
न्यू भैरहवाको शाखा सुर्खेतमा
प्रकाशित मितिः २६ जेष्ठ २०७६, आईतवार १९:५१
सुर्खेत । न्यू भैरहवा सुन चाँदी पसलको शाखा सुर्खेतमा पनि स्थापना भएको छ । दैलेखी ग्राहकहको विश्वास जित्दै आएको भैरहवाले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा शाखा स्थापना गरेको हो ।
प्रदेश राजधानी स्थापनासंगै ग्राहकहरुलाई सुर्खेतमै सेवा दिने उदेश्यले शाखा सञ्चालनमा ल्याएको सञ्चालक सोमन नारायण कौसलले जानकारी दिनुभयो । उहाँले दैलेखका ग्राहकहरुले दिएको विश्वासलाई पूर्ण रुपमा सुर्खेतमा पनि लागु ग