १८३० रुपैयाँमा
तोलामा २ हजार घट्यो सुन

तोलामा २ हजार घट्यो सुन

    प्रकाशित मितिः ६ श्रावण २०८१, आईतवार ०७:३८
सुनको भाउ तोलामा २ हजार घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन प्रतितोला १ लाख ४७ हजार ५ सय रुपैयाँ मूल्य तय भएको छ । यसअघि बिहीबार १ लाख ४९ हजार ५ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । बुधबार हालसम्मकै उच्च मूल्य प्रतितोला १ लाख ४९ हजार ८ सय रुपैयाँ पुगेको थियो ।
तपाईको आजको राशिफल कस्तो छ हेर्नुहोस्

तपाईको आजको राशिफल कस्तो छ हेर्नुहोस्

    प्रकाशित मितिः ६ श्रावण २०८१, आईतवार ०७:३१
मेष राशिः ज्ञान क्षेत्रमा रुचि मध्यम छ। दाजुभाइबीच प्रेम सद्भाव रहने छ। मधुर भोजन र सामाजिक कार्यमा धन खर्च हुने योग देखिन्छ। कानमा सामान्य समस्या देखिन सक्छ। पारिवारिक संयोगले मन प्रसन्न हुने देखिन्छ। वृष राशिः नयाँ कार्यमा धन लाभ हुने दिन छ। सहयोग नलिई आफै कार्य गर्नु होला। पठन, लेखनमा रुचि बढ्ने छ। कार्य क्षेत्रमा प्रभुत्व बढाउन केही सफल भइने छ। दाम्पत्य व्यापार व्यवसायमा मध्यम देखिन्छ। म
बङ्गुर पालेरै लाेभलाग्दाे आम्दानी

बङ्गुर पालेरै लाेभलाग्दाे आम्दानी

    प्रकाशित मितिः ३ श्रावण २०८१, बिहीबार १२:२२
यहाँका केही युवाले व्यावसायिक रूपमा पशुपालन गरेर लोभलाग्दो आम्दानी गर्दै आएका छन्। पौवादुङमा गाउँपालिका-६ ठुलोदुम्मा छिदुवाका २७ वर्षीय युवा सुगम राई ती युवामध्येका एक हुन्। उनी व्यावसायिक बङ्गुरपालन र फलफूल खेतीमा जुटेका छन्। उद्यमी राईले सेन्मायुङ कृषि तथा पशुपालन फार्म दर्ता गरेर व्यावसायिक बङ्गुरपालन, कागती, एभोकाडो, आँप, अनार, लिची लगायत खेती गर्दै आएका छन्। बङ्गुर फार्मबाट उत्पादन हुने