☰ open Loading... 22 November 2025|  

प्रदेश खबर

कठ्यांग्रिए भूकम्पपीडित सुत्केरी, भन्छन्– ‘चिसो थेग्नै मुस्किल भो’

कठ्यांग्रिए भूकम्पपीडित सुत्केरी, भन्छन्– ‘चिसो थेग्नै मुस्किल भो’

    प्रकाशित मितिः २२ मंसिर २०८०, शुक्रबार १०:५०
भर्खरीकी सुत्केरी। पालमुनिको बसाई। मुटु छेड्ने सिरेटो। जाजरकोट जिल्लाको छेडागाड नगरपालिका–१ चिउरीकी विमला महर सुत्केरी भएको बिहीबार १२ दिन मात्र भएको छ। उनीलाई चिसो थेग्न निकै मुस्किल परेको छ। मंगलबारबाट धेरै वर्षा हुन नसके पनि हल्का वर्षातका कारण चिसो निकै बढेको छ। चिसोले निकै समस्यामा परेको विमलाले बताइन्। चिसोले राति निन्द्रा नपरेपछि दिउँसो घाममा सुत्ने गरेको तर तीन दिनयता भइरहेको बदलीले गर्

काठ मिलमा आजगनी हुँदै करोडौंको क्षती

    प्रकाशित मितिः २१ मंसिर २०८०, बिहीबार ०९:३८
वीरेन्द्रनगर नगरपालिका ७ स्थित शिव सुन्दर स –मिलमा विहिवार विहान ५ बजे आजगनी भएको छ । आगजनी हुँदा मिलमा पुरै क्षती भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ । आजगनी ९ वजे नियन्त्रणमा आएको थियो । देवीलाल पौडेल सञ्चालक रहेको उक्त मिलमा काठका सामाग्रीहरुसहित बनाउने करोडौँका मेसिनहरु क्षती भएको प्रहरीले जनाएको छ । कति क्षती भयो भनेर प्रहरीले मुचुल्का तयार पार्दै गरेको जिल्ला प्रहरी

हुम्लामा खाद्यान्न अभाव : गोदाममै थन्कियो दुर्गमको चामल

    प्रकाशित मितिः २० मंसिर २०८०, बुधबार २०:२८
समयमै ढुवानी नहुँदा हिमाली जिल्ला हुम्लामा खाद्यन्न अभाव देखिएको छ । ढुवानीको जिम्मा पाएका सप्लायर्स कम्पनी र खाद्य व्यवस्था तथा व्यापार कम्पनीको लापारबाहीका कारण यहाँ खाद्यान्न अभाव भएको हो । लिमिटेडको सिमकोट शाखामा दुई महिना यतादेखि खाद्यान्न अभाव हुँदै आएको छ । आर्थिक वर्ष २०८०/८१ मा हुम्लाका लागि १४ हजार क्विन्टल चामल स्वीकृत गरिए पनि हालसम्म ढुवानी हुन नसक्दा यहाँको गोदाम रित्तिएको छ ।

जाजरकोटको शिवालय गाउँपालिकामा कृषी मेला प्रदर्शनी हुने

    प्रकाशित मितिः १९ मंसिर २०८०, मंगलवार १८:०९
जाजरकोटको शिवालय गाउँपालिकामा कृषी मेला प्रदर्शनी हुने भएको छ । कृषी उत्पादनलाई प्रोत्साहन एवम् कृषी प्रबद्र्धन गर्ने उद्धेश्यले आगामी मंसिर २७ गतेदेखि मंसिर २९ गतेसम्म शिवालय गाउँपालिका–३ को ऐरेली बजारमा प्रदर्शनी हुने भएको हो । रैथाने बाली लोप हुँदै गएपछि बालीको उत्पादन बढाउन र प्रवद्र्धन गर्न साथै गाउँपालिका भित्रका किसानलाई प्रोत्साहन गर्ने उदेश्यले दुईदिने कृषि मेला प्रदर्शनीको आयोजना गरिए
प्रधानमन्त्री चढेको जहाज जनकपुरमा अवतरण हुन नसकेपछि…

प्रधानमन्त्री चढेको जहाज जनकपुरमा अवतरण हुन नसकेपछि…

    प्रकाशित मितिः १९ मंसिर २०८०, मंगलवार १६:१२
मंगलबार बिहान काठमाडौँबाट जनकपुरका लागि उडेको बुद्ध एयरको जहाज खराब मौसमका कारण काठमाडौँ फर्किएको छ । बुद्ध एयरको एटीआर ७२–५०१ नम्बर जहाज खराब मौसमका कारण बिहान जनकपुर अवतरण गर्न नसकेर पुनः काठमाडौँ फर्किएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमेत उक्त फ्लाइटमा रहेका थिए । बिहान ७ः४५ बजे काठमाडौँबाट उडेको जहाज जनकपुर विमानस्थलको भिजिबिलिटीका कारण अवतरण गर्न नसकेर पुनः काठमाडौँ फर्किएको बु
नवराज विकसहित ६ जनाको हत्या मुद्दाको फैसला आज

