ठुला चाडपर्वमा रक्सी र वियरकाे काराेवार बढ्दाे
प्रकाशित मितिः १५ आश्विन २०७४, आईतवार १२:०८
काठमाडौं । नेपालीहरुको महान पर्व दशैंलाई शक्तिकी देबी दुर्गाभगवतीको पूजासँगै बली, मासु तथा पेयपदार्थको पर्वको रुपमा लिइन्छ ।
जसका कारण दशैंका बेला बजार अत्यधिक चलायमान रहने गर्छ । नेपालमा कर्मचारीहरुले दशैंका लागि बोनस समेत पाउने हुँदा बढी खर्च गर्ने गर्छन् ।
बिकृति र रमझमको मिश्रण मदिरा
बिकृति र रमझम दुवैको मिश्रण रहेको मदिराजन्य पेयपदार्थको व्यापार पनि दशैंमा अत्यधिक हुने गर्छ ।
दशै









