
आज देशभर साधारणतया बदली हुने
प्रकाशित मितिः २० भाद्र २०८२, शुक्रबार ०९:१६
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो देशभर साधरणतया बदली रहने बताएको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका लगायत पहाडी भूभाग र तराईका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ।
त्यसैगरी, आज राति देशभर साधारणतथा बदली हुनेछ। कोसी, वाग्मती, गण्डकी र सुदूरपश्चिमका केही स्थानमा मध्यम वर्षा हुनेछ। कोसी, वाग्मती र गण्डकी प्र