
हुम्लामा ५ हजार ३ मिटर ५० उचाईमा तीनवटा हिमताल भेटिए
प्रकाशित मितिः १२ जेष्ठ २०८२, सोमबार १३:५७
नाम्खा गाउँपालिका-६ तिल गाउँको बाढी पहिरोका कारण पत्ता लगाउन हुम्ला पुगेको सरकारी टोलिले तीनवटा हिमताल भेटिएको जनाएको छ। ५ हजार ३ मिटर ५० उचाईमा बाढी पहिरो अध्ययन गर्न आएको टोलीले तीनवटा हिमताल भेटिएको खानी तथा भू-गर्भ विभागका सिनियर डिभिजनल जिओेलोजिस्ट शिवकुमार बास्कोटले जानकारी दिए।
यसअघि दुईवटा हिमताल देखिएको स्थानमा तीनवटा हिमताल भेटिएको अध्ययन टोलीका सदस्य बास्कोटाले बताए। अध्ययन टोलीमा र