☰ open Loading... 3 May 2024|  

बजार

कर्णालीमा अब ८० सिट क्षमताको जहाज उड्दै

कर्णालीमा अब ८० सिट क्षमताको जहाज उड्दै

    प्रकाशित मितिः १३ मंसिर २०८०, बुधबार १०:४७
१९ देखि ४७ यात्रु क्षमता भएका जहाजका लागि बनाइएको भित्री उपत्यकामा पर्ने सुर्खेत विमानस्थलमा अब ८० सिट क्षमताको क्यानेडियन ड्यास–८ विमान सञ्चालन हुने भएको छ । कर्णाली प्रदेशका दुर्गम जिल्लाहरू प्रवेश गर्ने मुख्य प्रवेशद्धारमा रहेको सुर्खेत विमानस्थलमा नागरिक उड्डयन प्राधिकरणले श्री एयरलायन्सले हाल तराईका विमानस्थलमा सञ्चालन गरिरहेको ‘डी ह्याभिल्यान्ड क्यानडा (डीएचसी) ड्यास ८’ विमानलाई मंसिरदेखि स

मौसम बदलीसँगै बढ्यो चिसो

    प्रकाशित मितिः १२ मंसिर २०८०, मंगलवार ११:१७
आइतबारदेखि मौसम बदली भएपछि जिल्लामा चिसो बढ्न थालेको छ। यसबाट वृद्धवृद्धा, बालबालिका र बिरामी बढी प्रभावित भएका छन्। जिल्ला अस्पताल बाजुरामा समेत दम, रुघाखोकी लगायतका बिरामी बढ्न थालेको जिल्ला अस्पताल बाजुराले जनाएको छ। चिसो मौसमका कारण दम, रुघाखोकी लगायतका बिरामी बढ्न थालेको जिल्ला अस्पताल बाजुराका सूचना अधिकारी नृपराज गिरीले बताए। जिल्लाको पूर्वी-उत्तरी भेगको हिमाली गाउँपालिकामा बसोबास गर्ने
सुनको मूल्यमा नयाँ रेकर्ड

सुनको मूल्यमा नयाँ रेकर्ड

    प्रकाशित मितिः ११ मंसिर २०८०, सोमबार १६:०४
नेपाली बजारमा सोमबार सुनको मूल्यले नयाँ रेकर्ड राखेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला एक लाख १७ हजार ४०० रुपैयाँ कायम भएको छ। यसअघि कात्तिक ११ मा सुनको मूल्यले प्रतितोला एक लाख १७ हजार रुपैयाँको उच्च रेकर्ड बनाएको थियो। त्यस्तै सोमबार तेजाबी सुन तोलाको एक लाख १६ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेर हालसम्मकै उच्च का
अलैँची बिक्रीबाट २४ करोड आम्दानी

अलैँची बिक्रीबाट २४ करोड आम्दानी

    प्रकाशित मितिः ९ मंसिर २०८०, शनिबार २२:०८
अलैँचीखेतीको ‘हब’ बन्दै गरेको लमजुङका किसानले अलैँची दाना बिक्री गरेर २४ करोड आम्दानी गरेका छन्। प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजना कार्यान्वयन इकाई लमजुङका अनुसार जिल्लामा उत्पादित दुई सय ५१ मेट्रिक टन अलैँची दाना बिक्रीबाट यस वर्ष यतिका रकम आम्दानी भएको हो। आर्थिक वर्ष २०८०/८१ मा अलैँची दाना बिक्रीबाट सो रकम आम्दानी भएको परियोजना कार्यान्वयन इकाइ लमजुङका कृषि अधिकृत हरिबहादुर मिजारले जानक

बचतकर्ताको ६१ करोड हिनामिना गरेको आरोपमा पाँच पक्राउ

    प्रकाशित मितिः ९ मंसिर २०८०, शनिबार २१:२३
बचतकर्ताले बचत गरेको ६१ करोड रुपैयाँ हाराहारी हिनामिना गरेको आरोपमा इटहरीमा रहेको अम्बे कोशी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्षसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। सहकारी संस्थाबाट ठगिएको भन्दै इटहरी उपमहानगरपालिकासहित कोशी प्रदेशस्तरीय सहकारी रजिष्टार तथा प्रशिक्षण कार्यालय र प्रहरी कार्यालयमा उजुरी दर्ता गरेपछि अध्यक्ष फडिन्द्र मगरसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ परेक
मुगुमा चल्न थाल्यो ‘नगर बस’

मुगुमा चल्न थाल्यो ‘नगर बस’

