☰ open Loading... 1 March 2025|  

बजार

पूर्वी अलेप्पोबाट भागेका सयौँ सर्वसाधारण बेपत्ता : राष्ट्रसङ्घ

पूर्वी अलेप्पोबाट भागेका सयौँ सर्वसाधारण बेपत्ता : राष्ट्रसङ्घ

    प्रकाशित मितिः २४ मंसिर २०७३, शुक्रबार १९:५२
संयुक्त राष्ट्रसङ्घले शुक्रबार पूर्वी अलेप्पोमा यहाँको सेनाद्वारा इस्लामिक स्टेट (आईएस) विरुद्ध कारबाहीलाई कडा पारेपछि विद्रोही नियन्त्रित उक्त क्षेत्रबाट भागेर अन्यत्र जाने क्रममा सयौँ सर्वसाधारण बेपत्ता भएका संयुक्त राष्ट्रसङ्घले जनाएको छ । बेपत्ता उनीहरुलाई स्थानीय हतियारधारी समूहले नियन्त्रणमा लिएको भनी समाचारहरु प्राप्त भएका छन् ।  यद्यपि यी सूचनाको सेना तथा विद्रोही दुवै पक्षबाट पुष्ट
भारतमा बन्दै छ विश्वकै अग्लाे मन्दिर

भारतमा बन्दै छ विश्वकै अग्लाे मन्दिर

    प्रकाशित मितिः १३ मंसिर २०७३, सोमबार १३:४९
भारतकाे उत्तर प्रदेशकाे विन्द्रावनमा विश्वकै ठुलाे चन्द्राेदय मन्दिर निर्माण भैरहेकाे छ । याे मन्दिरकाे उचाइ करिब २ सय मिटर हुनेछ । पाँच सय ५० कठ्ठा जमिन क्षेत्रफलमा  निर्माण हुन लागेकाे याे मन्दिर ७० तलाकाे हुनेछ । हालसम्म विश्वकाे सवैभन्दा बढी उचाइमा रहेकाे धार्मिक भवन मिस्रकाे पिरामिड हाे । यसकाे उचाइ करिव १२८. ८ मिटर छ । वेटिकन सीटीकाे सेंट पीटर बैसेलिकाकाे उचाइ १२८.६ मिटर छ । बिन्द्रावनमा
आफगानीस्तानमा पाँच आइएस लडाकु मारिए

आफगानीस्तानमा पाँच आइएस लडाकु मारिए

    प्रकाशित मितिः ११ मंसिर २०७३, शनिबार १५:०८
अफडानिस्तानमा इश्लामिक स्टेट समुहका पाँच जना लडाकु सरकारी सुरक्षा कारबाहीमा शनिबार मारिएका छन् ।  नानगाहार क्षेत्रमा भएको सो घटनामा परी अन्य चार जना घाइते भएको स्थानीय सरकारी अधिकारीहरुले जनाएका छन् । पचिर वगाम जिल्लामा विगत केहीदिनदेखि संयुक्त सुरक्षा फौजको कारबाही चलिरहेको छ ।  सरकारी सुरक्षा फौजले उनीहरुबाट नियन्त्रणमा लिएको हातहतियार नष्ट गरेको छ । नानगाहार राज्यको राजधानी जललाबाद
कोलम्बियामा नयाँ शान्ति सम्झौता हुँदै

कोलम्बियामा नयाँ शान्ति सम्झौता हुँदै

    प्रकाशित मितिः ८ मंसिर २०७३, बुधबार १७:०१
कोलम्बिया सरकार र विद्रोही समूह रिभोलुसनरी आर्मड फोर्सेस फर कोलम्बिया (फार्क)बीचमा बिहीबार नयाँ शान्ति सम्झौतामा हस्ताक्षर हुने भएको छ । करिब आधा शताब्दीको द्वन्द्व अन्त्य गर्न यसअघि भएको शान्ति सम्झौता जनमत सङग्रहबाट अस्विकृत भएपछि पुनः नयाँ शान्ति सम्झौता गर्न लागिएको दुवै पार्टीले जानकारी दिएको छ । नयाँ शान्ति सम्झौता अनुमोदनको लागि संसदमा पेश गरिने भएको छ । दोस्रो पटक जनमत सङ्ग्रहमा जानु भन्
भुकम्पपछि यसरी आउँदैछ जापानमा सुनामी (हेर्नुहोस् भिडियो)

भुकम्पपछि यसरी आउँदैछ जापानमा सुनामी (हेर्नुहोस् भिडियो)

    प्रकाशित मितिः ७ मंसिर २०७३, मंगलवार १३:००
मंगलबार बिहानै जापानको समय अनुसार ५ बजेर ५९ मिनेटमा गएको उत्तरपूर्वी जापानमा गएको ७.३ रेक्टर स्केलको शक्तिशाली भूकम्पपछि सो क्षेत्रमा सुनामीको चेतवानी दिइएको छ । फुकुसिमा क्षेत्रमा तत्काल सुनामी आउने संम्भावनाका कारण सो क्षेत्रका जनतालाई अग्लो क्षेत्रमा वस्न स्थानीय अधिकारिहरूले जनाएका छन । त्यहा करिव तीन मिटर अग्लो छाल आउन सक्ने जनाइएको छ । ओमोरी, ईवाते, ईवाराकी र चिवाको समुन्द्री तटमा सुनामी
गोली हानी पत्रकारको हत्या