नवराज विकसहित ६ जनाको हत्या मुद्दाको फैसला आज

    प्रकाशित मितिः १९ मंसिर २०८०, मंगलवार १५:५६
रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८, सोती गाउँमा अन्तरजातीय प्रेम र विवाहको विषयलाई लिएर नवराज विकसहित ६ जनाको हत्या भएको मुद्दाको फैसला आज हुने भएको छ। वादी प्रतिवादीको तर्फबाट मुद्दा माथिको बहस साढे १२ बजे जिल्ला अदालत रुकुम पश्चिममा बहसमा सकिइसकेको बहसमा सहभागी अधिवक्ताहरूले जानकारी दिए।वादी÷प्रतिवादीबिचको आइतवारदेखि सुरु भएको भई बुधवार बिहान सकिएको हो। तीन वर्ष अघि नवराज विक सहित ६ जनाको
संरक्षणकर्मी जुटे दुर्लभ चरा संरक्षणमा

संरक्षणकर्मी जुटे दुर्लभ चरा संरक्षणमा

    प्रकाशित मितिः १९ मंसिर २०८०, मंगलवार ०९:२९
दुर्लभ चरा संरक्षणमा यहाँका संरक्षणकर्मी जुटेका छन्। भरतपुर महानगरपालिका-२६ को दिव्यनगर क्षेत्रमा पाइने दुर्लभ चरा संरक्षणमा संरक्षणकर्मी जुटेका हुन्। पहिले प्रशस्त सङ्ख्यामा पाइने चराहरू अहिले लोप हुन थालेपछि संरक्षणकर्मी चरा संरक्षण र सङ्ख्या बढाउने अभियानमा लागेको चितवन गाइड एशोसिएसन मेघौली घटघाई उपसमितिका अध्यक्ष एवं संरक्षणकर्मी मनिष लिम्बूले बताए। उनका अनुसार दिव्यनगर क्षेत्रका खेतबारीमा विश
हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध

हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध

    प्रकाशित मितिः १८ मंसिर २०८०, सोमबार २०:४०
सोमबार बिहानदेखि परेको हिमपातका कारण राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ। बागलुङ निसीखोला र पूर्वी रुकुमको सिमाना पातिहाल्नेमा परेको हिमपातले लोकमार्ग अवरुद्ध भएको हो। अहिले पनि हिमपात भइरहँदा सवारी साधन सञ्चालन हुन नसकेको स्थानीय तिलबहादुर घर्तीमगरले बताए। आइतबार साँझदेखि वर्षा भए पनि आज बिहानदेखि नै हिमपात भएको घर्तीमगरले जानकारी दिए। हिमपात भएपछि पूर्वी रुकुमदेखि पोख
भूकम्प प्रभावित क्षेत्रमा आवास निर्माण गर्दै सांसद आचार्यको टोली

भूकम्प प्रभावित क्षेत्रमा आवास निर्माण गर्दै सांसद आचार्यको टोली

    प्रकाशित मितिः १७ मंसिर २०८०, आईतवार २१:००
नेपाली कांग्रेसले आफ्ना केन्द्रीय सदस्य तथा नेताहरुलाई जाजरकोटको भूकम्प प्रभावित क्षेत्रमा गई पीडितहरूका लागि आवास निर्माण गर्न दिएको निर्देशनअनुसार कांग्रेस नेताहरु जाजरकोटमा खटिएका छन्। यसैक्रममा कांग्रेस केन्द्रीय सदस्य एवं सङ्घीय सांसद मोहन आचार्यपनि भूकम्प प्रभावित क्षेत्रका पीडितका लागि आवास निर्माणको काममा खटिएका छन्। उनको नेतृत्वमा गएको बिहीबारदेखि जाजरकोटको विकट क्षेत्र कुशे गाउँपालिका
पत्रकार महासंघद्वारा सञ्चारमन्त्री समक्ष १२ बुँदे माग

पत्रकार महासंघद्वारा सञ्चारमन्त्री समक्ष १२ बुँदे माग

    प्रकाशित मितिः १७ मंसिर २०८०, आईतवार १३:४६
भूकम्प प्रभावित क्षेत्रका संचारकर्मी, सञ्चारमाध्याम र दुरसञ्चारको अवस्था निरीक्षणको लागि रुकुमपश्चिम आईपुग्नुभएकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा समक्ष १२ बुँदे माग पत्र पेश गरिएको छ । नेपाल पत्रकार महासंघ रुकुमपश्चिम शाखाले भूकम्प प्रभावित पत्रकार र सञ्चारमाध्यामहरुको हितका लागि माग पत्र पेश गरेको हो । आईतबार महासंघका जिल्ला अध्यक्ष लक्ष्मण केसीले मन्त्री शर्मालाई माग पत्र पेश गर्न