    प्रकाशित मितिः ७ मंसिर २०८०, बिहीबार २१:११
मुगुको छायाँनाथ रारा नगरपालिकाले पहिलो पटक आफ्नो नगर क्षेत्र भित्र सर्व-साधारणका लागी नगरबस सेवा संचालनमा ल्याएको छ। बिहीबारबाट नगरपालिकाले आफ्नो नगर क्षेत्र भित्र संचालन हुने गरि बस सेवा संचालनमा ल्याएको हो। नगरपालिकाले ८४ लाखमा दुई वटा बस खरिद गरेको छ। नगरपालिका भित्रका ३४ रुट मध्ये पहिलो चरणमा सदरमुकाम गमगढीबाट आठ वटा रुटमा नगर बसले सेवा दिने नगरपालिकाले जनाएको छ। छाँयानाथ रारा नगरपालि
बल्खुको अवस्था सामान्य,

बल्खुको अवस्था सामान्य,

    प्रकाशित मितिः ७ मंसिर २०८०, बिहीबार १७:३५
काठमाडौँको बल्खुमा प्रदर्शनकारी र प्रहरीबिच भएको झडप नियन्त्रणमा आएको छ। अहिले बल्खुको अवस्था सामान्य बनेको छ। प्रहरीले पानीको फोहोरा र अश्रुग्यास प्रहार गरेपछि प्रदर्शनकारीहरु तितरपीतर भएका छन्। अहिले प्रदर्शनकारीहरू ललितपुरको सानेपामा पुगेका छन्। बल्खुमा प्रदर्शन गरिरहेको दुर्गा प्रसाईं नेतृत्वको समूहले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले अश्रु ग्यास र पानीको फोहोरा हानेको थियो भने प्रद
कर्णालीमा सूर्यज्योतिको ‘सही प्लान’ बीमा योजना सुभारम्भ

कर्णालीमा सूर्यज्योतिको ‘सही प्लान’ बीमा योजना सुभारम्भ

    प्रकाशित मितिः ६ मंसिर २०८०, बुधबार १७:३२
सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले कर्णालीमा कम प्रिमियममा ठूलो बीमा गर्न सकिने बीमा पोलिसी सुभारम्भ गरेको छ । बुधबार कम्पनीले ल्याएको ‘सूर्यज्योति सही प्लान’ नामक नयाँ बीमा योजनाको सुभारम्भ नेपाल बीमा प्राधिकरण कर्णालीका प्रमुख पदम सोडारी र कम्पनीका प्रदेश प्रमुख मोहन पुरीले संयूक्तरुपमा गरेका हुन् । पोलिसीको सुभारम्भ गर्दै प्राधिकरण कर्णालीका प्रमुख सोडारीले जनताले लिन सक्ने परम्परागत पोल
तनहुँकी बिनु ‘मिस मगर नेपाल’

तनहुँकी बिनु ‘मिस मगर नेपाल’

    प्रकाशित मितिः २ मंसिर २०८०, शनिबार २२:०७
मिस मगर नेपालको ताज तनहुँकी बिनु रानाले लगाउन सफल भइन्। उनले फाइनलमा १० प्रतिस्पर्धीलाई पन्छाउँदै मिस मगरको उपाधि जितेकी हुन्। उनले उपाधिसहित ७० हजार नगद पुरस्कारका साथै ‘मोस्ट डेडिकेटेड’ पुरस्कार समेत प्राप्त गरिन्। ‘मगर भाषा, संस्कृतिको उत्थान, प्रतिभाको प्रस्फुटन, हाम्रो अभियान’द्वारा आयोजित मिस मगर नेपालको प्रतिस्पर्धामा म्याग्दीकी दिवा पाइजामगर फस्ट रनर अप भइन्। उनले उक्त ताजसँगै ‘ख्यातिप्
बेंसी झर्दै हिमाली क्षेत्रका भेडीगोठ

बेंसी झर्दै हिमाली क्षेत्रका भेडीगोठ

    प्रकाशित मितिः २ मंसिर २०८०, शनिबार १३:४६
चिसो बढ्न थालेसँगै हिमाली क्षेत्रका भेडा पालक जाडो छल्न बेंसी झर्न थालेका छन्। जुम्लाका ८ वटै स्थानीय तहका भेडा पालक चरनका लागि वर्षायाममा लेकतिर जाने र हिउँदमा बेंसी झर्ने गर्छन्। उच्च हिमाली क्षेत्रमा अत्यधिक चिसो बढ्न थालेपछि भेडीगोठ बेंसीतर्फ झार्नु परेको भेडा पालक किसानहरू बताउँछन्। हिमाली क्षेत्रको चिसो कम हुने ठाउँहरूमा भेडीगोठ सार्ने गरिन्छ। चरन क्षेत्रमा हिमपात हुने हुँदा भेडाबाख्रा