गोली हानी पत्रकारको हत्या

    प्रकाशित मितिः २ मंसिर २०७३, बिहीबार ०९:२१
 कङ्गोका एक सरकारी सञ्चारमाध्यममा कार्यरत पत्रकारमाथि सोमबार गोली हानी हत्या गरिएको यहाँको नेसनल प्रेस युनियनले बुधबार जनाएको छ । कङ्गोली राष्ट्रिय रेडियो तथा टेलिभिजनका पत्रकार मार्सेल लुवालालाई सोमबार राति सुतिरहेको अवस्थामा गोली हानी हत्या गरिएको बताउँदै युनियनका प्रमुख जोसेफ वाडकार्ड कासोङ्गा सिलुङ्डेले घटनाको घोर निन्दा गरेकाे छ । उहाँले प्रहरीले रात्रिकालीन गस्ती गरिरहेका बेला पत्र
अात्मघाती अाक्रमणमा चारकाे मृत्यु

अात्मघाती अाक्रमणमा चारकाे मृत्यु

    प्रकाशित मितिः १ मंसिर २०७३, बुधबार १५:३४
अफगानिस्तानमा बुधबार बिहान भएको एक आत्मघाती आक्रमणमा कम्तीमा चार व्यक्तिको मृत्यु हुनुको साथै अन्य ११ जना घाइते भएका छन् । गृह मन्त्रालयनजिकै पुल इ मोहमद इलाकामा विस्फोटक पदार्थ बोकेको एक आत्मघाती आक्रमणकारीले विस्फोटन गराएको बताइएको छ । स्थानीय समयाअनुसार बुधबार बिहान ०८ बजे भएको यस विस्फोटनमा परी आत्मघाती आक्रमणकारीसहित चार व्यक्तिको मृत्यु भएको गृह मन्त्रालयका प्रवक्ता सेदकी सेदिकीले बताउनुभए
अबैध वन्यजन्तु लुकाएको आरोपमा पक्राउ

अबैध वन्यजन्तु लुकाएको आरोपमा पक्राउ

    प्रकाशित मितिः ३० कार्तिक २०७३, मंगलवार १५:३४
 आफ्नो घर कम्पाउण्डमा तीनवटा बाघ, एउटा दुम्सी प्रजातिको पशुः स्कङ्क, एउटा बाघजस्तै ठूलो कूगर बिरालो, एउटा फ्याउरो र थुप्रै जङगली बाँदर लुकाएर पालिरहेको भेटिएपछि एउटी अमेरिकी महिलालाई अबैध वन्यजन्तु लुकाएको आरोपमा पक्राउ गरिएको छ । टेक्सास राज्यको हस्टनमा एउटा घर भाडामा लिई ३४ वर्षिया महिला ट्रिसा मियर आफ्नी १४ वर्षीया छोरीसहित यी जङगली जनावरहरुसँग बस्दै आएकी थिइन् । महिनौंको खोज तलास पश्चात
म्यानमारको राखिनमा घमासान युद्ध

म्यानमारको राखिनमा घमासान युद्ध

    प्रकाशित मितिः २९ कार्तिक २०७३, सोमबार ०८:०३
पश्चिमी म्यानमारको राखिन राज्यमा सरकारी सेना र सशस्त्र विद्रोहीबीच घमासान युद्ध चलिरहेको त्यहाँको सरकारी निकायले जानकारी दिएको छ । बङ्गलादेशसँग सीमा जोडिएको राखिन राज्यको एउटा सीमा सुरक्षा चौकीमा गत महिना, सशस्त्र विद्रोहीले एक्कासी आक्रमण गर्दा नौजना प्रहरी अधिकारी ठहरै भएका थिए । यस घटनापश्चात् हाल, राष्ट्रिय प्रहरी बललाई सहायता गर्दै सरकारी सेनाले बिभिन्न स्थानमा सशस्त्र विद्रोहीविरुद्ध सैनिक
सडक दुर्घटनामा पाँच प्रहरीसहित सातको मृत्यु

सडक दुर्घटनामा पाँच प्रहरीसहित सातको मृत्यु

    प्रकाशित मितिः २८ कार्तिक २०७३, आईतवार १७:३३
बङलादेशको बोग्रा क्षेत्रमा आइतबार विहान भएको सवारी दुर्घटनामा ७ जनाको मृत्यु भएको छ । राजधानी ढाका देखि एक सय ९७ किलोमिटर उत्तर तर्फ पर्ने ठाँउमा भएको दुर्घटनामा मृत्यु हुनेमा पाँच जना प्रहरी रहेको जनाइएको छ । प्रहरीले मृतकहरुको नाम सार्वजनिक गरेकोे छैन । घटनामा परी अन्य ६ जना घाइते भएका स्थानीय प्रहरीले जानकारी दिएको छ । प्रहरी अधिकारीसहित ढाकामा सामान लिन हिडेको ट्रक र विपरित दिशाबाट आएको