हवाई आक्रमणमा २१ विद्राेहीसहित पाँचकाे मृत्यु
प्रकाशित मितिः २ माघ २०७३, आईतवार १०:४७
यमनमा भएको हवाई आक्रमण, सरकारबल र हुथी विद्रोहीबीच भएको झडपमा परी २१ जना विद्रोही र पाँच सुरक्षा अधिकारीको मृत्यु भएको सरकारी अधिकारीहरुले शनिबार जानकारी दिएका छन् ।
यमनको दबाब क्षेत्रमा इरानको समर्थन रहेको हुथी विद्रोहीविरुद्ध सरकारी बलले गत एक हप्तासम्म कारबाही जारी राखेका थिए ।
विद्रोहीको बलियो प्रभाव रहेको होडेइडामा रहेको एक अस्पतालमा शनिबार बिहान सबेरै हुथी विद्रोहीको १२ शव र अन्य २३ घाइते









