☰ open Loading... 26 April 2024|  

बजार

श्री एयरलाइन्सले नेपाल भित्र्याउन लागेको दुईवटा जहाज सोमबार आइपुग्ने

श्री एयरलाइन्सले नेपाल भित्र्याउन लागेको दुईवटा जहाज सोमबार आइपुग्ने

    प्रकाशित मितिः ११ चैत्र २०८०, आईतवार १९:३१
निजी क्षेत्रको तेश्रो ठूलो हवाई सेवा प्रदायक श्री एयरलाइन्सले खरिद गरेको दुई वटा विमान सोमबार त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने भएको छ।एयर लाइन्सका अनुसार क्याप्टेन रितेश कर्ण र क्याप्टेन विराज राजवंशी नेतृत्वको टोलीले अमेरिकाको पोर्टल्याण्ड विमानस्थलबाट क्यानेडाको गुज बे विमानस्थल हुँदै यो विमानमा उडान भरेर नेपाल ल्याउँदैछन् । साढे १२ हजार किलोमिटर भन्दा लामो दूरीको हवाई दूरी तय
आज पहाडी जिल्लामा होली मनाइँदै

आज पहाडी जिल्लामा होली मनाइँदै

    प्रकाशित मितिः ११ चैत्र २०८०, आईतवार ०७:२६
आज फागु पूर्णिमा, अर्थात् पहाडी जिल्लामा हर्षोल्लासका साथ रङ्गहरूको पर्व होली मनाइँदै छ। असत्यमाथि सत्यको विजयको प्रतिक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रुपमा पनि यो पर्व मनाउने प्रचलन छ। होली एक आपसमा विभिन्न रङ्ग तथा अबीर लगाएर मनाउने चलन छ। यस पर्वको अवसरमा आज काठमाडौंको वसन्तपुरमा भेला भई त्यहाँ गाडिएको चीरलाई विधिपूर्वक ढाली बाजागाजाका साथ टुँडिखेलमा लगेर जलाउने परम्परा रहेको छ। उक्
होलीमा किन लगाइन्छ सेतो पहिरन ?

होलीमा किन लगाइन्छ सेतो पहिरन ?

    प्रकाशित मितिः १० चैत्र २०८०, शनिबार २१:१६
‘होलीले मेरो रङ्गायो नयाँ चोली’ तीन दशकअघि नेपाली चलचित्र ‘अधिकार’ मा यो गीत समय सन्दर्भ सुहाउँदो थियो। अहिलेको परिवेश र समयले यसको सन्दर्भ केही फेरिएको छ। अहिले चोली लगाउने चलन हराउँदै गएको छ। होलीमा सेतो टी–सर्ट र कुर्थामा युवा पुस्ता रमाउन थालेका छन्। बानेश्वरस्थित खुला बजारमा ‘हेप्पी होली’ लेखिएका सेता टिसर्ट खरिद गर्ने ग्राहकको घुइँचो छ। यही चैत ११ गते आइतबार परेको होली पर्वका लागि टिसर
व्यासका अध्येता न्यौपानेको अशून्यम् लोकार्पण

व्यासका अध्येता न्यौपानेको अशून्यम् लोकार्पण

    प्रकाशित मितिः १० चैत्र २०८०, शनिबार २०:२०
व्यासका अध्येता साहित्यकार काशीनाथ न्यौपानेद्वारा लिखित उपन्यास अशून्यम् को लोकार्पण गरिएको छ। नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा भएको लोकार्पणमा बोल्दै अशून्यम् उपन्यासका लेखक न्यौपानेले आफूले पहाड, नदीनाला हेर्दा ,ब्रह्माण्डको उत्पत्ति, जन्म,उमेरावस्था,मृत्युका बारेका जिज्ञासा जागेर गहिरिदा यो जगत ब्रह्माण्ड अशून्यम्बाट सुरु भएको निष्कर्ष सहित पुस्तक लेखेको बताउनुभयो।सम्पूर्ण ब्रह्माण्डको शुरु हो
सुर्खेतमा सडक ढाक्ने गरी ठेला व्यापार

सुर्खेतमा सडक ढाक्ने गरी ठेला व्यापार

    प्रकाशित मितिः १० चैत्र २०८०, शनिबार १४:३५
पछिल्लो वर्षहरुमा सुर्खेतका सडकमा ठेला व्यापार बढ्दो छ । सडक नै ढाक्ने गरी गरिएको ठेला व्यापारले सडक दुर्घटना उत्तिकै निम्त्याउने गरेको छ । नगर पालिका र प्रहरी प्रशासन ती व्यापारीहरुलाई व्यवस्थित गर्न लागेको देखिदैन् । एरी चौक, दैलेखी चौक लगायतका स्थानहरुमा सडक नै ढाक्ने गरी ठेला व्यापारीहरुले व्यापार गरेको देखिएको छ ।
किसानहरुले गरे, सडकमा माछा फालेर विरोध

किसानहरुले गरे, सडकमा माछा फालेर विरोध

    प्रकाशित मितिः ९ चैत्र २०८०, शुक्रबार १६:११
सर्लाहीका माछापालक किसानले कृषिमिटरको माग गर्दै पूर्व–पश्चिम राजमार्गअन्तर्गत फूलजोर चोकमा माछा फालेर विरोध प्रदर्शन गरेका छन् । जिल्लाको ईश्वरपुर नगरपालिका र चन्द्रनगर गाउँपालिकाका सयौं माछापालक किसान पूर्व–पश्चिम राजमार्गअन्तर्गत फूलजोर चोकमा जम्मा भई सडकमै माछा फालेर विरोध जनाएका हुन् । उनीहरूले माछापालक किसानलाई विद्युत् प्राधिकरणले कृषि मिटरको साटो औधोगिक मिटर दिई चर्को महसुल असुल गरिर
विरोधपछि सार्वजनिक सुनुवाई स्थगित

विरोधपछि सार्वजनिक सुनुवाई स्थगित

    प्रकाशित मितिः ९ चैत्र २०८०, शुक्रबार ०९:२४
दैलेखको आठबिस नगर पालिकाको आर्थिक वर्ष २०७९÷०८० को वार्षिक सार्वजनिक सुनुवाई कार्यक्रम स्थगित भएको छ । नगरपालिकाले एक मुष्ट खर्च निकालेको र कुन शिर्षकमा कति खर्च भएको भन्ने प्रतिवेदन जनता माँझ बुझाउन नसक्दा सार्वजनिक सुनुवाई कार्यक्रम स्थगित भएको हो । सरकारले दुई वर्षसम्म लगाएर पनि वार्षिक प्रतिवेदन तयार गर्न नसकेको र बन्द कोठाभित्र सार्वजनिक सुनुवाई कार्यक्रम गरेको भन्दै स्थानीय अगुवाहरुले व
सुनको मूल्यमा फेरी नयाँ कीर्तिमान

सुनको मूल्यमा फेरी नयाँ कीर्तिमान

    प्रकाशित मितिः ८ चैत्र २०८०, बिहीबार १२:५५
काठमाडौँ । सुनको मूल्यले आज बिहीबार नयाँ कीर्तिमान कायम गरेको छ । हिजो बुधबारको तुलनामा एकै दिन तोलामा २ हजार ६०० रुपैयाँले बढेर नयाँ कीर्तिमानी मूल्य कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज छापावाल सुनको जार मूल्य तोलामा १ लाख २७ ८०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख २७ हजार २०० रुपैयाँ छ । हिजो बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख २५ हजार २०० र तेजाबी सुनको मूल्य तोलामा
सहकारीले पैसा फिर्ता नगरेपछि बचतकर्ताले लगाए ताला

सहकारीले पैसा फिर्ता नगरेपछि बचतकर्ताले लगाए ताला

    प्रकाशित मितिः ५ चैत्र २०८०, सोमबार २०:५८
कोहलपुरस्थित मेघा बचत तथा ऋण सहकारी संस्थामा तालाबन्दी गरिएको छ। बचत गरेको पैसा नदिएको भन्दै यहाँका बचतकर्ताहरुले उक्त सहकारी संस्थामा तालाबन्दी गरेका हुन्। सहकारीले भोलि-भोलि भन्दै पैसा दिन आलटाल गरिरहेको बचतकर्ता बताउँछन्। बचत गरेको पैसा डुब्न थालेको भन्दै बचतकर्ता चिन्तित छन्। उनीहरुले तीन महिनादेखि अध्यक्ष सम्पर्कविहीन भएको सुनाए। अध्यक्षले आफूहरुसँग छलफल गरेपछि मात्र ताला खुल्ने उनीहरूको अ
साढे ३४ करोड बिगो मागसहित केदार गौतमविरुद्ध मुद्दा दायर

साढे ३४ करोड बिगो मागसहित केदार गौतमविरुद्ध मुद्दा दायर

    प्रकाशित मितिः ५ चैत्र २०८०, सोमबार २०:५५
सम्पत्ति सुद्धीकरण अनुसन्धान विभागले तेजबहादुर थापा भनिने केदार प्रसाद गौतमसहित ३ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। विभागले बैंकिङ कसूर मुद्दामा ३४ करोड ६९ लाख ४१ हजार ८१६ रुपैयाँ बिगो मागदाबीसहित गौतमविरुद्ध मुद्दा दायर गरेको हो। त्यस्तै अर्का प्रतिवादी कृष्णहरि थापाविरुद्ध ३४ करोड १७ लाख २९ हजार १०३ रुपैयाँ बिगो मागदाबी गरिएको छ भने वसन्त राई भनिने सूर्यबहादुर लिम्बुलाई ६ करोड ८ ल